आरएन पटेल, मंसिर २९ गते। रौतहट क्षेत्र नं. २ का सांसद प्रत्याशी डा. फिरदोश आलमले परोहा नगरपालिकाको वडा नं ९ पर्ने रामपुर खापस्थित छोटी भंसार नाका खुलाउन माग गर्दै स्थानीयवासीद्वारा गरिएको अनिश्चितकालीन आमरण अनसन कार्यक्रममा ऐक्यबद्धता तथा समर्थन जनाउनुभएको छ। ...
Read More »Category Archives: समाज
रौतहटको रामपुर खापमा छोटी भन्सार कार्यालय खुलाउन अनिश्चितकालीन आमरण अनसन
प्रेमचन्द्र झा,रौतहट,मंसिर २८ गते। रौतहटको परोहा नगरपालिका वडा नं. ०९ रामपुर खापमा रहेको छोटी भन्सार कार्यालय पुनः सञ्चालनको माग गर्दै सिमाना संघर्ष समिति ले अनिश्चितकालीन आमरण अनसनमा बसेका छन्। समितिका अध्यक्ष तथा पुर्व शिक्षक हाजी शेख तजमुल हकका अनुसार आमरण ...
Read More »नव निर्मित राजपुर नपाको प्रशासकीय कार्यालय भवन मंसिर २९ गते समुद्घाटन हुँदै
स्थानीय न्यूज,राैतहट,२८ गते मंसिर । रौतहट । रौतहट जिल्लाको राजपुर नगरपालिकामा निर्माण सम्पन्न भएको प्रशासकीय कार्यालय भवनको औपचारिक समुद्घाटन कार्यक्रम मिति २०८२ साल मंसिर २९ गते बिहान ११ बजे नगर प्रमुख डा. मो. राजीक आलमको प्रमुख आतिथ्यतामा सम्पन्न हुने भएको ...
Read More »जसपा नेपाल रौतहटको प्रतिनिधि सभा विषयक विशेष बैठक सम्पन्न
आरएन पटेल, रौतहट, मंसिर २७ गते। जनता समाजवादी पार्टी नेपाल रौतहटको संगठन विस्तार तथा प्रतिनिधि सभा विषयक विशेष बैठक सम्पन्न भएको छ। बैठक रौतहट उद्योग वाणिज्य संघको सभाहल गौरमा शनिबार गरिएको थियो। जसपा नेपाल रौतहट जिल्ला कार्य समितिको आयोजना तथा ...
Read More »उधोगसँग प्रत्यक्ष रोजीरोटी जोडिएकाले सञ्चालन कार्यमा अवरोध नगर्न कामदारहरुको माग
आरएन पटेल,राैतहट,मंसिर २८ गते । रौतहटको वृन्दावन नगरपालिका-८ बहुअरीमा सञ्चालित कुन्ती इट्टा उद्योगमा भट्टी बाल्ने काम सुरु गरिएको छ । शनिबार प्रहरी प्रशासनले इट्टा पोल्ने कार्य तत्काल सुरु नगर्न निर्देशन दिएपछि त्यहाँ कार्यरत कामदारहरू प्रतिकार गरि ईटा पकाउने भट्टी बालेका ...
Read More »गरुडाको श्री नमूना मावि द्वारा ‘बुक फ्री फ्राइडे’ को क्रियाकलापमा विद्यार्थीहरु
स्थानीय न्यूज,राैतहट,मंसिर २७ गते। मध्य रौतहटको गरुडा नगरपालिकामा रहेको श्री नमूना माध्यमिक विद्यालय, गरुडा बैरियाले विद्यार्थीको सिर्जनात्मक र बौद्धिक विकासलाई लक्षित गर्दै ‘बुक फ्री फ्राइडे’ अवधारणाअनुसार नमूना काम गरिरहेको छ । यसै अवधारणाअन्तर्गत हरेक शुक्रबार विद्यालयमा हस्त लेखन कला तथा ...
Read More »रौतहट प्रहरीद्वारा हुण्डीको रकम सहित एक कारोवारी पक्राउ
रौतहट,मंसिर २६ गते । रौतहट प्रहरीले हुण्डीको रकम सहित एक कारोवारीलाई पक्राउ गरेको छ। एघार लाख भन्दा बढि श्रोत हुण्डीको रकम सहित एक कारोवारीलाई रौतहट प्रहरीले पक्राउ गर्न सफल भएका छन् । जिल्ला प्रहरी कार्यालय रौतहटले जारी गरेको प्रेस नोटमा, ...
Read More »नारी श्रस्टा समाजद्वारा सर्लाहीका विद्यार्थीलाई न्यानो स्विटर, खेलकुद र शैक्षिक सामग्री वितरण
सर्लाहि, मंसिर २६ गते सर्लाहीको एक सामुदायिक बिद्यालयका विद्यार्थीलाई न्यानो कपडा (स्विटर), टोपि, मोजा तथा बिद्यालयलाइ खेलकुद सामग्री र शैक्षिक सामग्री बितरण गरिएको छ । नारी श्रस्टा समाज नेपालकि अध्यक्ष साहित्यकार ममता मृदुलले बिद्यालयमा शुक्रबार आयोजित एक कार्यक्रम बिच विद्यार्थीहरुलाई ...
Read More »रौतहटको विभिन्न आयोजनाको अनुगमन तथा निरीक्षण गर्दै ऊर्जा, जलस्रोत तथा भौतिक पूर्वाधार मन्त्री कुलमान घिसिङ
आरएन पटेल, रौतहट, मंसिर २६ गते । रौतहटको विभिन्न आयोजनाहरुको अनुगमन तथा निरीक्षण ऊर्जा, जलस्रोत, सिचाईं तथा भौतिक पूर्वाधार मन्त्री कुलमान घिसिङले गरेका छन। नेपाल विश्वकर्मा लोहार संघ रौतहटका अध्यक्ष विवेक शर्माको विशेष पहलमा नेपाल सरकारका ऊर्जा, जलस्रोत तथा सिंचाइ, ...
Read More »रौतहटमा दलित समुदायको जग्गा हडप्ने पटवारीलाई कडा कारवाहीको माग सहित प्रदर्शन
स्थानीय न्यूज, रौतहट, मंसिर २५ गते। रौतहटको परोहा नगरपालिका- ७, ८ नरकटियाका दलित समुदाय र पीडित परिवारले जग्गा हडपिएको आरोपसहित पटवारी नरेश प्रसाद पटेलविरुद्ध कडा कारवाहीको माग गर्दै गौरमा विरोध प्रदर्शन गरेका छन्। “दलितको जग्गा लिखाउने पटवारी नरेश पटेललाई कारवाही ...
Read More »
Sthaniya News
