Breaking News

Category Archives: समाज

रौतहटको कलाकार दिपेश शर्माको ‘ईहे नु हइ गढिमाई ‘बोलको गीत सार्वजनिक  

रौतहटको कलाकार दिपेश शर्माको ‘ईहे नु हइ गढिमाई ‘बोलको गीत सार्वजनिक  

मेवालाल यादव  मंसिर २२ , रौतहट । चन्दन प्रजापतिको स्वर रहेको ‘ईहे नु हइ गढिमाई ‘बोलको गीत सार्वजनिक गरिएको छ । गीतको भिडियो ‘ चन्दन प्रजापति औफिसियल युट्युब च्यानलमार्फत भिडियो सार्वजनिक गरिएको हो । गीतको शब्द अमोध गुप्ताले कोर्नुभएको हो ...

Read More »

देवाही गोनाहीको पिप्रामा गुणस्तरहिन सडक ढलान,पिपिसी सिमेन्टको प्रयोग ।

देवाही गोनाहीको पिप्रामा गुणस्तरहिन सडक ढलान,पिपिसी सिमेन्टको प्रयोग ।

सागर संगम ठाकुर । रौतहट, मंसिर २० गते । रौतहटको देवाही गोनाहीको पिप्रामा गुणस्तरहिन सडक ढलानमा पिपिसी सिमेन्टको प्रयोग भइरहेकोले स्थानियहरुद्वारा विरोध गरिएको छ । जिल्लाको देवाही गोनाही नगरपालिकाको वडा नं.५ पिप्रामा हुदै गरेको ढलानमा पिपिसी सिमेन्टको प्रयोग भएपछि स्थानियहरुले ...

Read More »

रौतहटको सुन्दरपुर गढ़ीमाई मेलामा भोजपुरी सुपर स्टार खेसारी लाल र नेपाली कलाकार रचनासँगै झुम्मिए हजारौं दर्शक ।

रौतहटको सुन्दरपुर गढ़ीमाई मेलामा भोजपुरी सुपर स्टार खेसारी लाल र नेपाली कलाकार रचनासँगै झुम्मिए हजारौं दर्शक ।

स्थानीय न्यूज, रौतहट । मंसिर २० गते २०८१ । रौतहटको सुन्दरपुर गढ़ीमाई मेलामा भारतीय भोजपुरी सिनेमाका सुपर स्टार तथा गायक खेसारीलाल यादव र नेपाली कलाकार रचना शिवाकोटीको संयुक्त प्रस्तुतिसँगै हजारौं दर्शक झुम्मिएका छन् । रौतहटको गढीमाई नगरपालिका ४ सुन्दरपुरमा लागेको ...

Read More »

रौतहटको हरैया गढ़ीमाई मेलाको राज्यमन्त्री विश्वकर्माद्धारा उदघाटन ।

रौतहटको हरैया गढ़ीमाई मेलाको राज्यमन्त्री विश्वकर्माद्धारा उदघाटन ।

आरएन पटेल । रौतहट, मंसिर १९ गते । रौतहटको गढ़ीमाई नपा-१ हरैया गढ़ीमाई मेलाको राज्यमन्त्री रूपा विश्वकर्माद्धारा भव्य उदघाटन कार्य सम्पन्न भएको छ । नेपाल सरकारका वन तथा वातावरण राज्यमन्त्री रहेकी माननीय रूपा विश्वकर्मा तथा नेपाली कांग्रेसका मधेश प्रदेश सभापति ...

Read More »

रौतहटको सुन्दरपुर गढ़ीमाई मेलाको मन्त्री सिंहद्धारा भव्य उदघाटन सम्पन्न ।

रौतहटको सुन्दरपुर गढ़ीमाई मेलाको मन्त्री सिंहद्धारा भव्य उदघाटन सम्पन्न ।

आरएन पटेल । रौतहट, मंसिर १८ गते । रौतहटको सुन्दरपुर गढ़ीमाई मेलाको मन्त्री सिंहद्धारा भव्य उदघाटन कार्य सम्पन्न भएको छ । वर्तमान नेपाल सरकारका उप प्रधान तथा शहरी विकास मन्त्री समेत रहेका कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले रौतहटको गढीमाई नगरपालिका वडा ...

Read More »

राजपुर, ईशनाथमा कांग्रेस तथा गढ़ीमाईमा नेकपा एस का वडाध्यक्ष उम्मेदवार बिजयी ।

राजपुर, ईशनाथमा कांग्रेस तथा गढ़ीमाईमा नेकपा एस का वडाध्यक्ष उम्मेदवार बिजयी ।

आरएन पटेल । रौतहट, मंसिर १७ गते । रौतहटको उप निर्वाचनमा दुई स्थानमा कांग्रेस र एक स्थानमा नेकपा एस बिजयी भएका छन । जिल्लाको राजपुर नगरपालिका वडा नं. ६, ईशनाथ नगरपालिका वडा नं. ७ र गढ़ीमाई नगरपालिका वडा नं. ८ ...

Read More »

रौतहटको गढ़ीमाई–८ को वडा अध्यक्षमा नेकपा एस का बजरंगी यादव बिजयी ।

रौतहटको गढ़ीमाई–८ को वडा अध्यक्षमा नेकपा एस का बजरंगी यादव बिजयी ।

आरएन पटेल । मंसिर १७ गते । रौतहटको गढ़ीमाई – ८ को वडा अध्यक्षमा नेकपा एकीकृत समाजवादीका उम्मेदवार विजयी भएका छन् । जिल्लाको गढ़ीमाई नगरपालिका वडा नं. ८ बिरनगरामा वडा अध्यक्ष पदको लागि भएको उप निर्वाचनमा समाजवादीका बजरंगी प्रसाद यादव ...

Read More »

राजपुर नपा – ६ मा कांग्रेसका समसे आलम निर्वाचित ।

राजपुर नपा – ६ मा कांग्रेसका समसे आलम निर्वाचित ।

रौतहट, मंसिर १७ गते । रौतहटको राजपुर नगरपालिका–६ मा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएको छ । ७ सय ४४ मतसहित नेपाली कांग्रेसका समसे आलम निर्वाचित भएको निर्वाचन आयोगले जनाएको छ । आयोगका अनुसार यहाँ नेकपा माओवादी केन्द्रका जिकरुलाह ४ सय ...

Read More »

रौतहटमा छोराको धारिलो हतियार प्रहारबाट बुबा गम्भीर घाइते ।

रौतहटमा छोराको धारिलो हतियार प्रहारबाट बुबा गम्भीर घाइते ।

रौतहट, मंसिर १५ गते। रौतहटमा छोराको धारिलो हतियार प्रहारबाट बुबा गम्भीर घाइते भएको छ । जिल्लाको देवाही गोनाही नगरपालिकाको वडा नं. ३ देवाही टोल बस्ने एक जना छोराले धारिलो हतियार प्रहार गरि आफ्नै ७० बर्षीय बुवालाई गम्भीर घाईते बनाएको छ ...

Read More »

टाईमस अफ मधेसद्वारा अन्होतीलाल मा वि मा वक्तृत्वकला प्रतियोगिता सम्पन्न ।

टाईमस अफ मधेसद्वारा अन्होतीलाल मा वि मा वक्तृत्वकला प्रतियोगिता सम्पन्न ।

रौतहट मंसिर ११ गते । रौतहटको परोहा नगरपालिका अन्तर्गतको श्री अन्होती लाल माध्यमिक विद्यालय बसन्तपट्टिको प्राङनमा टाईमस अफ मधेस द्वारा आयोजना गरिएको शिक्षाको महतत्व विषयक वक्तृतवकला प्रतियोगीता भव्यताको साथ सम्पन्न भएको छ । परोहा नगरपालिका वडा नम्बर ६ मा रहेको ...

Read More »