आरएन पटेल । २४ कार्तिक २०८० । बौधिमाई मेयर कप सेमीफाइनलको खेलमा इनर्वा टिम १ विकेटले बिजयी भएका छन । रौतहटको बौधिमाई नगरपालिकाको सहयोग तथा रौतहट जिल्ला क्रिकेट संघ गौरको आयोजनामा भइरहेको मेयर कप २०८० क्रिकेट टूर्नामेन्टको सेमिफाइनलको खेलमा इनर्वा ...
Read More »Category Archives: समाज
वृन्दावान मेयर कपको आजको खेलमा वडा नं. ८ ९ विकेटले बिजयी ।
आरएन पटेल, कार्तिक २२ गते । वृन्दावान मेयर कपको खेलमा वडा नं. ८ ९ विकेटले बिजयी भएको छ । मेयर कपको आज भएको २२ औं खेलमा नगरपालिकाको वडा नं. ८ ले ९ विकेट सहित सानदार जित हात परेका छन । ...
Read More »१२३ रनले जितेका इनर्वा टिम मेयर कपको सेमीफाइनलमा सुरक्षित ।
आरएन पटेल । २२ कार्तिक २०८० । बौधिमाई मेयर कप क्वाटरफाइनलको खेलमा इनर्वा टिम १ सय २३ रनले बिजयी भएका छन । रौतहटको बौधिमाई नगरपालिकाको सहयोग तथा रौतहट जिल्ला क्रिकेट संघ गौरले आयोजना गरेको मेयर कप क्रिकेट टूर्नामेन्टको क्वाटरफाइनल मैचको ...
Read More »मेयर कपको चौथो खेलमा बौधिमाई -२ इनर्वा टिम ४ विकेटले बिजयी ।
आरएन पटेल । २१ कार्तिक २०८० । बौधिमाई मेयर कपको चौथो खेलमा इनर्वा टिम ४ विकेटले बिजयी भएका छन । रौतहटको बौधिमाई नगरपालिकाको सहयोग तथा रौतहट जिल्ला क्रिकेट संघ गौरले आयोजना गरेको मेयर कप क्रिकेट टूर्नामेन्टको लिग मैचको अन्तिम चौथो ...
Read More »रौतहटमा जसपाको बृहत पार्टी प्रवेश कार्यक्रम सम्पन्न,नेकपा एसका भावी मेयर प्रत्यासी पटेल जसपामा प्रवेश ।
आरएन पटेल, कार्तिक १८ गते । रौतहटमा जसपा नेपालले बृहत पार्टी प्रवेश कार्यक्रम सम्पन्न गरेको छ । जिल्लाको देवाही गोनाही नगरपालिकाको प्रेमपुर गोनाही बजारमा जनता समाजवादी पार्टी नेपालको शुभकामना आदानप्रदान, संगठन विस्तार संगै बृहत पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको छ ...
Read More »ईनर्वा लालबकैया नदीमा डुबेर एक बालिकाको मृत्यु ।
रौतहट । कार्तिक १६ गते । रौतहटको बौधिमाई नपा-२ इनर्वामा लालबकैया नदीमा डुबेर एक बालिकाको मृत्यु भएको छ । नगरपालिकाको वडा नं. २ इनर्वा पूर्वारीटोल बस्ने रामभरोस राउत कुर्मीको नातिनि प्रमोद प्रसाद पटेलको अन्दाजी ५ वर्षीया छोरी सलोनी कुमारी पटेलको ...
Read More »रौतहटमा सरकारी नम्बरको मोटरसाईकल चोरी गर्ने ३ जना पक्राउ ।
रौतहट, कार्तिक १५ गते । रौतहटमा सरकारी नम्बर प्लेटको मोटरसाईकल चोरी गर्ने ३ जना पक्राउ परेका छन । मोटरसाईकल चोरीमा जिल्लाको सदरमुकाम गौर नगरपालिका वडा नं. ५ बस्ने ३ जना व्यक्तिहरुलाई आशंकाको आधारमा प्रहरीले नियन्त्रणमा लिई सोधपुछ गर्दा पक्राउ परेका ...
Read More »माधव नारायणमा जसपाको शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न ।
आरएन पटेल । कार्तिक १४ गते । रौतहटको माधव नारायण नगरपालिकामा जसपाको नगर स्तरीय शुभकामना आदान प्रदान तथा संगठन विस्तार अभियान कार्यक्रम सम्पन्न भएको छ । नगरपालिकाको वडा नं. ६ माधोपुर बजारमा जनता समाजवादी पार्टी नेपालको नगर स्तरीय शुभकामना आदान ...
Read More »परोहामा जसपाको शुभकामना आदानप्रदान, संगठन विस्तार संगै २१ सदस्यीय नगर कमिटि गठन ।
आरएन पटेल, कार्तिक १३ गते । रौतहटको परोहा नगरपालिकामा जसपाको शुभकामना आदानप्रदान, संगठन विस्तार संगै २१ सदस्यीय नगर कमिटि गठन कार्य सम्पन्न भएको छ । नगरपालिकाको वडा नं. ३ तेजापाकड टोलमा जनता समाजवादी पार्टी नेपालको परोहा नगर कमिटि गठन गरिएको ...
Read More »कलैयामा गोलि प्रहारबाट घाइते बाल एकता बोर्डिङ स्कुलका प्र.अ.को उपचारको क्रममा मृत्यु ।
बारा,कार्तिक १३ गते । कलैयामा गोलि प्रहारबाट घाइते बाल एकता बोर्डिङ स्कुलका प्र.अ.को उपचारको क्रममा मृत्यु भएको छ । बाराको कलैया उपमहानगरपालिका वडा नम्बर ६ मा रहेको बाल एकता बोर्डिङ स्कुलका प्रधानाध्यापक रुपेश सर्राफको गोली लागेर मृत्यु भएको छ। जिल्लाको ...
Read More »
Sthaniya News
