आरएन पटेल, रौतहट, पौष २३ गते। रौतहट जिल्लाको बौधिमाई नगरपालिका वडा नं. २ इनर्वामा चिसोबाट जोगाउन अपांगता भएका व्यक्तिहरूलाई कम्बल वितरण गरिएको छ। वडा अध्यक्ष धर्मेन्द्र प्रसाद पटेलको अध्यक्षतामा बुधबार एक कार्यक्रम आयोजना गरी वडा कार्यालय परिसरमा वडा भित्रका कुल ...
Read More »Author Archives: RN Patel
जसपा नेपाल रौतहटको विस्तारित बैठक सम्पन्न, DOTIM परिसंघको जिल्ला भेला पौष २६ गते हुने
आरएन पटेल, रौतहट, पौष २३ गते। जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल) रौतहट जिल्ला समितिको विस्तारित बैठकले दलित, पिछडावर्ग, थारु, आदिवासी तथा अल्पसंख्यक समुदायको संगठनात्मक सशक्तीकरणका लागि DOTIM परिसंघको रौतहट जिल्ला स्तरीय भेला तथा बृहत् अन्तरक्रिया कार्यक्रम आयोजना गर्ने निर्णय ...
Read More »सार्क पत्रकार मञ्चद्वारा प्रदेश संयोजक मनोनीत, अन्तर्राष्ट्रिय सम्मेलनमा नेपाली पत्रकार सम्मानित
आरएन पटेल रौतहट, पौष २३ गते । सार्क पत्रकार मञ्च (सार्क जर्नलिस्ट फोरम इन्टरनेशनल) ले नेपाल च्याप्टर अन्तर्गत विभिन्न प्रदेशका पत्रकारहरूलाई प्रदेश शाखाको संयोजकमा मनोनीत गरेको छ। मञ्चका अन्तर्राष्ट्रिय अध्यक्ष राजु लामाका अनुसार मधेश प्रदेशको संयोजकमा मो. सद्दाब, बागमती प्रदेशमा ...
Read More »भारतको नालन्दा खुल्ला विश्वविद्यालयमा अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सम्पन्न
स्थानीय न्यूज, रौतहट, पौष २१ गते । दक्षिण एसियाका बहुभाषिक समाजमा लोप हुँदै गएका भाषा र संस्कृतिको संरक्षणमा पत्रकारिताको भूमिकाबारे छलफल गर्दै भारतको नालन्दा खुल्ला विश्वविद्यालयमा अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सोमबार सम्पन्न भएकाे छ । सार्क जर्नलिस्ट फोरम ईन्टरनेशनको भारतस्थित ...
Read More »नालंदा भारतमा सार्क जर्नलिस्ट फोरम इन्टरनेशनलको कार्यक्रम सम्पन्न,रौतहटको दुई पत्रकार सम्मानित
आरएन पटेल रौतहट, पौष २२ गते । सार्क जर्नलिस्ट फोरम इन्टरनेशनल (भारत च्याप्टर) को कार्यक्रम नालंदा भारतमा रौतहटका दुई जना पत्रकार सम्मानित भएका छन । संगठनका नेपाल च्याप्टर मधेश प्रदेशका सदस्य रहेका रौतहट जिल्ला निवासी स्थानीय न्यूज मिडिया प्रा. लि. ...
Read More »गरुडा नगरपालिकाको १४ औँ नगर सभा अधिवेशन सम्पन्न
आरएन पटेल, रौतहट, पौष १८ गते। मध्य रौतहटको गरुडा नगरपालिकाले आफ्नो १४ औँ नगर सभा अधिवेशन सम्पन्न गरेको छ। नगर सभा अध्यक्ष कन्थमनी प्रसाद कलवारको अध्यक्षतामा नगरपालिकाको सभाहलमा सफलतापूर्वक १४ औँ नगर सभा अधिवेशन सम्पन्न भएको छ। अधिवेशनमा गरुडा नगरपालिकाको ...
Read More »राजपुर नपामा विपद् पूर्वसूचनाका लागि आधुनिक साइरन सेट स्थापना
स्थानीय न्यूज,राैतहट,पौष १७ गते । रौतहटको राजपुर नगरपालिकाको प्रशासकीय भवनको छतमा स्वचालित साइरन सेट (Automated Siren Set) जडान गरिएको छ । आपतकालीन सूचना प्रवाह, विपद् पूर्वसूचना तथा समुदायको सुरक्षा सुदृढ गर्ने उद्देश्यले उक्त साइरन जडान गरिएको हो । यो प्रणाली ...
Read More »रेणु यादवसहित बहुमत केन्द्रीय सदस्य जसपा नेपालमा समाहित, उपेन्द्र-रेणुबीच ऐतिहासिक एकीकरण
स्थानीय न्यूज, पौष १४ गते। जनता समाजवादी पार्टीका सह-अध्यक्ष तथा पूर्व मन्त्री रेणु यादवको नेतृत्वमा रहेका बहुमत केन्द्रीय सदस्यहरू जनता समाजवादी पार्टी, नेपाल (जसपा नेपाल) सँग एकीकरण भएका छन । सोमबार बिहान ११ बजे जनता समाजवादी पार्टी नेपाल र रेणु ...
Read More »फतुवा विजयपुरको कार्यपालिका बैठक बिना निष्कर्ष सम्पन्न
स्थानीय न्यूज,रौतहट, पौष १३ गते । रौतहटको फतुवा विजयपुर नगरपालिकामा आइतवार बसेको कार्यपालिका बैठक कुनै ठोस निष्कर्षबिना सकिएको छ । बैठकमा प्रस्तुत गरिएका एजेन्डाहरूमा सहमति जुट्न नसकेपछि निर्णयविहीन बनेको हो । छलफल अधुरै रहेकाले ती विषयहरू आगामी कार्यपालिका बैठकमा पुनः ...
Read More »समावेशी लोकतन्त्र र सामाजिक न्यायका मुद्दाहरूलाई बलियो बनाउन जसपा नेपाल र लोसपा नेपाल बीच एकीकरणको निर्णय
स्थानीय न्यूज,राैतहट, पौष १३ गते । जनता समाजवादी पार्टी, नेपाल (जसपा) र लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल (लोसपा) बीच पार्टी एकीकरण गर्ने निर्णय भएको छ । मिति २०८२ पौष १३ गते काठमाडौँमा बसेको जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव र लोसपा नेपालका ...
Read More »
Sthaniya News
