रौतहट। चैत्र १४ गते। रौतहटको गजेन्द्र नारायण स्मृति अस्पतालको छात्राबास मै एक छात्रा झुन्डिएको अवस्थामा फेला परेकी छिन् । जिल्लाको गरुडा नगरपालिका -१ जयनगर स्थित गजेन्द्र नारायण स्मृति अस्पताल डिप्लोमा फार्मेसी अध्ययनरत एक छात्रा बिहीबार बिहानै छात्राबासको शौचालयमा झुण्डिएको अवस्थामा ...
Read More »Category Archives: समाज
जसपा नेपालको बौधिमाई-७,८ र ९ मा एकै साथ वडा अधिवेशन सम्पन्न
आरएन पटेल रौतहट,चैत्र १२ गते। जसपा नेपालको बौधिमाई-७,८ र ९ मा एकै साथ वडा अधिवेशन सम्पन्न भएको छ। रौतहटको बौधिमाई नगरपालिकाको वडा नं – ७ बंकूल, वडा नं ८ र ९ सरमुजवामा एकै साथ जनता समाजवादी पार्टी नेपालको सर्कुलर अनुसार ...
Read More »जसपा नेपालको गरुडा- ८ र माधवनारायण-६ मा वडा अधिवेशन सम्पन्न
आरएन पटेल रौतहट,चैत्र ०९ गते। जसपा नेपालको गरुडा- ८ र माधवनारायण-६ मा वडा अधिवेशन सम्पन्न भएको छ। रौतहट जिल्लाको मध्य भाग गरुडा नगरपालिकाको वडा नं -८ जिङडियामा र माधवनारायण नगरपालिकाको वडा नं.-६ माधोपुरमा छुटा छूटै जनता समाजवादी पार्टी नेपालको सर्कुलर ...
Read More »रौतहटका किसानहरुले लगाएको नगदे बालीमा हावाहुरि तथा असिनापानीले क्षति
रौतहट,चैत्र ०९ गते। रौतहटको उत्तरी भेगमा शुक्रबार मध्यराति आएको भीषण हावाहुरी सहितको असिना पानीका कारण किसानहरु लगाएको बाली नष्ट भएको छ । कृषकहरुले लगाएको मकै तथा गहुँबाली असिना पानीले क्षति पुरयाएको छ । कृषि ज्ञान केन्द्रका अनुसार क्षतिको बिबरण आउन ...
Read More »टेंग्रहामा नेकपा एकिकृत समाजवादीकाे वडा अधिवेशन सम्पन्न
रूपेश यादव,राैतहट ९ चैत । नेपाल कम्युनिस्ट एकिकृत समाजवादीकाे वडा अधिवेशन सम्पन्न भएको छ। जिल्लाकाे फतुवा बिजयपुर नगरपालिकाकाे वडा नम्बर ४ वडा कमिटी अध्यक्ष संजय कुमार यादवकाे अध्यक्षतामा सनिवारका दिन कार्यक्रम सम्पन्न भएको हाे । कार्यक्रममा प्रमुख अतिथिका रुपमा जिल्ला ...
Read More »जनताको माझमा लोक प्रिय बन्दै पूर्व मन्त्री वीरेन्द्र सिंह
चैत ८ गते। नेपाली कांग्रेसका मधेश प्रदेश उप सभापति पूर्व मन्त्री मा वीरेन्द्र सिंहको स्वकीय सचिव निकेश त्रिपाठीले यसो भन्छ। पार्टी संखटमा रहेको बेला होस निर्वाचनको बेलामा होस पार्टी र उमेदवार प्रती गद्दारी गरेर काग्रेश लाई हराउने खेलमा लागेको मान्छे ...
Read More »बौधिमाईमा नयाँ हाकिमको रुपमा उदय शंकर चौधरीलाई भव्य स्वागत
आरएन पटेल रौतहट, चैत्र ०८ गते। रौतहटको बौधिमाई नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा उदय शंकर चौधरी हाजिर भएकाे छ । शुक्रवार एक कार्यक्रमकाे बिच बौधिमाई नगरपालिकाका नगर प्रमुख प्रदीप कुमार यादव र नगर उप प्रमुख प्रमिला देवी जयसवालले कार्यालय प्रमुखको ...
Read More »एसइई परीक्षाको दोश्रो दिन विभिन्न परिक्षा केन्द्रबाट ३४० मोवाईल बरामद, दुई निरीक्षक निष्काशित
रौतहट,चैत्र ८ गते। रौतहटमा (एसइई परीक्षा) माध्यमिक शिक्षा परीक्षा अन्तर्गत शुक्रवार दोश्रो दिन सम्पन्न परीक्षामा विभिन्न परिक्षा केन्द्रमा इलेक्ट्रोनिक ग्याजेटको माध्यमबाट चिट चोर्दै गरेको अवस्थामा ३४० मोवाइल बरामद गरिएको छ । जिल्ला प्रहरी कार्यालय रौतहटद्धारा जारी गरिएका प्रेस नोटमा रौतहटको ...
Read More »रौतहटको एसईईमा दुई निरीक्षक सहित ४२४ थान मोबाइल पक्राउ
रौतहट, चैत्र ०७ गते। रौतहटमा माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सहभागी परीक्षार्थीबाट ४२४ थान मोबाइल सेट जफत गरिएको छ । एसईईको पहिलो दिन बिहीबार अंग्रेजी बिषयको परीक्षामा अनुगमन समितिले परीक्षा केन्द्रमा परीक्षार्थीले चिट चोर्ने प्रयोजनका लागि लुकाइ-छिपाइ राखेका ४२४ थान ...
Read More »वृन्दावन नगरपालिकाको समृद्धि यात्रा: उपसचिव भुजेलको नेतृत्व अपरिहार्य – नगर प्रमुख कुर्मी
रौतहट, चैत ७ गते। मधेस प्रदेशका विभिन्न स्थानीय तहहरूमा प्रमुख प्रशासकीय अधिकृतहरू लामो समय टिक्न नसक्ने प्रवृत्ति देखिँदै आएको छ। धेरैजसो हाकिमहरू पालिकामा आउन चाहँदैनन्, आए पनि लामो समय बस्न गाह्रो हुन्छ। यस्तो अवस्थामा अधिकांश स्थानीय तहहरू निमित्त अधिकृतहरूकै भरमा ...
Read More »
Sthaniya News
