काठमाडौं । आम जनता पार्टी (आजपा) को आह्वानमा भएको मधेस बन्दका क्रममा पकाउ परेका नेता-कार्यकर्तालाई पार्टीले सम्मान गरेको छ । काठमाडौं, रौतहट र बिरगंजमा आज आयोजित छुट्टाछुट्टै कार्यक्रमका बीच उनीहरुलाई सम्मान गरिएको हो । काठमाडौंमा आजपा अध्यक्ष एंव पुर्वमन्त्री प्रभु ...
Read More »Author Archives: RN Patel
रौतहटमा माण्डवीद्वारा राहत सामाग्री बितरण
चन्दन कुमार महतो रौतहट, माघ १२ गते । रौतहट जिल्ला अन्तर्गत माण्डवीको अगुवाई र एफ सी डी ओ / स्टार्ट फण्ड नेपाल/ को आर्थिक सहयोग तथा मरसी कर्पसको प्राविधिक सहयोगमा शीत लहर परियोजना अन्तर्गत चिसोबाट प्रभावित घरपरिवारहरुलाई माण्डवी सँस्थाले आज ...
Read More »श्रमजीवी पत्रकारहरुका लागि वीरगञ्ज महानगरपालिकाको सराहनीय निर्णय
पर्सा, माघ १२ गते । श्रमजीवी पत्रकारहरुका लागि वीरगञ्ज महानगरपालिकाले सराहनीय निर्णय गरेको देखिएको छ । वीरगञ्ज महानगरपालिका आमसञ्चार माध्यम प्रवर्द्धन तथा नियमन समितिले पत्रकारहरुका लागि आपतकालीन कोष खडा गर्ने निर्णय गरेको छ । बिहीबार सम्पन्न समितिको बैठकले यस्तो निर्णय ...
Read More »जिल्लाको अन्य स्कूल भन्दा हिमालयन पब्लिक स्कुल सुकदेव चौकमा फरक किसिमले अध्यापन गराइदै ।
आरएन पटेल रौतहट, माघ ११ गते २०८० । जिल्लाको अन्य स्कूल भन्दा हिमालयन पब्लिक स्कुल सुकदेव चौकमा फरक किसिमले अध्यापन हुने गरेको देखिएको छ । रौतहटको ग्रामिण क्षेत्रमा रहेको सुकदेव चोक स्थित हिमालयन पब्लिक बोर्डिङग् स्कुलमा काठमाडौं, विरगंज, हेटौडा, भरतपुर, ...
Read More »पुर्व मे.सु. कृष्ण साह अदालतको निर्णयको अवज्ञा गर्दै निरन्तर हाजिरी गर्दै ।
रौतहट, माघ ०९ गते । प्रादेशिक अस्पताल गौरका पुर्व मे.सु कृष्ण साह अदालतको निर्णयको अवज्ञा गर्दै निरंतर रुपमा अस्पतालमा हाजिरी गर्दै आएको देखिएको छ। बितेको कार्तिक १४ गते मितिमा अदालतले जारी गरेको अन्तरिम आदेश अन्तर्गतका दुबै पक्षलाई रोहवरमा राखी छलफल ...
Read More »युवा नेता रूपेश पटेलले अनाथ टुहुरा बालबालिकासँग मनायाे जन्मदिन ।
रामानन्द साह। रौतहट,माघ ८ गते आज आफ्नो जन्मदिनको अवसरमा रौतहट जिल्लाको गरुडा नपा ४ स्थित रहेको बंशिराम जयसवाल अनाथालयमा २५ जना टुहुरा बालबालिका जसको आमाबाबु यो संसारमा अनाथालय बाहेक अरू कोही नभएको स-साना बाबुहरूसँग खुशी सट्टासट्टा गर्न सौभाग्य प्राप्त भएको ...
Read More »अगामी एसईईको परीक्षा चैत १५ देखि २७ गते सम्म सञ्चालन हुने ।
काठमाडौँ ,माघ ८ गते २०८० । माध्यमिक शिक्षा परीक्षा (एसईई) चैत १५ गतेदेखि सञ्चालन हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्डको आइतबारको निर्णयअनुसार परीक्षा चैत १५ गतेदेखि २७ गतेसम्म सञ्चालन हुने भएको हो। परीक्षा समय बिहान ८ बजेदेखि ११ बजेसम्म तोकिएको ...
Read More »अयोध्या स्थित राम मन्दिरको प्राण प्रतिष्ठा सम्पन्न ।
अयोध्या, माघ ८ गते २०८० । अयोध्याको राम मन्दिरमा आज रामललाको प्राण प्रतिष्ठा कार्यक्रम सम्पन्न भएको छ। प्राण प्रतिष्ठा पुजामा मुख्य यजमान प्रधानमन्त्री नरेन्द्र मोदी, आरएसएस प्रमुख मोहन भागवत, उत्तर प्रदेशका राज्यपाल आनन्दीबेन पटेल, मुख्यमन्त्री योगी आदित्यनाथ बसेका थिए। विभिन्न ...
Read More »राम मन्दिर प्राण प्रतिष्ठाको दिन रौतहटको अधिकांश पालिकामा माछा-मासु र मदिरा निषेध, घरघरमा दिप प्रज्वलन गर्न आग्रह ।
आरएन पटेल, रौतहट, माघ ७ गते २०८० । राम मन्दिर प्राण प्रतिष्ठाको दिन रौतहटको अधिकांश पालिकामा माछा- मासु र मदिरा निषेध तथा घरघरमा दिप प्रज्वलन गर्न आग्रह गरिएको छ । जिल्लाका अधिकांश पालिकाहरुले माघ ४ गते देखी नै सूचना जारी ...
Read More »मे.सु. हेरफेरमा राजनीतिकरणका कारण प्रादेशिक अस्पताल गौरको अवस्था अस्तव्यस्त :- अध्यक्ष मो.अनवर हाशमी।
रौतहट, माघ ६ गते २०८० । मे.सु. हेरफेरमा राजनीतिकरणका कारण प्रादेशिक अस्पताल गौरको अवस्था अस्तव्यस्त भएको व्यवस्थापन समितिका अध्यक्ष मोहम्मद अनवर हासमीले आरोप लगाएका छन् ।मधेश प्रदेशका कांग्रेसका केही मन्त्रीहरुले मानवको स्वास्थ्यसँग जोडिएको अस्पताल जस्तो अति संवेदनशील ठाउँमा राजनीति गर्न ...
Read More »
Sthaniya News
