आरएन पटेल। रौतहट,माघ १९ गते। बौधिमाई नपा-२ मा जसपा नेपालको वडा कमिटी गठन कार्य सँगै जसपा नेपालको भातृ संगठन समाजवादी युवा संघ नेपालको नगर स्तरीय भेलाबाट युवाको बौधिमाई नगर कमिटी गठन कार्य सम्पन्न भएको छ। रौतहटको बौधिमाई नगरपालिकाको वडा नं. ...
Read More »Category Archives: समाज
शुक्रवार मध्यरातीबाट लागू हुने गरि पेट्रोलियम पदार्थको मूल्यमा बृद्धि।
स्थानीय न्यूज। माघ १९ गते । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेल तथा हवाई इन्धनको मूल्यमा बृद्धि भएको छ । शुक्रवार मध्यरातीबाट लागू हुने गरि पेट्रोलको मूल्यमा लिटरको दुई रुपैयाँ, डिजेल र मट्टीतेलको चार रुपैयाँ तथा हवाई इन्धन आन्तरिक ...
Read More »फतुवा विजयपुर-७ मा जसपा नेपालको विस्तारित बैठकबाट वडा कमिटी गठन।
आरएन पटेल,माघ १८ गते। फतुवा विजयपुर नपा-७ मा जसपा नेपालको वडा कमिटी गठन कार्य सम्पन्न भएको छ। रौतहटको उत्तरी भेग पर्ने फतुवा विजयपुर नगरपालिकाको वडा नं. ७ मा जनता समाजवादी पार्टी नेपालको वडा कमिटी गठन गरिएको हो। पालिकाको नगर कमिटि ...
Read More »पुरुष भन्दा महिलाको जिन्स पाइन्टको खल्ती सानो हुन्छ किन?
काठमाडौँ। माघ १८ गते २०८१। पुरुष भन्दा महिलाको जिन्स पाइन्टको खल्ती सानो हुन्छ किन? के तपाईंले कहिल्यै सोच्नुभएको छ किन महिलाको जिन्स पाइन्टको खल्ती पुरुषको जिन्स पाइन्टको पकेटको गहिराइभन्दा धेरै सानो हुन्छ ? यो प्रश्न हाम्रो मनमा बारम्बार उठ्छ। आखिर, ...
Read More »फतुवा विजयपुरमा जसपा नेपालको संगठन निर्माण कार्य तीव्र गतिमा।
रौतहट,माघ१६ गते। रौतहटको फतुुवा विजयपुर नगरपालिकामा जनता समाजवादी पार्टी नेपालले धमाधम संगठन निर्माणको काम गरिहेको छ । जनता समाजवादीको पार्टीको गढ मानिएको फतुवा विजयपुर वडा नम्बर ११ मा आज वडा स्तरीय बैठकमा सहभागी जसपाका नेताहरुले आगामी चुनावको तयारी स्वरुप अहिले ...
Read More »गरूडा व्यापार महाेत्सव २०८१ समय नसकिदै बन्द।
राैतहट। माघ १६ गते। राैतहटकाे मध्य भाग गरूडामा चलिरहेको प्रथम गरूडा व्यापार महाेत्सव २०८१ समय नसकिदै बन्द भएको छ । आगामी माघ २३ गते सम्म चल्ने भनिएको व्यापार महोत्सव बिचैमा भएको हाे । गरूडा नगर उधाेग वाणिज्य संघका अध्यक्ष सतिश ...
Read More »रौतहट प्रहरीद्वारा भन्सार छलीकोे हार्डवेयर सामग्री सहित मोटरसाईकल बरामद।
आरएन पटेल,रौतहट। माघ १६ गते २०८१ । रौतहटमा भन्सार छली गरी ल्याउँदै गरेकोे समानहरु सहित मोटरसाईकल बरामद गरिएको छ । सोमवारको दिन दिउँसोकाे समयमा जिल्ला प्रहरी कार्यालय रौतहट कार्यालय मातहत प्रहरी चौकी बंकुलबाट खटिएको प्रहरी गस्ती टोलीले गस्ती गर्दै जाने ...
Read More »ईप्रका राजपुरमा वरिष्ठ सई कुर्मीद्वारा ब्यालेन्केट वितरण।
आरएन पटेल। रौतहट,माघ १५ गते। ईप्रका राजपुरमा वरिष्ठ सई कुर्मीद्वारा ब्यालेन्केट वितरण गरिएको छ। जिल्लाको राजपुर नगरपालिका अन्तर्गतका ईलाका प्रहरी कार्यलय राजपुरको प्रहरी बरिष्ठ नायब निरिक्षक अशोक कुमार कुर्मीको अध्यक्षतामा ब्यालेन्केट वितरण गरिएको हो। नगरपलिकाको वडा नं. १ देखि ८ ...
Read More »सामाजिक सञ्जालमार्फत भ्रामक सूचना प्रसारण गरेमा ५ लाखसम्म जरिवाना गरिने।
माघ १५ गते २०८१। सरकारले सामाजिक सञ्जाल सञ्चालन सम्बन्धी विधेयक संसद्मा पुर्याएको छ । सोमबार प्रतिनिधिसभामा पुर्याइएको विधेयक दर्ता प्रक्रियामा रहेको संसद् सचिवालय स्रोतले जानकारी गराएको छ । सरकारले तयार पारेको विधेयकमा सामाजिक सञ्जाल प्लेटफर्म कम्पनीहरुले दर्ताबिना सञ्चालन गर्न नपाइने ...
Read More »फतुवा विजयपुर-५ मा जसपा नेपालको वडा कमिटी गठन।
आरएन पटेल। माघ १५ गते। फतुवा विजयपुर नपा-५ मा जसपा नेपालको वडा कमिटी गठन कार्य सम्पन्न भएको छ। रौतहटको उत्तरी भेग पर्ने फतुवा विजयपुर नगरपालिकाको वडा नं. ५ मा जनता समाजवादी पार्टी नेपालको वडा कमिटी गठन गरिएको हो। पालिकाको नगर ...
Read More »
Sthaniya News
