आरएन पटेल, बारा, चैत ३० गते। बारा जिल्लाको पचरौता नगरपालिका ले बढ्दो गर्मीसँगै लामखुट्टेको प्रकोप तीव्र भएपछि मलेरिया र डेंगुजस्ता रोग नियन्त्रणका लागि विशेष अभियान सुरु गर्ने भएको छ। नगर कार्यपालिकाको कार्यालय बेनौलीद्वारा जारी सूचनाअनुसार पिपरपाती स्वास्थ्य चौकी र बेनौली ...
Read More »Category Archives: समाज
अजगैबी कप टी-२० क्रिकेट प्रतियोगिता सुरु, पूर्व नगर प्रमुख यादवद्वारा उद्घाटन
आरएन पटेल, रौतहट, चैत २८ गते। रौतहटको बौधिमाई नगरपालिका-१ मा अजगैबी युवा क्रिकेट क्लबको आयोजनामा “अजगैबी कप टी-२० क्रिकेट प्रतियोगिता” औपचारिक रूपमा सुरु भएको छ। प्रतियोगिताको उद्घाटन पूर्व नगर प्रमुख राजीव रंजन यादवले रिबन काट्दै तथा दुवै टोलीका खेलाडीहरूसँग हात ...
Read More »फतुवा विजयपुर-५ स्वास्थ्य चौकीमा देखिएको लापरवाहीप्रति कार्यवाहक नगरप्रमुख खातुनको कडा असन्तुष्टि
स्थानियन्यूज,रौतहट, चैत २७ गते । रौतहटको फतुवा विजयपुर नगरपालिका-५ स्थित स्वास्थ्य चौकीमा देखिएको लापरवाहीप्रति कार्यवाहक नगरप्रमुख अमबेया खातुनले कडा असन्तुष्टि व्यक्त गर्नुभएको छ। उहाँको नेतृत्वमा गएको अनुगमन टोलीले बिहान १० बजेसम्म स्वास्थ्य चौकी बन्द अवस्थामा भेटेपछि तत्कालै कारबाही प्रक्रिया अघि ...
Read More »Choreographer Ashwini Kant Jha Honored with Sagarmatha Art Samman
With the slogan “Honoring Nepali art and talent, and promoting and preserving Nepali culture,” the 7th edition of the Sagarmatha Music Award 2082, recently held in Kathmandu, honored fashion and pageant choreographer Ashwini Kant Jha with the “Sagarmatha Art Samman ...
Read More »फेसन तथा पेजेन्ट कोरियोग्राफर अश्विनी कान्त झालाई ‘सगरमाथा कला सम्मान २०८२’ द्वारा सम्मानीत
काठमाडौं, चैत २७ गते । नेपाली कला र श्रष्ठाको सम्मान, नेपाली संस्कृति संरक्षण र प्रबद्र्धन हाम्रो अभियान भन्ने नाराको साथ काठमाडौंमा हालै सम्पन्न ७ औँ संस्करणको ‘सगरमाथा म्युजिक अवार्ड २०८२’मा फेसन तथा पेजेन्ट कोरियोग्राफर अश्विनी कान्त झालाई ‘सगरमाथा कला सम्मान ...
Read More »फतुवा विजयपुरमा प्रमुख प्रशासकीय अधिकृतको स्वागत, विकासमा नयाँ गति आउने विश्वास
आरएन पटेल, रौतहट, चैत २५ गते। रौतहट जिल्लाको उत्तरी-पश्चिमी क्षेत्रमा अवस्थित फतुवा विजयपुर नगरपालिकामा नवनियुक्त प्रमुख प्रशासकीय अधिकृत कमल प्रसाद दाहालले पदभार ग्रहण गर्नुभएको छ। उहाँको आगमनसँगै नगरपालिकामा उत्साह र सकारात्मक अपेक्षा बढेको छ। दाहाललाई नगरपालिकाको कार्यालयमा जनप्रतिनिधि तथा कर्मचारीहरूको ...
Read More »राजदेवी नगरपालिकाको सवारी साधन सार्वजनिक बिदामा प्रयोग नगर्न निर्देशन
आरएन पटेल, रौतहट, चैत २३ गते। राजदेवी नगरपालिकाले इन्धन अभावको वर्तमान अवस्थालाई ध्यानमा राख्दै सरकारी सवारी साधनको प्रयोगमा कडाइ गर्ने निर्णय गरेको छ। राजदेवी नगरपालिका नगर कार्यपालिकाको कार्यालय राजदेवीद्वारा जारी निर्देशन अनुसार अत्यावश्यक सेवा तथा निर्माणसँग सम्बन्धित प्राविधिक काम बाहेक ...
Read More »बारागढीको हिउँदे गाउँ सभा सम्पन्न, अधुरा योजना सम्पन्न गर्न प्राथमिकता
आरएन पटेल,बारा, चैत २३ गते । बारा जिल्लाको बारागढी गाउँपालिकामा आर्थिक वर्ष २०८२/०८३ को हिउँदे गाउँ सभा सम्पन्न भएको छ। गाउँ कार्यपालिकाको कार्यालय खोपवाको आयोजनामा सोमबार गाउँ कार्यपालिकाको सभा हलमा कार्यक्रम आयोजना गरिएको हो। गाउँपालिका अध्यक्ष अशोक कुमार जयसवाल र ...
Read More »संस्थागत विद्यालयहरूले अग्रिम भर्ना र शुल्क असुल्ने प्रति कारबाही गर्ने शिक्षा मन्त्रालयको चेतावनी
काठमाडौं, चैत २२ गते। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले केही संस्थागत विद्यालयहरूले कानुनी व्यवस्था विपरीत अग्रिम रूपमा विद्यार्थी भर्ना गर्ने र भारी शुल्क असुल्ने गरेकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। मन्त्रालयले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको ...
Read More »रौतहटमा सशस्त्र प्रहरी बल सुरक्षा गुल्मको नवनिर्मित भवनको उद्घाटन कार्य सम्पन्न
स्थानियन्यूज, रौतहट, चैत २२ गते। सशस्त्र प्रहरी बल नेपाल सिमा सुरक्षा गुल्मको नवनिर्मित भवन सशस्त्र प्रहरी बल नेपाल नंबर २ बाहिनी पति सशस्त्र प्रहरी नायव महानिरीक्षक कृष्ण ढकालको प्रमुख अतिथिमा उक्त नवनिर्मित भवन उद्घाटन भएको हो। उक्त भवन उद्घाटनका लागि ...
Read More »
Sthaniya News
