Breaking News

Category Archives: समाज

ईशनाथ नपा -७ घिउरामा निःशुल्क आँखा शिविर सम्पन्न

ईशनाथ नपा -७ घिउरामा निःशुल्क आँखा शिविर सम्पन्न

आरएन पटेल । राैतहट । माघ १९ गते राैतहट जिल्लाकाे ईशनाथ नगरपालिकामा निःशुल्क आँखा शिविर सम्पन्न भएको छ । ईशनाथ नगरपालिकाका नगर प्रमुख सन्तोष मेहता र नगर उप प्रमुख हुसने आरा खातुन द्वारा आज संयुक्त रुपमा शिविरकाे उदघाटन गरिएको थियोे ...

Read More »

उद्योग पर्यटन वन तथा वातावरण मंत्री यादवद्वारा गाैरमा तालिम भवनकाे शिलान्यास

उद्योग पर्यटन वन तथा वातावरण मंत्री यादवद्वारा गाैरमा तालिम भवनकाे शिलान्यास

आरएन पटेल । राैतहट । माघ १९ गते राैतहट सदरमुकाम गाैरमा तालिम भवनकाे शिलान्यास गरिएको छ । घरेलु तथा साना उद्योग कार्यालय गौरमा निर्माण हुन लागेको तालिम भवनको प्रदेश २ का उद्योग पर्यटन बन तथा बाताबरण मन्त्री राम नरेश यादवले ...

Read More »

रौतहट प्रहरीद्वारा लागु औषध सहित एक जना पक्राउ

रौतहट प्रहरीद्वारा लागु औषध सहित एक जना पक्राउ

आरएन पटेल । रौतहट । माघ १९ गते जिल्ला प्रहरी कार्यालय रौतहटले लागु औषध सहित एक जना लाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुर हेटौडा उप–महानगरपलिका वडा नं. ७ बस्ने रामचन्द्र थापा मगरको २२ वर्षयी छोरा कृष्ण थापा मगर ...

Read More »

रौतहट प्रहरीद्वारा भन्सार छलीका विभिन्न सामग्रीहरु भन्सार कार्यालय बुझाईयो

रौतहट प्रहरीद्वारा भन्सार छलीका विभिन्न सामग्रीहरु भन्सार कार्यालय बुझाईयो

आरएन पटेल । रौतहट । माघ १९ गते रौतहट प्रहरीद्वारा भन्सार छलीका विभिन्न सर-सामानहरु भन्सार कार्यालय बुझाईएको छ । जिल्लाको विभिन्न सिमा नाकाहरुबाट हुने भन्सार छली चोरी निकासी र पैठारी कार्यलाई नियन्त्रण गर्ने कार्य अन्तर्गत बितेको दुई दिन १७ र ...

Read More »

बौद्धिमाईको सबै सामुदायिक बिधालयमा आज साेमबार शाेक प्रकट गरी बिदा दिने निर्देशन

बौद्धिमाईको सबै सामुदायिक बिधालयमा आज साेमबार शाेक प्रकट गरी बिदा दिने निर्देशन

आरएन पटेल । राैतहट । माघ १९ गते बौद्धिमाई नगरपालिका अन्तर्गतकाे एक सामुदायिक बिधालयमा अध्यनरत एक बिधार्थीकाे दुःखद निधनका कारण एक दिने सार्वजनिक बिदा दिने निर्णय गरिएको छ । साे नगरपालिकाले हिजाे एक सूचना जारी गरि शोक प्रकट गर्न जनाएको ...

Read More »

रौतहटको माधवनारायण नपा ७ लौकाहामा भएको अमृता हत्या काण्डको प्रतिवादीहरु कारागार चलान

रौतहटको माधवनारायण नपा ७ लौकाहामा भएको अमृता हत्या काण्डको प्रतिवादीहरु कारागार चलान

आरएन पटेल । रौतहट । माघ १८ गते रौतहटको माधवनारायण नगरपालिका वडा नं. ७ लौकाहामा भएको अमृता हत्या काण्डको प्रतिवादीहरु कारागार चलान भएका छन । राम अयोध्या साह तेलीको अन्दाजी १७ वर्षीय छोरी अमृता कुमारी साह बितेको कार्तिक २६ गते ...

Read More »

गरुडामा रहेको नविन गेष्ट हाउसमा माधव प्रचण्ड समुहको आगुवा कार्यकर्ता भेला

गरुडामा रहेको नविन गेष्ट हाउसमा माधव प्रचण्ड समुहको आगुवा कार्यकर्ता भेला

आरएन पटेल । राैतहट । माघ १८ गते रौतहट जिल्लाको गरुडा नगरपालिकामा तेस्रो चरणको आन्दोलन कार्यक्रमको लागी माधव प्रचण्ड समुहको आगुवा कार्यकर्ता भेला सम्पन्न भएको छ । गरुडा स्थित रहेको नविन गेष्ट हाउसमा सो भेला बोलाइएको थियो । गत पुस ...

Read More »

माधवनारायण नपाका सम्पुर्ण अपाङ्गहरुलाई जाडोबाट बच्न सिरक वितरण

माधवनारायण नपाका सम्पुर्ण अपाङ्गहरुलाई जाडोबाट बच्न सिरक वितरण

आरएन पटेल । रौतहट । माघ १६ गते रौतहटको माधवनारायण नगरपालिकामा आज अपाङ्गता भएका व्यक्तिहरुलाई चिसोबाट बच्न न्यानो कपडा वितरण गरिएको छ । माधवनारायण नगरपालिका भित्रका सम्पुर्ण अपाङ्गहरुलाई जाडोबाट बच्न सिरक वितरण गरिएको छ । माधवनारायण नगरपालिकाको आर्थिक सहयोग र ...

Read More »

मानव सेवा केन्द्र गौरद्वारा बहिरा बृद्ध महिलाको उद्धार

मानव सेवा केन्द्र गौरद्वारा बहिरा बृद्ध महिलाको उद्धार

रौतहट । माघ १६ गते रौतहटको गौरमा रहेको मानव सेवा केन्द्र द्वारा बहिरा बृद्ध महिलाको उद्धार गरिएको छ । जिल्लाको सदरमुकाम गौर स्थित कबीर चौकबाट चौकबाट अन्दाजी ५० । ५५ वर्षिय बोल्न नसक्ने मात्र इशारामा कुरा गर्ने महिलाको उद्धार गरिएको ...

Read More »

सरमुजवामा नेकपा ओली समूहको २५ सदस्यीय वार्ड कमिटी गठन

सरमुजवामा नेकपा ओली समूहको २५ सदस्यीय वार्ड कमिटी गठन

आरएन पटेल । राैतहट । माघ १५ गते रौतहटको बौद्धिमाई नगरपालिकामा नेकपा ओली समुहको वार्ड कमिटी गठन गरिएको छ । नगरपालिकाको वडा नम्बर ८ सरमुजवामा नेकपाको वर्डा कमिटी गठन गरिएको हो । नव गठित वार्ड कमिटीको अध्यक्षमा रामचन्द्र साह,सचिब कासिराम ...

Read More »