Breaking News

Category Archives: समाज

इशनाथ नपाको आफनै भवन निर्माणका लागि मेयर मेहताद्धारा कार्यालय भवनको शिलान्यास

इशनाथ नपाको आफनै भवन निर्माणका लागि मेयर मेहताद्धारा कार्यालय भवनको शिलान्यास

आरएन पटेल । रौतहट । फागुन ०५ गते रौतहटको इशनाथ नगरपालिकाको आफनै भवन निर्माण हुने भएको छ । इशनाथ नगरपालिकाका मेयर सन्तोष मेहताले आज नगरपालिका कार्यालय भवनको शिलान्यास गर्नुभएको छ । इशनाथ नगरपालिका ३ औरैयामा नगर प्रमुख मेहताले नगरपालिकाको कार्यालय ...

Read More »

“धुवाँ चुल्हो मुक्त अभियान“ अन्तर्गत गुजाराको वडा नम्बर ८ र ९ मा ७५० परिवारलाई ग्यास सिलिन्डर तथा चुल्हो वितरण

“धुवाँ चुल्हो मुक्त अभियान“ अन्तर्गत गुजाराको वडा नम्बर ८ र ९ मा ७५० परिवारलाई ग्यास सिलिन्डर तथा चुल्हो वितरण

आरएन पटेल । रौतहट । फागुन ०५ गते शहरी विकास मन्त्री माननीय प्रभु साहको “धुवाँ चुल्हो मुक्त अभियान“ अन्तर्गत मंगलबार रौतहटको गुजारा नगरपालिकाको वडा नम्बर ८ र ९ मा मौलापुरकि नगर प्रमुख रिना देवि साहले ७५० घर परिवारलाई ग्यास सिलिन्डर ...

Read More »

गरुडा नगरपालिकाले मावि नयाँ गम्हरीयामा जडान गरेको सि सि क्यामेराको उद्घाटन

गरुडा नगरपालिकाले मावि नयाँ गम्हरीयामा जडान गरेको सि सि क्यामेराको उद्घाटन

आरएन पटेल । रौतहट । फागुन ०५ गते रौतहटको गरुडा नगरपालिकाको वडा नम्बर ९ स्थित माध्यमिक विद्यालय श्रीपुरमा सि सि क्यामेरा जडान गरिएको छ। गरुडा नगरपालिकाले विद्यालयमा जडान गरिएको सि सि क्यामेराको आज एक कार्यक्रमका विच उद्घाटन गरिएको छ।सरस्वती पूजाको ...

Read More »

बौद्धिमाई नपा २ इनर्वामा महिला सहयात्रा बैंकद्वारा मृतक ऋणीको ऋण चुक्ता पछिको बिमांक रकम हस्तांतरण

बौद्धिमाई नपा २ इनर्वामा महिला सहयात्रा बैंकद्वारा मृतक ऋणीको ऋण चुक्ता पछिको बिमांक रकम हस्तांतरण

आरएन पटेल । रौतहट । फागुन ०५ गते महिला सहयात्रा वित्तीय संस्था लिमिटेड शाखा कटहरियाद्वारा मृतक ऋणीको ऋण चुक्ता पछिको बिमांक रकम हस्तांतरण गरिएको छ । रौतहटको कटहरिया नगरपालिका अन्तर्गत पर्ने कटहरिया बजारमा अवस्थित महिला सहयात्रा वित्तीय संस्था लिमिटेड शाखा ...

Read More »

आसमान नेपाल र गरुडा नपाको सहयोगमा मावि गरुडामा वक्तृत्वकला प्रतियोगिता सम्पन्न

आसमान नेपाल र गरुडा नपाको सहयोगमा मावि गरुडामा वक्तृत्वकला प्रतियोगिता सम्पन्न

आरएन पटेल । रौतहट । फाल्गुन ०२ गते रौतहटको गरुडा नगरपालिका वाड नम्बर ४ स्थित श्री माध्यमिक विद्यालय गरुडामा वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । “आसमान नेपाल र गरुडा नगरपालिका’’को सहयोगमा विद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । कक्षा ...

Read More »

चन्द्रपुर नपाको पशु शाखा अन्तर्गतको पशु सेबा केन्द्रको उद्घाटन

चन्द्रपुर नपाको पशु शाखा अन्तर्गतको पशु सेबा केन्द्रको उद्घाटन

आरएन पटेल । रौतहट । फाल्गुन ३ गते रौतहटमा पशु सेबा केन्द्रको उद्घाटन गरिएको छ। चन्द्रपुर नगरपालिकाको पशु शाखा अन्तर्गतको सो सेबा केन्द्रको नगरप्रमुख रामचन्द्र चौधरीले आज उदघाटन गर्नु भएको हो । चन्द्रपुर नगरपालिकाको वडानम्बर १ का अध्यक्ष बिर बहादुर ...

Read More »

रौतहटबाट सालको झ्याल ढोका बनाइ लैजाने क्रममा ३ जना पक्राउ

रौतहटबाट सालको झ्याल ढोका बनाइ लैजाने क्रममा ३ जना पक्राउ

आरएन पटेल । रौतहट। फाल्गुन ३ गते रौतहटबाट काठमाण्डौ तर्फ साल जातको अवैध रुपमा झ्याल ढोका बनाइ लैजाने क्रममा बन गस्ती टोलिले ३ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा रौतहट गौर नगरपालिका वडा ९ बस्ने चन्द्र कुमार वैठा,जिल्ला सर्लाही हरिवन ...

Read More »

सामाजिक संजालमा भ्यालेन्टाइन डे मनाउने युवाहरुको संख्यामा बढोतरी

सामाजिक संजालमा भ्यालेन्टाइन डे मनाउने युवाहरुको संख्यामा बढोतरी

आरएन पटेल । रौतहट । फाल्गुन ३ गते सामाजिक संजालमा भ्यालेन्टाइन डे मनाउने युवाहरुको संख्यामा बृद्धि भएको देखिएको छ । आज १४ फेब्रुअरी अर्थात प्रणय दिवसको अवसरमा सामाजिक संजाल फेसबुकमा युवा पिढ़ीका व्यक्तिहरुले आफ्नो प्रेम प्रियसंगैको तस्विर राखी प्रेम प्रसंग ...

Read More »

माधवनारायण नपा मिठुआवाको दशै रामको हत्यामा संलग्न रहेको प्रतिवादी पक्राउ

माधवनारायण नपा मिठुआवाको दशै रामको हत्यामा संलग्न रहेको प्रतिवादी पक्राउ

आरएन पटेल । गरुडा । फाल्गुन ३ गते रौतहटको माधवनारायण नपा मिठुआवाको दशै रामको हत्यामा संलग्न रहेको प्रतिवादी पक्राउ परेको छ । बितेको मंसिर १४ गते राती करिब ८ बजेको समयमा रौतहटको माधवनारायण नगरपालिका वडा नम्बर ५ मिठुअवा टोल बस्ने ...

Read More »

दिवा खाजाले रौतहटको सामुदायीक विद्यालयप्रति बालबालिकाहरु आकर्षित

दिवा खाजाले रौतहटको सामुदायीक विद्यालयप्रति बालबालिकाहरु आकर्षित

आरएन पटेल । कटहरिया । फाल्गुन ०१ गते सरकारले दिवा खाजाको व्यवस्था गरेपछि रौतहटमा पछिलो समय विद्यालय जाने बालबालिकाको संख्या बढेको छ । सरकारले सामुदायीक विद्यालयप्रति बालबालिकालाई आकर्षित गर्ने उद्देश्यले देशका प्रत्येक सामुदायीक विद्यालयहरुमा अध्ययनरत विद्यार्थीहरुका लागि दिवा खाजाको व्यवस्था ...

Read More »