चन्दन कुमार महतो कार्तिक १० रौतहट । हिन्दु हरुको महान पर्व वडा दशैँ, शुभ-दिपावली तथा छठ पर्वको उपलक्ष्यमा सुरु भएको मेयर कप प्रीमियर लिग सिजन-३ आज भब्य रुपमा सम्पन्न भएका छन् । गरुडा नगरपालिकाको प्रत्येक वडा बाट एउटा-एउटा टिम र ...
Read More »Category Archives: समाज
रौतहट प्रहरीद्वारा विभिन्न मुद्दाका १७ जना फरार प्रतिवादीहरु पक्राउ ।
रौतहट । कार्तिक ७ गते । रौतहट प्रहरीद्वारा विभिन्न मुद्दाका १७ जना फरार प्रतिवादीहरु पक्राउ परेका छन । विभिन्न मुद्दामा जिल्ला अदालत तथा जिल्ला प्रशासन कार्यालयको फैसला भई कैद तथा जरिवानाको सजाय तोकिएकोमा फरार रहेका रौतहटका १७ जना प्रतिवादीहरु जिल्ला ...
Read More »फतुवा बिजयपुरकाे टेंग्राहा क्रिकेट टुर्नामेन्टमा वडा कार्यालय टिम बिजयी।
रूपेश यादव । कार्तिक ४ गते । फतुवा बिजयपुरकाे टेंग्राहामा जारी क्रिकेट टुर्नामेन्टमा वडा कार्यालय टिमले बिजय भएको छ।आज साेमबारका दिन भएको फाईनल खेलमा बाैधीमाई टिम लाई हराउँदै वडा कार्यालय टिमले बिजयी भएको हाे। साे नगरपालिकाकाे वडा नम्बर ४ टेंग्राहामा ...
Read More »गरुडामा जसपाको शुभकामना आदान प्रदान तथा पार्टी प्रवेश कार्यक्रम सम्पन्न ।
आरएन पटेल । रौतहट, कार्तिक ४ गते । रौतहटको गरुडामा जसपाको शुभकामना आदान प्रदान तथा पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको छ । नगरपालिकाको वडा नं. ५ महम्मदपुर झाँझ बैरेजमा अवस्थित गोपाल सेवा समिति भवनको सभा हलमा जनता समाजवादी पार्टी नेपालको ...
Read More »फतुवा बिजयपुर नगरपालिकाको ८ औं नगर सभाबाट ६० करोड़ ७७ लाखको बजेट विनियोजन ।
आरएन पटेल । रौतहट, कार्तिक ०३ गते । रौताहटको फतुवा बिजयपुर नगरपालिकाको ८ औं नगर सभा भब्यताका साथ सम्पन्न भएको छ । जिल्लाको उत्तर पश्चिमी भेगमा पर्ने फतुवा बिजयपुर नगरपालिकाले शनिबार पालिकाको सभाकक्षमा नगर सभा अधिवेशनको ८ औं बजेट अधिवेशन ...
Read More »गढिमाईमा एमालेको शुभकामना आदानप्रदान तथा पार्टी प्रवेश कार्यक्रम सम्पन्न।
रूपेश यादव, रौतहट । कार्तिक ०१ ,बिहीबार । रौतहट जिल्लाको गढिमाई नगरपालिकामा नेकपा (एमाले) द्वारा आयोजित शुभकामना आदानप्रदान तथा पार्टी प्रवेश कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। सो कार्यक्रम बिहीबार वडा नम्बर ८ स्थित बिरनगराममा सम्पन्न भएको थियो, जसमा नेकपा ...
Read More »गरुडाका नगर प्रमुख जयसवालद्वारा झोलुङ्गे पुलको उद्घाटन ।
रौतहट, असोज ३० गते । रौतहटको गरुडा नगरपालिका-५ महमदपुर स्थित झाझ नदीमा आज एक झोलुङ्गे पुलको उद्घाटन गरिएको छ। गरुडा र वृन्दावन दुवै पालिकाको सिमानामा नवनिर्मित झोलुङ्गे पुलको गरुडा नगरपालिकाका नगर प्रमुख कन्थमनी प्रसाद जयसवालले उद्घाटन गरेका छन्। बुधवार विहान ...
Read More »नेपाल आयल निगमद्वारा पेट्रोलियम पदार्थको मुल्यमा बृद्धि ।
असोज ३० गते । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बढाएको छ । निगमले मंगलबार एक विज्ञप्ति जारी गर्दै बुधबार बिहान एक बजेबाट लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाइएको हो । पेट्रोलको मूल्य प्रतिलिटर एक रूपैयाँ र ...
Read More »हाम्रो बचत तथा ऋण सहकारी संस्था लिमिटेडको अध्यक्षमा राम जी साह दोस्रो पटक निर्वााचित ।
रमेश कुमार यादब रौतहट,असोज २७ गते । हाम्रो बचत तथा ऋण सहकारी संस्था लिमिटेडको अध्यक्षमा राम जी साह सोनार चयन हुनु भएका छन । संस्थाको १४ औं साधारण सभा तथा चौथो अधिवेशनको अवसर पारी ११ सदस्यीय नयाँ कार्यसमिति गठन समेत ...
Read More »हाम्रो बचत तथा ऋण सहकारी संस्थाको १४ औं वार्षिक साधारण सभा सम्पन्न
रमेश कुमार यादब रौतहट,असोज २७ गते । हाम्रो बचत तथा ऋण सहकारी संस्थाको १४ औं वार्षिक साधारण सभा भव्यताका साथ सम्पन्न भएको छ । गरुडा नगरपालिकाको वडा नं. ४ स्थित मेथुर चौधरी सार्वजनिक धर्मशालामा हाम्रो बचत तथा ऋण सहकारी संस्था ...
Read More »
Sthaniya News
