Breaking News

Category Archives: समाज

अफताब आलम मुद्दामा गौरीशंकर राम कृत्रिम पात्र खडा गरियो: मेयर डा.मो.राजिक आलम

अफताब आलम मुद्दामा गौरीशंकर राम कृत्रिम पात्र खडा गरियो: मेयर डा.मो.राजिक आलम

काठमाडौं, असार २७ गते २०८२। रौतहटमा राजनीतिक गर्ने शैलेन्द्र साहका कारण आफ्ना बाबु अफताब आलमलाई झूठा मुद्दा चलाएको भन्दै डा. राजिक आलमले शुक्रबार राजधानीमा पत्रकार सम्मेलन गरेका छन्। उनी अफताबका कान्छा छोरा हुन् भने राजपुर नगरपालिकाका मेयर हुन्। रिपोर्टर्स क्बल ...

Read More »

एसईईमा उतीर्ण विद्यार्थीहरूलाई मावि धरहरीद्वारा सम्मान तथा बिदाई

एसईईमा उतीर्ण विद्यार्थीहरूलाई मावि धरहरीद्वारा सम्मान तथा बिदाई

सागर संगम ठाकुर, रौतहट, असार २५ गते देवाही गोनाही नगरपालिका–९, धरहरी स्थित श्री जय किसान माध्यमिक विद्यालयमा कक्षा १० (एसईई) परीक्षामा उतीर्ण भएका विद्यार्थीहरूलाई एक कार्यक्रमका बीच सम्मान तथा बिदाइ गरिएको छ। २०८१ सालको एसईई परीक्षामा विद्यालयबाट २१० जना परीक्षार्थी ...

Read More »

धरहरीका वडा अध्यक्ष साहद्वारा साउण्ड सर्भिस र खेलकुद समाग्री वितरण

धरहरीका वडा अध्यक्ष साहद्वारा साउण्ड सर्भिस र खेलकुद समाग्री वितरण

सागर संगम ठाकुर, रौतहट,असार २३ गते। रौतहटको देवाही गोनाही नगरपालिका–९ धरहरीका वडा अध्यक्ष वीरबहादुर साहले धार्मिक आस्था र युवाहरुको खेलप्रतिको चासोलाई सम्मान गर्दै सामग्रीहरु वितरण गरेका छन्। साेमबार एक कार्यक्रमका बिच वडा अध्यक्ष साहले धार्मिक कार्यक्रममा सहयोग हुने उदेश्यले ब्रह्मबाबा राम ...

Read More »

सर्लाहीको हरिवन नगर प्रमुखलाई शिक्षकहरूको ज्ञापनपत्र

सर्लाहीको हरिवन नगर प्रमुखलाई शिक्षकहरूको ज्ञापनपत्र

सर्लाही, असार २३ गते २०८२। सर्लाहीको हरिवन नगरपालिकाको नगर प्रमुखलाई शिक्षकहरूले ज्ञापनपत्र बुझाएका छन। विद्यालयको कार्यालय सहयोगी, बाल विकास सहजकर्ता र विद्यालय कर्मचारीको न्यूनतम तलबमान संघीय सरकारले दिएको रकममा थप गरी नगरपालिकाले दिनुपर्ने माग सहित शिक्षकहरुले संयुक्त रुपमा सोमबार हरिवन ...

Read More »

रौतहटको औरैया स्थित पोखरीमा एक युवकको शव फेला

रौतहटको औरैया स्थित पोखरीमा एक युवकको शव फेला

स्थानीय न्यूज रौतहट, असार २३ गते २०८२। रौतहटको औरैया स्थित पानी टंकी नजिकको पोखरीमा डुविरहेको अवस्थामा एक युवकको शव फेला परेको छ । ईशनाथ नगरपालिका वडा नं. ३ घर भएका ३० बर्षीय युवक परमेश्वर गुप्ताको शव फेला परेको जिल्ला प्रहरी ...

Read More »

बारागढ़ी गा.पा. पूर्ण खोप दिगोपना घोषणा सभा सम्पन्न

बारागढ़ी गा.पा. पूर्ण खोप दिगोपना घोषणा सभा सम्पन्न

दिपेन्द्र जयसवाल बारा, असार २२ गते।       बारा जिल्लाको बारागढी गाउँपालिका पूर्ण खोप दिगोपना घोषणा सभा सम्पन्न भएको छ। स्वास्थ्य शाखा खोपवाको आयोजनामा शनिबार गाँउपालिकाले पूर्ण खोप सुनिश्चिका तथा दिगोपना घोषणा सभा कार्यक्रम सम्पन्न गरेको हो। गाउँपालिका अध्यक्ष अशोक कुमार जयसवालको ...

Read More »

सिंचाइ सुधारका लागि फतुवा बिजयपुर–२ सितलपुरमा कृषि पोल गाडियो

सिंचाइ सुधारका लागि फतुवा बिजयपुर–२ सितलपुरमा कृषि पोल गाडियो

आरके श्रीवास्तव,रौतहट,१९ गते असार । राैतहटकाे फतुवा बिजयपुर नगरपालिका–२ सितलपुरका कृषकहरूले अब सहज रूपमा सिंचाइ सुविधा पाउने भएका छन् । वडास्तरीय बजेट अन्तर्गत कृषकहरूको सुविधाका लागि कृषि पोल गाडिएको हो । वडा अध्यक्ष अनिरुद्ध प्रसाद यादव (उर्फ संजय) ले आफ्नो ...

Read More »

सुनौलो हजार दिनका विपन्न महिलालाई पोषण सुधारका लागि आय आर्जन तालिम

सुनौलो हजार दिनका विपन्न महिलालाई पोषण सुधारका लागि आय आर्जन तालिम

आरके श्रीवास्तव,रौतहट,१९ गते असार । गरुडा – सुनौलो हजार दिनका विपन्न महिलाहरूको पोषण अवस्था सुधार्न आय आर्जनसम्बन्धी जनचेतनामूलक तालिमको उद्घाटन सत्र आज गरुडामा सम्पन्न भएको छ। श्री राम सोगारथ शर्मा, अध्यक्ष, सृजनात्मक समाज कल्याण केन्द्र नेपालको अध्यक्षतामा भएको यस कार्यक्रमले ...

Read More »

श्री आधारभूत विद्यालय इनर्वाको जग्गा पाँच वर्षका लागि दिइयो ठेक्का

श्री आधारभूत विद्यालय इनर्वाको जग्गा पाँच वर्षका लागि दिइयो ठेक्का

आरएन पटेल,राैतहट,असार १५ गते। रौतहटकाे बौधीमाइ नगरपालिका वडा नम्बर २ मा रहेको श्री आधारभूत विद्यालय इनर्वाको नाममा दर्ता रहेको ७ विघा १ कठ्ठा जग्गा आज औपचारिक रूपमा पाँच वर्षका लागि ठेक्कामा दिइएको छ । पूर्व जानकारीसहित सार्वजनिक गरिएको सूचना अनुसार ...

Read More »

बैंकिङ्ग कसुर मुद्दामा फरार रौतहटका राधा जैसवाल काठमाडौं सिनामंगलबाट पक्राउ

बैंकिङ्ग कसुर मुद्दामा फरार रौतहटका राधा जैसवाल काठमाडौं सिनामंगलबाट पक्राउ

रमेश कुमार यादब असार १३ गते । बैंकिङ्ग कसुर मुद्दामा फरार रहेका रौतहटका राधा मोहन प्रसाद जैसवाललाई प्रहरीले काठमाडौंको सिनामंगल क्षेत्रबाट पक्राउ गरेको छ । गौशाला प्रहरी वृत्त अन्तर्गतको टोलीले विशेष निगरानी र सूचनाको आधारमा मधेश प्रदेश अन्तर्गत रौतहट जिल्लाको ...

Read More »