Breaking News

Category Archives: समाज

जिल्ला प्रशासनद्वारा सर्लाहीको बरहथवामा कर्फ्यू आदेश जारी ।

जिल्ला प्रशासनद्वारा सर्लाहीको बरहथवामा कर्फ्यू आदेश जारी ।

सर्लाही, पौष २० गते । सर्लाहीको बरहथवामा कर्फ्यू आदेश जारी भएको छ । बरहथवा नगरपालिका-६ स्थित प्राथमिक स्वास्थ्य केन्द्र स्तरोन्नतिका लागि मधेश प्रदेश सरकारलाई हस्तान्तरण गर्ने नगर कार्यपालिकाको निर्णय कार्यान्वयन गर्न माग गर्दै भएको प्रदर्शनमा एक जनाको मृत्यु भएपछि जिल्ला ...

Read More »

श्री आ.वि. भेडियाहीको दोस्रो तल्ला चारकोठे भवन समुद्घाटन तथा हस्तान्तरण कार्यक्रम सम्पन्न ।

श्री आ.वि. भेडियाहीको दोस्रो तल्ला चारकोठे भवन समुद्घाटन तथा हस्तान्तरण कार्यक्रम सम्पन्न ।

आरएन पटेल, पौष १८ गते । रौतहटको परोहा नगरपालिका-६ मा रहेको  श्री आधारभुत विधालय भेडियाहीको दोस्रो तल्ला चारकोठे भवन समुद्घाटन तथा हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । बुधवार परोहा नगरपालिकाकि उपप्रमुख सुगान्धी गीरी तथा  छाया नेपालको कार्यकारी निर्देशक कमल थापाद्वारा ...

Read More »

गौरमा GPL क्रीकेट टुर्नामेन्टको मन्त्री कृष्णा प्रसाद यादवद्वारा उद्घाटन ।

गौरमा GPL क्रीकेट टुर्नामेन्टको मन्त्री कृष्णा प्रसाद यादवद्वारा उद्घाटन ।

रौतहट, पौष १७ गते । रौतहटको गौरमा GPL क्रीकेट टुर्नामेन्टको मन्त्री कृष्णा प्रसाद यादवद्वारा उद्घाटन गरिएको छ । मधेश प्रदेश सरकारको भौतिक पुर्वाधार मन्त्री कृष्णा प्रसाद यादवले रौतहटको सदरमुकाम गौर राईसमिलको ग्राउन्डमा गौरीशंकर यादव प्रीमियर लिग क्रीकेट टुर्नामेन्ट(GpL)को उद्घाटन गर्नुभएको ...

Read More »

म्याजिक गाडीको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु ।

म्याजिक गाडीको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु ।

रौतहट, पौष १७ गते । म्याजिक गाडीको ठक्करबाट मोटरसाईकल चालक एक जना भारतीय नागरिकको मृत्यु भएकाे छ । रौतहटको गौरबाट उत्तर तर्फ जाँदै गरेको ना २ ज ७१०९ नम्बरको म्याजिक गाडी चन्द्रनिगाहपुर बाट गौरतिर आउँदै गरेको BR 06 DA 7664 ...

Read More »

अर्काको बैंक खाताबाट रकम चोरी गर्ने ३ जना पक्राउ ।

अर्काको बैंक खाताबाट रकम चोरी गर्ने ३ जना पक्राउ ।

रौतहट, पौष १२ गते । बिधुतिय माध्यमबाट अर्काको बैंक खाताबाट रकम चोरी गर्ने ३ जना पक्राउ परेका छन । रौतहटको विभिन्न व्यक्तिहरुको अनेकौ बैंकहरुबाट बिधुतिय माध्यमबाट बैंक खाताबाट रकम चोरी गरेको आरोपमा ३ जनालाई जिल्ला प्रहरी कार्यालयको टोलीद्वारा पक्राउ परेका ...

Read More »

आधारभुत विधालय उचिडिहका प्र.अ. कुशवाहा भ्रष्टाचारमा लिप्त, स्थानियहरुको भनाई ।

आधारभुत विधालय उचिडिहका प्र.अ. कुशवाहा भ्रष्टाचारमा लिप्त, स्थानियहरुको भनाई ।

आरएन पटेल, पौष १० गते । श्री आधारभुत विधालय उचिडिहका प्र.अ. कुशवाहा भ्रष्टाचारमा लिप्त रहेको स्थानियहरुले आरोप लगाएका छन । रौतहटकाे देवाही गाेनाही नगरपालिका वडा नं.-७ मा रहेको श्री आधारभुत बिधालय उचिडिहका प्रधानाध्यापक मुक्ति प्रसाद कुशवाहा विद्यालयमा आर्थिक अनियमिता गरेको ...

Read More »

गरुडा नपाका नगरप्रमुख जैसवालद्वारा खेलाडीहरूलाई खेल सामग्री वितरण

गरुडा नपाका नगरप्रमुख जैसवालद्वारा खेलाडीहरूलाई खेल सामग्री वितरण

प्रदीप कुमार दास । मंसिर २९ गते , शुक्रबार । रौतहटको गरुडा नगरपालिका–५ महम्मदपुरका श्री जय नेपाल युवा क्लबको खेलाडीहरूलाई गरुडा नगरपालिकाका नगरप्रमुख कन्थमुनि प्रसाद जैसवालले क्रिकेट सामग्रीहरू वितरण गरेका हुन् । युवा खेलाडीहरूको हौसला तथा उत्साह बढाउन र खेलप्रति ...

Read More »

मेयर कौशल्या देवीद्वारा नगर विकासको कार्य विशेष पहल ।

मेयर कौशल्या देवीद्वारा नगर विकासको कार्य विशेष पहल ।

रौतहट, मंसिर २७ गते । रौतहट जिल्लाको ईशनाथ नगरपालिकाको नगर प्रमुख श्रीमती कौशल्या देवीको बिशेष योजना स्वरुप शिक्षा अन्तरगत यस नगरपालिका काे विशेष पहलमा नगर विकासको कार्यमा तीब्रता आएको देखिएको छ । नगर विकास अन्तर्गत नगरका सम्पूर्ण विद्यालयहरुमा विधालय व्यवस्थापन ...

Read More »

सिम्रौनगढमा गोली चल्दा एकजनाको मृत्यु,एक जना गम्भीर घाइते ।

सिम्रौनगढमा गोली चल्दा एकजनाको मृत्यु,एक जना गम्भीर घाइते ।

सिम्रौनगढ, मंसिर २७ गते । बाराको सिम्रौनगढ नगरपालिकामा दुई पक्षबिच भएको विवादले उग्ररूप लिएपछि प्रहरीले चलाएको गोलीबाट एक जनाको मृत्यु भएको छ । बारा प्रहरीको गोलीबाट एकजनाको घटनास्थलमै मृत्यु भएको बताइएको छ । नगरपालिकामा भएको विवाद नियन्त्रण गर्न प्रहरीले एक ...

Read More »

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेका एक व्यक्ति जीवितै ।

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेका एक व्यक्ति जीवितै ।

इनरुवा, मंसिर २५ गते । अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जीवितै रहेको पाइएको छ । विराटनगरस्थित मेट्रो न्यूरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा राखेर दाहसंस्कारका लागि पठाएका ...

Read More »