आरएन पटेल । रौतहट, मंसिर १७ गते । रौतहटको उप निर्वाचनमा दुई स्थानमा कांग्रेस र एक स्थानमा नेकपा एस बिजयी भएका छन । जिल्लाको राजपुर नगरपालिका वडा नं. ६, ईशनाथ नगरपालिका वडा नं. ७ र गढ़ीमाई नगरपालिका वडा नं. ८ ...
Read More »Author Archives: RN Patel
रौतहटको गढ़ीमाई–८ को वडा अध्यक्षमा नेकपा एस का बजरंगी यादव बिजयी ।
आरएन पटेल । मंसिर १७ गते । रौतहटको गढ़ीमाई – ८ को वडा अध्यक्षमा नेकपा एकीकृत समाजवादीका उम्मेदवार विजयी भएका छन् । जिल्लाको गढ़ीमाई नगरपालिका वडा नं. ८ बिरनगरामा वडा अध्यक्ष पदको लागि भएको उप निर्वाचनमा समाजवादीका बजरंगी प्रसाद यादव ...
Read More »राजपुर नपा – ६ मा कांग्रेसका समसे आलम निर्वाचित ।
रौतहट, मंसिर १७ गते । रौतहटको राजपुर नगरपालिका–६ मा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएको छ । ७ सय ४४ मतसहित नेपाली कांग्रेसका समसे आलम निर्वाचित भएको निर्वाचन आयोगले जनाएको छ । आयोगका अनुसार यहाँ नेकपा माओवादी केन्द्रका जिकरुलाह ४ सय ...
Read More »रौतहटमा छोराको धारिलो हतियार प्रहारबाट बुबा गम्भीर घाइते ।
रौतहट, मंसिर १५ गते। रौतहटमा छोराको धारिलो हतियार प्रहारबाट बुबा गम्भीर घाइते भएको छ । जिल्लाको देवाही गोनाही नगरपालिकाको वडा नं. ३ देवाही टोल बस्ने एक जना छोराले धारिलो हतियार प्रहार गरि आफ्नै ७० बर्षीय बुवालाई गम्भीर घाईते बनाएको छ ...
Read More »टाईमस अफ मधेसद्वारा अन्होतीलाल मा वि मा वक्तृत्वकला प्रतियोगिता सम्पन्न ।
रौतहट मंसिर ११ गते । रौतहटको परोहा नगरपालिका अन्तर्गतको श्री अन्होती लाल माध्यमिक विद्यालय बसन्तपट्टिको प्राङनमा टाईमस अफ मधेस द्वारा आयोजना गरिएको शिक्षाको महतत्व विषयक वक्तृतवकला प्रतियोगीता भव्यताको साथ सम्पन्न भएको छ । परोहा नगरपालिका वडा नम्बर ६ मा रहेको ...
Read More »माधव नारायण नगरपालिकामा मेयर यादवद्वारा एम्बुलेन्सको उद्घाटन ।
आरएन पटेल । रौतहट, मंसिर ९ गते । रौतहटको माधव नारायण नगरपालिकामा मेयर यादवद्वारा एम्बुलेन्सको उद्घाटन गरिएको छ । आइतबार बिहान माधव नारायण नगरपालिका -६ माधोपुर स्थित रहेको गढीमाई मन्दिरको प्राङ्गणमा विधिवत रूपमा पूजाआजा गरी मेयर बैजनाथ प्रसाद यादवले उक्त ...
Read More »बिगत २६ बर्षदेखि रौतहटको हरैयामा लाग्दै आएको पञ्चबर्षिय गढिमाई मेला यसपालि पनि लाग्दै ।
रमेश कुमार यादब मंसिर ०९, रौतहट रौतहटको गढीमाई नगरपालिकाको वार्ड नं.१ हरैयामा पाँच वर्षमा लाग्दै आएको मेला यस बर्ष लाग्ने भएको छ । जिल्लाको गढीमाई नगरपालिका १ हरैया स्थित रहेको गढीमाई मन्दिरमा यस वर्ष पञ्चवर्षीय गढीमाई मेला आउँदो मङ्सिर १७ ...
Read More »रौतहटको गढिमाई–८ बिरनगरामा चुनावी माहोल तात्दै, राष्ट्रिय मातृभूमि पार्टीका उम्मेदवार कुर्मीको प्रतिबद्धता ।
रमेश कुमार यादब म्ंसिर ०९, रौतहट रौतहट जिल्लामा स्थानिय निर्वाचनको सरगर्मी चुलिँदै गएको छ । जिल्लाका विभिन्न क्षेत्रहरुमा उम्मेदवारहरुले आफ्नो पक्षमा जनसमर्थन जुटाउन दिनरात खटिरहेका छन् । विशेष गरी गढिमाई नगरपालिका(८, बिनगरामा चुनावी गतिविधि तीव्र रूपमा अगाडि बढिरहेको छ । ...
Read More »रौतहटको माधाेपुर स्वास्थ्य चाैकी पालिकामै उत्कृष्ट, सेवाग्राही हर्षित ।
आरएन पटेल । राैतहट, मंसिर ८ गते । रौतहटको माधाेपुर स्वास्थ्य चाैकी पालिकामै उत्कृष्ट देखिएको छ । जिल्लाको माधव नारायण नगरपालिका वडा नं. ६ माधोपुर स्वास्थ्य चौकी नमुना स्वास्थ्य चाैकीकाे रुपमा सञ्चालनमा आएको हो । स्वास्थ्य चाैकि प्रमुख (इन्चार्ज) चिकित्सक नेक महम्मद हुसैनकाे अहम भूमिका ...
Read More »रौतहटको माधोपुरमा गढ़ीमाई मेलाको तयारी धमाधाम हुदै ।
आरएन पटेल । मंसिर ८ गते । रौतहटको माधोपुरमा गढ़ीमाई मेलाको तयारी धमाधम भइरहेको देखिएको छ । जिल्लाको माधव नारायण नगरपालिका वडा नं. ६ माधोपुरमा पनि पञ्चवर्षिय गढीमाई मेला लाग्ने भएको छ । जिल्लाको माधव नारायण नगरपालिका -६ माधोपुरबाट पश्चिम ...
Read More »
Sthaniya News
