रमेश कुमार यादब भदौं ३१,रौतहट । समाजवादी युवा संघका पूर्व अध्यक्ष हाल स्वतंत्र अभियानको योद्धा कौशर खान मिथिला जनता समाजबादी पार्टी (जसपा)नेपालमा प्रबेश गर्नु भएको छ । उद्योग वाणिज्य संघको सभा हलमा आईतबार मधेश प्रदेशको राजधानी जनकपुरमा आयोजित मधेस प्रदेश ...
Read More »Category Archives: समाज
माधव नारायण – १ दिपहीमा समाजवादी युवा संघको वडा स्तरिय भेला सम्पन्न ।
आरएन पटेल । भदौ ३० गते । माधव नारायण न.पा.-१ दिपहीमा समाजवादी युवा संघ रौतहटको वडा स्तरिय भेला सम्पन्न भएको छ । जनता समाजवादी पार्टी नेपालको भातृसंगठन समाजवादी युवा संघ रौतहटको माधव नारायण न.पा.-१ दिपहीमा वडा स्तरीय युवा भेला भव्य ...
Read More »बाल विवाह न्युनिकरणका चुनाैति तथा कानुनी प्रावधानबारे एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न ।
रूपेश कुमार यादव, भदौ २९ गते। बाल विवाह न्युनिकरणमा आएका चुनाैति तथा कानुनी प्रावधानबारे छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। समावेशी विकास तथा अनुसन्धान केन्द्र फतुवा बिजयपुर नगरपालिका वडा नं ११ बालबिवाह बिरूद्ध प्रदेश स्तरीय संजाल मधेश प्रदेश र ...
Read More »बौधिमाई -२ को राईजिङ्ग स्टार स्कुलमा विभिन्न कार्यक्रम गरि बाल दिवस मनाइयो ।
आरएन पटेल, भदौ २९ गते । बौधिमाई -२ को राईजिङ्ग स्टार स्कुलमा विभिन्न कार्यक्रम गरि बाल दिवस मनाइएको छ । नगरपालिकाको वडा नंं. २ इनर्वा, पिपरिया र अजगैबीको बीचमा पर्ने भोवाली चौक स्थित सञ्चालनमा रहेको द राईजिङ्ग स्टार इङ्गलिश बोर्डिङ्ग ...
Read More »रौतहटकाे सन्तपुरमा ट्रककाे ठक्करबाट एक जनाकाे मृत्यु ।
आरएन पटेल रौतहट, भदौ २९ गते । रौतहटकाे सन्तपुरमा ट्रककाे ठक्करबाट एक जनाकाे मृत्यु भएको छ । जिल्लाको फतुवा बिजयपुर नगरपालिकामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । शुक्रबार फतुवा बिजयपुर नगरपालिका स्थित सन्तपुर दोस्तिया चोकमा ट्रकको ठक्करबाट मोटरसाइकल ...
Read More »परोहाको रामपुर खापमा करेन्ट लागेर एक जनाको मृत्यु ।
रौतहट, भदौ २७ गते । रौतहटको परोहा नगरपालिका वडा नम्बर ९ रामपुर खापमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ५० वर्षीय अवधेश पटेल रहेका छन् । आफ्नो खेतमा पानी तान्ने मोटर चलाउने क्रममा करेन्ट लागेर उनको मृत्यु ...
Read More »एशोशिएसन अफ नेपाल तराई इन् अस्ट्रेलिया(एन्टा)को उपाध्यक्षमा गरुडाका युवा साह चयन।
रौतहट जिल्लाका गरुडा निवासी स्वर्गीय बच्चु प्रसाद साहका छोरा हाल अस्ट्रेलियाको रिभरस्टोन मा बसोबास गर्दै आएका परमानन्द साह एशोशिएसन अफ नेपाल तराई इन् अस्ट्रेलिया(एन्टा)का उपाध्यक्षमा सर्बसहमतिले चयन भएका छन् । रौतहट जिल्लाको गरुडामा स्थाई बसोबास रहेका साहका बुवा स्वर्गीय बच्चु ...
Read More »जनशक्ति अभावमा जंगलसहिय सब डिभिजन वन कार्यालय – प्रमुख हिराेहित चाैधरी ।
रामानन्द साह राैतहट, भदौ २६ गते । सब डिभिजन वन कार्यालय जंगलसहियमा जनशक्तिकाे अभावमा कार्यालय सञ्चालन भईरहेकाे कार्यालय प्रमुख हिराेहित चाैधरीले बताउनु भएको छ। रौतहट जिल्ला को उतरी भेगमा पर्ने गुजारा नगरपालिका अन्तर्ग महेन्द्र राज्यमार्ग हाईवे सिमाना संग जोडिएको डिभिजन ...
Read More »चैतन्यको रहस्य (कविता ) – विवेकानन्द प्रसाद कुशवाहा
रौतहट, भदौ २७ गते । निलो गगन अदृश्य यो मन, यसको विसतार छ अजोजन।। बादल को घुगंटो ओढि, रहस्य बनेको छ सुन्दरता पन।। बुद्ध शिद्ध रत तन मन भए र, सफल गर्छ आफ्नो जन्म।। दृश्य दृश्यमा लिप्त हुन्छ ऊनी, प्रगत ...
Read More »गरुडामा रौतहट रियल स्टेट प्रा.लि. सञ्चालनमा ।
करण कुमार मिश्र, रौतहट, भदौ २४ गते। रौतहटको गरुडामा रौतहट रियल स्टेट प्रा.लि.सञ्चालनमा आएको हो । जिल्लाको गरुडा नगरपालिका-४ गरुडा बजारमा सो रियल स्टेट प्रा.लि.को शुक्रबार ओपनिङ्ग भएपछि सञ्चालनमा आएको छ । रौतहटको मध्यभाग गरुडामा सञ्चालन भइ जिल्लाभरी तथा अन्य ...
Read More »
Sthaniya News
