आरएन पटेल । रौतहट,असोज १६ गते । सहयोगी मनका धनी मेयर सिंहद्वारा रौतहटका बाढ़ी पीड़ितलाई खाना तथा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन कार्यलाई निरन्तरता दिईएको छ । बारा जिल्लाको पचरौता नगरपालिकाका नगर प्रमुख जलन्धर सिंह कुर्मिले रौतहटका बाढ़ी पीडितहरुको लागि खाद्यान्न ...
Read More »Author Archives: RN Patel
बाढी प्रभावितहरूको लागि दिनरात खटेर उत्कृष्ट कार्य गर्दै दुर्गा भगवती गाउँपालिका अध्यक्ष सिंह ।
प्रदिप कुमार दास रौतहट । असोज १४ गते । रौतहट जिल्लाको दक्षिणी भेगमा अवस्थित विकासोन्मुख दुर्गा भगवती गाउँपालिकाका अध्यक्ष शम्भु कुमार सिंहले पछिल्ला दिनहरूमा आफ्नो पालिका बासीहरूको दुःखलाई नजिकबाट बुझ्दै बाढी प्रभावितहरूको लागि दिनरात खटेर उत्कृष्ट कार्य गर्दै आएका छन्। ...
Read More »जमेको पानी निकासमा मौलापुर -९ का वडाध्यक्ष साहको तीव्र पहल ।
स्थानीय न्यूज । रौतहट, असोज १४ गते । रौतहट जिल्लाको मौलापुर नगरपालिका वडा नं-९ सोनरनियामा विगतका वर्षदेखि पानी निकासको समस्या खेप्दै आएका स्थानीय जनताहरूले राहत महसुस गरेका छन्। वडा नं-८ र ९ मा रहेका जाम भएका ह्युम पाइपहरूको समस्या समाधान ...
Read More »सिसवा धमौरामा दुर्गा पूजा मेला समितिको अध्यक्षमा महेन्द्र दास चयन ।
रौतहट । असोज ११ गते। रौतहट जिल्लाको सिसवा धमौरा गाउँमा यो वर्षको दुर्गा पूजा मेला व्यवस्थापनको लागि नयाँ समिति गठन गरिएको छ। धार्मिक, सांस्कृतिक र सामाजिक महत्त्व बोकेको यस दुर्गा पूजा एवं मेलाको व्यवस्थापनलाई अझ प्रभावकारी बनाउन समितिको अध्यक्षको रूपमा ...
Read More »देवाही गोनाहीमा प्र.अ. सरुवा विवादमा विद्यार्थीहरु आन्दोलित, कार्यालयमा तोडफोड, ३ प्रहरी सहित विद्यार्थी पनि घायल।
आरएन पटेल । रौतहट,असोज ८ गते । रौतहटको देवाही गोनाही नगरपालिकमा प्र.अ. सरुवा विवादमा विद्यार्थीहरु आन्दोलनमा उत्रेपछि उग्ररूप लिदै ३ प्रहरी सहित विद्यार्थी पनि घायल भएका छन । नगरपालिकाको श्री जय किसान माध्यमिक विद्यालय धरहरीका प्रधानाध्यापक संजय प्रसाद गुप्तालाई सरुवा ...
Read More »वृन्दावनका नगर प्रमुख कुर्मिको एक पछि अर्को सराहनीय कार्य, रमौलीमा स्वास्थ्य चौकी भवनको उद्घाटन ।
आरएन पटेल । असोज ०६ गते । रौतहटको वृन्दावन नगरपालिकाको नगर प्रमुख बिनोद प्रसाद कुर्मिले एक पछि अर्को सराहनीय कार्यको सुरुवात गरेका छन । नगर प्रमुख कुर्मिले नगरपालिकाको वडा नं. १ स्थित रमौलीमा एक भव्य समारोहका बीच नवनिर्मित स्वास्थ्य चौकी ...
Read More »प्रादेशिक अस्पताल गौरको मे.सु.डा. ठाकुर सहितको टोली हैजा प्रभावित क्षेत्र राजपुरमा ।
राैतहट । असोज ५ गते । हैजा प्रभावित क्षेत्र रौतहटको राजपुरमा प्रादेशिक अस्पताल गौरको मेडिकल सुपरिेन्डेन्ट डाक्टर मुरारी ठाकुरको नेतृत्वमा एक आवश्यक औषधिसहित पुगेको छ । पछिल्लो केही दिन देखि राजापुर नगरपालिकाको दुई वाडामा झाडा पखालाको बिरामीको संख्या बढ्दै गएकाले ...
Read More »चन्द्रपुरमा जसपा नेपालको २१ सदस्यीय नगर कमिटि गठन कार्य सम्पन्न ।
आरएन पटेल । रौतहट, असोज ६ गते । रौतहटको चन्द्रपुर नगरपालिकामा जसपाको २१ सदस्यीय नगर कमिटि गठन कार्य सम्पन्न भएको छ । नगरपालिकाको चपुर बजार स्थित हिमालयन होटलको सभा हलमा जसपा नेपालको चन्द्रपुर नगर कमिटि गठन गरिएको हो । मन-मनमा ...
Read More »वृंदावनको सिसवा धमौरामा प्रत्येक वर्ष झै यो वर्ष पनि धुमधामका साथ मेला लाग्दै ।
प्रदिप कुमार दास, रौतहट । असोज ५ गते , शनिबार । रौतहट जिल्लाको सिसवा धमौरामा अवस्थित ऐतिहासिक दुर्गा मन्दिरमा यस वर्ष पुनः संस्कृति जागरण र धार्मिक उत्सवलाई थप जीवन्त बनाउनका लागि पूजा समिति गठनको प्रयासले नयाँ ऊर्जा पाएको छ। वृन्दावन ...
Read More »उच्च पदाधिकारीले दिवा खाजामा कमिसन लिएको, वडा अध्यक्षले दबाब दिएर भन्न लगाए : प्र.अ यादव ।
रौतहट । असोज ०४ गते । रौतहटको धनगढी स्थित लक्ष्मीनाथ बासुदेव प्राथमिक विद्यालयमा कमिसनको विवादले समाजिक संन्जालहरु ठुलो चर्चा पाएको छ । बृन्दावन नगरपालिकाको वार्ड नं. २ धनगढीस्थित लक्ष्मीनाथ बासुदेव प्राथमिक विद्यालयमा कमिसन लिएको विषयमा विवाद चुलिएको छ । नगरपालिकाका ...
Read More »