स्थानीय न्यूज, रौतहट, पौष १३ गते। संघीय सरकारले करदाता सेवा कार्यालय गौर खारेजी गरी सिमरा सार्ने निर्णय गरेको विरोधमा रौतहट उद्योग वाणिज्य संघको आयोजनामा धर्ना कार्यक्रम सम्पन्न भएको छ। उक्त धर्नामा जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता तथा मधेश प्रदेश ...
Read More »Category Archives: समाज
राजपुरमा दृष्टि फिर्ता गर्ने अभियान, ६२ मोतियाबिन्दु बिरामीको निःशुल्क शल्यक्रिया
आरएन पटेल, रौतहट, पौष १३ गते। रौतहटको राजपुर नगरपालिकाको आयोजना तथा निजगढ तिलगङ्गा सामुदायिक आँखा अस्पतालको सहकार्यमा सम्पन्न निःशुल्क आँखा शिविर अन्तर्गत मोतियाबिन्दुका बिरामीहरूको शल्यक्रिया कार्यक्रमलाई थप प्रभावकारी बनाउँदै आइतबार विशेष भेटघाट कार्यक्रम सम्पन्न भएको छ। निःशुल्क आँखाको मोतियाबिन्दु शल्यक्रिया ...
Read More »काठमाडौँ, पौष १३ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) बीच ‘बृहत् एकता’ सम्बन्धी ७ बुँदे सहमति भएको छ। दुवै पक्षले पुष १३ गते सहमति पत्रमा हस्ताक्षर गरेका हुन्। सहमति अनुसार रास्वपाको केन्द्रीय सभापति ...
Read More »जनमत पार्टी रौतहटको संयुक्त बैठक गौरमा सम्पन्न
स्थानीय न्यूज रौतहट, पौष १२ गते। जनमत पार्टी रौतहट जिल्ला पार्टी कार्यालय गौरमा आज चार वटै निर्वाचन क्षेत्रका क्षेत्रीय कोर टिमका पदाधिकारी तथा सदस्यहरू र सिफारिस गरिएका सम्भावित उम्मेदवारहरूसँग संयुक्त बैठक सम्पन्न भएको छ। बैठकमा संगठन सुदृढीकरण, आगामी गतिविधि र ...
Read More »मौलापुरको श्री मावि गम्हरियाको जिर्ण भवन डाँक बढाबढ मार्फत बिक्री
स्थानीय न्यूज,राैतहट, पौष ११ गते । रौतहट जिल्लाको मौलापुर नगरपालिका वडा नम्बर-३ गम्हरियामा रहेको श्री माध्यमिक विद्यालय गम्हरियाको विद्यालय प्राङ्गनभित्र अवस्थित जिर्ण अवस्थाका भवनका कोठाहरू डाँक बढाबढ प्रक्रियामार्फत बिक्री गरिएको छ । विद्यालय परिसरमा रहेका जस्ता पत्ताले छाएका ट्रस ब्लक ...
Read More »कटहरियास्थित ज्योति डिस्टिलरीमा बोइलर विस्फोट, एक कामदारको मृत्यु, ६ जना गम्भीर घाइते
स्थानीय न्यूज, रौतहट, पौष १२ गते। रौतहट जिल्लाको कटहरिया नगरपालिका-९ डुमरियामा अवस्थित ज्योति डिस्टिलरी प्रा.लि. मा शनिबार बिहान भएको बोइलर विस्फोटमा एक जना कामदारको मृत्यु भएको छ भने छ जना गम्भीर घाइते भएका छन्। डिस्टिलरी परिसरमा रहेको बोइलर अचानक विस्फोट ...
Read More »नेपाल कुशवाहा कल्याण समाजको केन्द्रीय साधारण सभा तथा रक्तदान कार्यक्रम लालबन्दीमा भव्य रूपमा सम्पन्न
स्थानीय न्यूज सर्लाही,पौष १० गते। नेपाल कुशवाहा कल्याण समाज केन्द्रीय समितिको वार्षिक साधारण सभा तथा रक्तदान कार्यक्रम सर्लाही जिल्लाको लालबन्दीमा अत्यन्तै भव्य र गौरवमय ढंगले सम्पन्न भएको छ। देशका विभिन्न जिल्लाबाट आएका केन्द्रीय प्रतिनिधि, पदाधिकारी, सदस्य, बुद्धिजीवी, समाजसेवी, विद्यार्थी तथा ...
Read More »बौधिमाईमा लागू औषधविरुद्ध विशेष जनचेतनामूलक कार्यक्रम,जेन्जी २.० र जिल्ला प्रहरीको संयुक्त अभियान
आरएन पटेल, रौतहट, पौष १० गते। रौतहटको बौधिमाई नगरपालिकामा लागू औषधविरुद्ध विशेष जनचेतनामूलक कार्यक्रम जेन्जी २.० र जिल्ला प्रहरीको संयुक्त अभियान सम्पन्न गरिएको छ। नगरपालिकामा लागू औषध दुव्र्यसनविरुद्ध रोकथाम तथा नियन्त्रणका उपायहरूबारे जनचेतना फैलाउने उद्देश्यले विशेष कार्यक्रम तथा समुदाय-प्रहरी साझेदारीअन्तर्गत ...
Read More »उँखु किसानले खुला बजारको माग गरेपछि विवाद,किसान हितमै नीति रहेको मिल सञ्चालकको भनाई
आरके श्रीवास्तव,राैतहट,पौष १० गते । रौतहट । उँखु किसानहरूमाथि सिन्डिकेट (जिल्लाबन्दी) लगाइएको आरोप लगाउँदै रौतहटको फतुवा बिजयपुर नगरपालिका–९ स्थित बिजयपुर बजारमा उँखु किसानहरूले भेला आयोजना गरी कडा आक्रोश व्यक्त गरेका छन् । किसानहरूले सरकारले घोषणा गरेको अनुदान रकम समयमा नदिएर ...
Read More »मधेसमा चिसोको चपेटा : मौसम बदलिँदा सरकार किन बेखबर ?
स्थानीय न्यूज,राैतहट, पौष ०७ गते। मधेस प्रदेशमा विगत तीन दिनदेखि चिसो उल्लेख्य रूपमा बढेको छ । बिहान-बेलुका बाक्लो कुहिरो, चिसो हावा र घट्दो तापक्रमका कारण जनजीवन कष्टकर बन्दै गएको छ । मधेसका नागरिकहरू हरेक मौसममा कुनै न कुनै समस्याबाट प्रभावित ...
Read More »
Sthaniya News
