धर्मेन्द्र कुमार साह, असोज ०५ गते। शहर भरिबाट कालो धुवाको मुस्लो उठ्दै छ । केहि चौकहरु बाहेक प्राय सडकहरुहरुमा डरलाग्दो शान्ति छ । अर्थहिन शान्ति,मानविय क्रन्दन र चित्कारले अशान्त बनाइरहेको शान्ति । ति सडकहरुमा आक्रामक फौजी गस्ती हुदैछ । सडकहरु ...
Read More »Author Archives: RN Patel
रौतहट प्रहरीको ठुलो सफलता,सीमावर्ती क्षेत्रबाट साढे ३ क्विन्टल गाँजासहित गाडी नियन्त्रणमा
आरएन पटेल रौतहट, असोज ०५ गते। रौतहट प्रहरीले सीमावर्ती क्षेत्रबाट साढे तीन क्विन्टल लागूऔषध गाँजासहित गाडी नियन्त्रणमा लिएको छ । प्रहरी चौकी रामपुरखापबाट असइ अमोद साफीको कमाण्डमा खटिएको गस्ती टोलीले गएराति ८ बजेको समयमा इशनाथ नगरपालिका – ८ मोतिपुर सडक ...
Read More »मन्त्रीपरिषद विस्तारमा पाँच जना मन्त्रीहरूको नाम सिफारिस
काठमाडौं, असोज ५ गते। मन्त्रीपरिषद विस्तारमा पाँच जना नयाँ मन्त्रीहरूको नाम सिफारिस गरिएको छ । अन्तरिम सरकारको प्राधनमन्त्री सुशीला कार्कीले पाँच जना नयाँ मन्त्रीको नाम सिफारिस गरेकी छन्। आइतबार बसेको मन्त्रिपरिषद् बैठकले पाँच जनाको नाम राष्ट्रपति रामचन्द्र पौडेल समक्ष सिफारिस ...
Read More »विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा मनोज सिलवाल नियुक्त,हितेन्द्रलाई ठाउँ फेरिए
काठमाडौं, असोज ५ गते । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा मनोज सिलवाल नियुक्त भएका छन्। मन्त्रिपरिषद्को आजको बैठकले सिलवाललाई प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको हो। बैठकले हितेन्द्र देव शाक्यलाई जल तथा ऊर्जा आयोगको विशिष्ट श्रेणीमा पदमा नियुक्त गर्ने ...
Read More »बाराको अमलेखगञ्जमा आतंक मच्चाएको नरभक्षी बाघ नियन्त्रणमा
बारा, असोज ०३ गते । बाराको अमलेखगञ्ज क्षेत्रमा पटक-पटक मानिसलाई आक्रमण गरी ज्यान लिँदै आएको नरभक्षी बाघलाई शुक्रबार बिहान नियन्त्रणमा लिन सफल भएको छ। बाघ नियन्त्रणका लागि पर्सा राष्ट्रिय निकुञ्जको प्राविधिक टोली, नेपाली सेना, नेपाल प्रहरी तथा जीतपुरसिमरा उपमहानगरपालिका-२१ का ...
Read More »वंशीराम अनाथालय विद्यालय भवनको नगर प्रमुख जयसवालद्वारा उदघाटन
रौतहट, असोज ०२ गते । रौतहटको गरुडा नगरपालिका-४ गरुडा बजारमा रहेको वंशीराम जयसवाल अनाथालय आधारभूत विद्यालय भवनको उदघाटन कार्य भव्य रुपमा सम्पन्न भएको छ। नवनिर्मित विद्यालय भवनको आज एक कार्यक्रमबीच गरुडा नगरपालिकाका नगर प्रमुख कन्थमनी जयसवालले उदघाटन गर्नुभएको हो। संघीय ...
Read More »रौतहट प्रहरीको आग्रह : बिलबिनाका गरगहना र सामग्री किनबेच नगर्नु
स्थानीय न्यूज रौतहट, असोज ०२ गते। बिलबिनाका गरगहना तथा सामग्री किनबेच नगर्न जिल्ला प्रहरी कार्यालय रौतहटले सूचना जारी गरेको छ। हालै देशका विभिन्न स्थानमा भएका विरोध प्रदर्शनका क्रममा सरकारी तथा निजी भवन, व्यापारिक प्रतिष्ठान, बैंक तथा वित्तीय संस्थाबाट कागजात, बहुमूल्य ...
Read More »शिवनगरमा विश्वकर्मा पूजाको भव्य समारोह सम्पन्न
आरएन पटेल रौतहट, असोज ०१ गते। रौतहटको गरुडा नगरपालिका – ५ पर्ने शिवनगर महादेव मन्दिर नजिक श्री विश्वकर्मा लोहार संघ नेपालद्वारा आयोजित भव्य पूजापाठ तथा सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ। संघका अध्यक्ष विवेक शर्माको नेतृत्वमा आयोजित सो कार्यक्रममा लोहार समुदायको ...
Read More »मुख्यमन्त्री सिंहलाई कारबाही गर्न जनमत पार्टीको सिफारिस
जनकपुरधाम, असोज ०२ गते । मधेस प्रदेशका मुख्यमन्त्री सतीश कुमार सिंहले पार्टीको निर्देशनअनुसार राजीनामा नदिएपछि जनमत पार्टीले उनलाई अनुशासनात्मक कारबाही सिफारिस गर्ने निर्णय गरेको छ । संसदीय दलका नेता महेश प्रसाद यादवका अनुसार सिंहलाई २४ घण्टाभित्र स्पष्टीकरण दिन पत्र पठाइएको ...
Read More »वृन्दावन नपामा हार्दिक श्रद्धाञ्जली सहित सहिद दिवस मनाइयो
आरएन पटेल रौतहट, असोज १ गते । रौतहट जिल्लाको वृन्दावन नगरपालिकामा हार्दिक श्रद्धाञ्जली सहित सहिद दिवस भव्यताका साथ मनाइएको छ। देशको अवस्था र व्यवस्था परिवर्तनका लागि जेनजि आन्दोलनका क्रममा सहादत प्राप्त गरेका अमर सहिदहरूको सम्झनामा विशेष कार्यक्रमसहित सहिद दिवस मनाइएको ...
Read More »
Sthaniya News
