Breaking News

Category Archives: समाज

गौरके टिकुलियामे माधव कुमार नेपालद्वारा एक सय जनेके कएल गेल हए पार्टीमें स्वागत ।

गौरके टिकुलियामे माधव कुमार नेपालद्वारा एक सय जनेके कएल गेल हए पार्टीमें स्वागत ।

कुमार चन्दन । गरुडा , कार्तिक २० गते गौरके टिकुलियामे करिब एक सय जनेके माधव कुमार नेपाल पार्टीमे स्वागत कएले छत । नेकपा एकीकृत समाजवादीके केन्द्रीय अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल करिब एक सय जनेके पार्टीमे स्वागत कएले ...

Read More »

प्रभु साहके साथे सत्यनारायण भगत कररहल छत चुनावके प्रचार

प्रभु साहके साथे सत्यनारायण भगत कररहल छत चुनावके प्रचार

कुमार चन्दन । गरुडा , कार्तिक २० गते रौतहट क्षेत्र नम्बर ३ से प्रतिनिधि सभाके स्वतन्त्र उमेदवार प्रभु साहके प्रचारमे सत्यनारायण भगत सामिल भेल देखलगेल छत । एतबारके दिन देवाही गोनाहीमे पूर्व ऊर्जा राज्यमन्त्री सत्यनारायण भगत बिन स्वतन्त्र उमेदवार प्रभु ...

Read More »

निर्वाचनमा संचारमाध्यमको भूमिका विषयक अभिमुखिकरण कार्यक्रम समपन्न ।

निर्वाचनमा संचारमाध्यमको भूमिका विषयक अभिमुखिकरण कार्यक्रम समपन्न ।

रौतहट । कार्तिक २० गते निर्वाचनमा संचार माध्यमको भूमिका विषयक आधा दिवसिय मिडिया अभिमुखिकरण कार्यक्रम समपन्न भएको छ । जिल्ला निर्वाचन कार्यालय रौतहटद्वारा आइतवार आयोजित आधा दिवसिय कार्यक्रममा जिल्ला न्यायधीश तथा मुख्य निर्वाचन अधिकृत मातृका प्रसाद मरासिनी, प्रमुख जिल्ला अधिकारी ...

Read More »

गरुडा नगरपालिकामा डेंगु रोग विरुद्धको धुवाँ अभियान सुरु।

गरुडा नगरपालिकामा डेंगु रोग विरुद्धको धुवाँ अभियान सुरु।

कुमार चन्दन । गरुडा , कार्तिक २० गते मध्य रौतहटको गरुडा नगरपालिकामा डेंगु रोग विरुद्धको धुवाँ अभियान सुरु भएको छ । नगर प्रमुख कन्थमणि जयसवालले जिल्लामा लामखुटेको टोकाईबाट फैलिरहेको डेंगु रोगबाट बच्नको लागि काठमाडौं Orange Ball Pvt. Ltd बाट आएका ...

Read More »

उम्मेदवार किशोरी यादवको परोहा घरदैलोमा देखियो जनलहर ।

उम्मेदवार किशोरी यादवको परोहा घरदैलोमा देखियो जनलहर ।

आरएन पटेल । रौतहट, १९ कार्तिक रौतहट क्षेत्र नम्बर २ ख का प्रदेशसभा सदस्यका जसपा उम्मेदवार रामकिशोर यादव उर्फ किशोरी यादवले परोहा नगरपालिकाको भेड़ियाही र बसन्तपट्टीमा घरदैलो कार्यक्रम गरेका छन् । चुनावको मिति नजिकिए सँगै उनले घरदैलो कार्यक्रमलाई निरन्तरता दिएका ...

Read More »

रौतहट २ का जसपा उम्मेदवार साह र यादव जनताको घरदैलोमा ।

रौतहट २ का जसपा उम्मेदवार साह र यादव जनताको घरदैलोमा ।

आरएन पटेल,कार्तिक १८ गते ।  रौतहट क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्यका जसपा उम्मेदवार शैलेन्द्र साह र प्रदेश सभा ख का उम्मेदवार रामकिशोर यादव घरदैलो कार्यक्रमलाई निरन्तरता दिइएका छन् । बौधीमाई नगरपालिकाको मटीअर्वा र इनरवामा जसपाका उम्मेदवार साह र यादवले ...

Read More »

रौतहटको गरुडाबाट प्रदेश सभामा बने एक दर्जन भन्दा बढी उम्मेदवार

रौतहटको गरुडाबाट प्रदेश सभामा बने एक दर्जन भन्दा बढी उम्मेदवार

कुमार चन्दन।रौतहट।असोज २४ गते रौतहटको गरुडा नगरपालिकाबाट प्रदेश सभाका लागि एक दर्जन भन्दा बढी उम्मेदवार देखिएका छन् । संघीय निर्वाचन क्षेत्र नम्बर ४ को २ बाट प्रदेश सभाका लागि गरुडा नगरपालिका क्षेत्रबाट एक दर्जन भन्दा बढी उम्मेदवार रहेको देखिएका छन् ...

Read More »

गरुडा नगरपालिकामा प्रारम्भिक प्रशिक्षण तालिम समपन्न

गरुडा नगरपालिकामा प्रारम्भिक प्रशिक्षण तालिम समपन्न

  कुमार चन्दन । गरुडा । असोज २३ गते रौतहटको गरुडा नगरपालिकामा निर्वाचित महिला जनप्रतिनिधीहरुका लागि प्रारम्भिक प्रशिक्षण तेस्रो मोड्यूलको तालिम आज समपन्न भएको छ । माण्डवी रौतहटको आयोजना तथा IEFS नेपालको प्राविधिक सहयोगमा सँचालित शी लिडस परियोजना अन्तर्गत सँचालित ...

Read More »

बारा बस दुर्घटनामा मृत्यु भएका १६ जनामध्ये १४ जनाको सनाखत

बारा बस दुर्घटनामा मृत्यु भएका १६ जनामध्ये १४ जनाको सनाखत

बारा । असोज २० गते २०७९  आज बिहीबार बिहान भएको बस दुर्घटनामा मृत्यु भएको १६ जनामध्ये १४ जनाको सनाखत भएको छ । दुई जनाको सनाखत हुन बाँकी छ । बाराको जितपुर सिमरा उपमहानगरपालिका –२२ मा बिहान १० : ३० बजे ...

Read More »

विजयादशमीको टीका जमरा लगाउन उत्तम साइत बिहान ११ बजेर ५१ मिनेटमा ।

विजयादशमीको टीका जमरा लगाउन उत्तम साइत बिहान ११ बजेर ५१ मिनेटमा ।

काठमाण्डाै – असोज १८ गते,२०७९ भोलि बुधवार दशैँको मुख्य दिन विजयादशमी । मान्यजनको हातबाट टीका, जमरा लगाएर र आर्शीवाद लिएर विजयादशमी मनाइँदैछ । टीकाको साइत खोजेर लगाउनेहरूका लागि बिहान ११ बजेर ५१ मिनेटमा उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको ...

Read More »