राजेश निर्माणी,रौतहट, असार १३ गते । रौतहटको वृन्दावन नगरपालिकाको नगरसभा स्थगित गर्न गरिको अन्तरिम आदेश बदर भएको छ। नगरसभाको सन्दर्भमा दुवै पक्षको कुरा सुनी निर्णयमा पुग्न उचित हुने देखिएको भन्दै उक्त मुद्दाको पेसी उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जले यही ...
Read More »Category Archives: समाज
गुजरामा कृषि उत्पादन बजारीकरण सम्बन्धी कृषि निर्देशनालयको बैठक सम्पन्न
आरएन पटेल रौतहट,असार १२ गते। रौतहटको गुजरा-१ मा कृषि उत्पादन बजारीकरण सम्बन्धी कृषि अनुसन्धान निर्देशनालयको बैठक सम्पन्न भएको छ। जिल्लाको गुजरा नगरपालिका वडा नं. १ रङगपुरस्थित साना किसान कृषि सहकारी संस्था लिमिटेडको सभाहलमा उद्योगी, उत्पादक, बिक्रेता, संकलक आदि संगको सहकार्यमा ...
Read More »देवाही गोनाहीमा बढ्दो साइबर अपराध सम्बन्धी सचेतनामूलक तालिम सम्पन्न
रौतहट, असार ११ गते । देवाही गोनाही नगरपालिकाको आर्थिक सहयोगमा सृजनात्मक समाज कल्याण केन्द्र नेपालको आयोजनामा सञ्चालित चार दिने साइबर अपराध सचेतना तालिम मंगलबार एक विशेष कार्यक्रमका साथ सम्पन्न भएको छ। तालिम समाजमा दिनप्रतिदिन बढ्दो साइबर अपराधका घटनाहरूलाई न्यूनीकरण गर्ने ...
Read More »गुजरा-४ कनकपुरमा पूर्व राज्यमन्त्री चौधरीद्वारा सडक स्तरोन्नति तथा ढलान कार्यको शिलान्यास
राैतहट,१० गते असार । राैतहटकाे गुजरा नगरपालिका–४ स्थित कनकपुरमा करिब ४५ लाख रुपैयाँको लागतमा हुने सडक स्तरोन्नति तथा आर.सी.सी. ढलान कार्यको शिलान्यास सम्पन्न भएको छ । भौतिक पूर्वाधार विकास मन्त्रालय, मधेश प्रदेश सरकारको विनियोजित बजेटमार्फत निर्माण हुन लागेको उक्त परियोजनाको ...
Read More »गुजरा नगरपालिकाको ५० करोड भन्दा बढीकाे बजेट सार्वजनिक
रौतहट,१० गते असार । रौतहटको गुजरा नगरपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि ५० करोड ४ लाख १८ हजार ३ सय ६० रुपैयाँको बजेट सार्वजनिक गरेको छ । मंगलबार १२ औं नगरसभा मार्फत बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गरिएको हो । ...
Read More »दीपलाल यादवको अध्यक्षतामा आम सांस्कृतिक मोर्चाका मधेश प्रदेशका बैठक सम्पन्न
असार १२ गते। आम जनता पार्टी (आजपा) निकटको आम साँस्कृतिक मोर्चाको मधेश प्रदेशको प्रथम भेला आम प्रगतिवादी सांस्कृतिकर्मीहरु एक होऔं नाराको साथ सोमबार रौतहट जिल्लाको मौलापुर पार्कको सभा हलमा मधेश प्रदेशको अध्यक्ष दिपलाल यादव अध्यक्षतामा सम्पन्न।आजपा अध्यक्ष एवं पूर्वमन्त्री प्रभु ...
Read More »मौलापुरमा ‘फ्रि पानी, फ्रि बिजुली’का र शुन्य कर सहित ९ औं नगर सभा सम्पन्न।
रौतहट, १० असार । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले देशले लोकतान्त्रिक बाटो बिराएकाले त्यसलाई करेक्सन गर्नुपर्ने बताएका छन् । रौतहटको मौलापुर नगरपालिकाको नगर सभा एवं ९औँ बजेट अधिवेशनको मंगलबार उदघाटन गर्दै उनले यस्तो बताएका हुन् ...
Read More »गुजरामा बिउ विजन आत्मनिर्भर कार्यक्रम अन्तर्गत सार्वजनिक सुनुवाई सम्पन्न
आरएन पटेल,रौतहट,असार ११ गते। गुजरा नपा-१ मा बिउ विजन आत्मनिर्भर कार्यक्रम अन्तर्गत सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ।जिल्लाकाे गुजरा नगरपालिका-१ रंगपुरस्थित साना किसान कृषि सहकारी संस्था लि.ले विउ विजन आत्मनिर्भर कार्यक्रम अन्तर्गत गोदाम घर निर्माण तथा विउ प्रशोधन मेशिन खरिद ...
Read More »परोहाको नगर अधिवेशनबाट ५३ करोडको बजेट सहित शिक्षा, स्वास्थ्य र कृषि प्राथमिकतामा
राैतहट,असार १० गते। रौतहटकाे परोहा नगरपालिकाको नगर अधिवेशनबाट करिब ५३ करोडको बजेट सहित शिक्षा, स्वास्थ्य र कृषिलाई प्राथमिकतामा राखिएको छ। नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि नीति, कार्यक्रम र बजेट प्रस्तुत गर्दै आफ्नो ९ औं नगरसभा भव्यरूपमा सम्पन्न गरेको ...
Read More »गौर नगरपालिकाको १६औं नगरसभा सम्पन्न, आगामी वर्षका लागि ६१ करोडको बजेट पारित
रौतहट ,असार ९ गते। रौतहट जिल्लाको गौर नगरपालिकाको १६ औं नगरसभा भव्यताका सम्पन्न भएको छ। सोमबार नगरपालिकाको प्रांगनमा सभा अध्यक्ष नगर प्रमुख शम्भु साहले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै पालिकाको १६ औं अधिवेशन सम्पन्न गरेका हुन। सभामा आगामी आर्थिक वर्ष ...
Read More »
Sthaniya News
