आरएन पटेल । रौतहट । फागुन ०५ गते रौतहटको गरुडा नगरपालिकाको वडा नम्बर ९ स्थित माध्यमिक विद्यालय श्रीपुरमा सि सि क्यामेरा जडान गरिएको छ। गरुडा नगरपालिकाले विद्यालयमा जडान गरिएको सि सि क्यामेराको आज एक कार्यक्रमका विच उद्घाटन गरिएको छ।सरस्वती पूजाको ...
Read More »Category Archives: समाज
बौद्धिमाई नपा २ इनर्वामा महिला सहयात्रा बैंकद्वारा मृतक ऋणीको ऋण चुक्ता पछिको बिमांक रकम हस्तांतरण
आरएन पटेल । रौतहट । फागुन ०५ गते महिला सहयात्रा वित्तीय संस्था लिमिटेड शाखा कटहरियाद्वारा मृतक ऋणीको ऋण चुक्ता पछिको बिमांक रकम हस्तांतरण गरिएको छ । रौतहटको कटहरिया नगरपालिका अन्तर्गत पर्ने कटहरिया बजारमा अवस्थित महिला सहयात्रा वित्तीय संस्था लिमिटेड शाखा ...
Read More »आसमान नेपाल र गरुडा नपाको सहयोगमा मावि गरुडामा वक्तृत्वकला प्रतियोगिता सम्पन्न
आरएन पटेल । रौतहट । फाल्गुन ०२ गते रौतहटको गरुडा नगरपालिका वाड नम्बर ४ स्थित श्री माध्यमिक विद्यालय गरुडामा वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । “आसमान नेपाल र गरुडा नगरपालिका’’को सहयोगमा विद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । कक्षा ...
Read More »चन्द्रपुर नपाको पशु शाखा अन्तर्गतको पशु सेबा केन्द्रको उद्घाटन
आरएन पटेल । रौतहट । फाल्गुन ३ गते रौतहटमा पशु सेबा केन्द्रको उद्घाटन गरिएको छ। चन्द्रपुर नगरपालिकाको पशु शाखा अन्तर्गतको सो सेबा केन्द्रको नगरप्रमुख रामचन्द्र चौधरीले आज उदघाटन गर्नु भएको हो । चन्द्रपुर नगरपालिकाको वडानम्बर १ का अध्यक्ष बिर बहादुर ...
Read More »रौतहटबाट सालको झ्याल ढोका बनाइ लैजाने क्रममा ३ जना पक्राउ
आरएन पटेल । रौतहट। फाल्गुन ३ गते रौतहटबाट काठमाण्डौ तर्फ साल जातको अवैध रुपमा झ्याल ढोका बनाइ लैजाने क्रममा बन गस्ती टोलिले ३ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा रौतहट गौर नगरपालिका वडा ९ बस्ने चन्द्र कुमार वैठा,जिल्ला सर्लाही हरिवन ...
Read More »सामाजिक संजालमा भ्यालेन्टाइन डे मनाउने युवाहरुको संख्यामा बढोतरी
आरएन पटेल । रौतहट । फाल्गुन ३ गते सामाजिक संजालमा भ्यालेन्टाइन डे मनाउने युवाहरुको संख्यामा बृद्धि भएको देखिएको छ । आज १४ फेब्रुअरी अर्थात प्रणय दिवसको अवसरमा सामाजिक संजाल फेसबुकमा युवा पिढ़ीका व्यक्तिहरुले आफ्नो प्रेम प्रियसंगैको तस्विर राखी प्रेम प्रसंग ...
Read More »माधवनारायण नपा मिठुआवाको दशै रामको हत्यामा संलग्न रहेको प्रतिवादी पक्राउ
आरएन पटेल । गरुडा । फाल्गुन ३ गते रौतहटको माधवनारायण नपा मिठुआवाको दशै रामको हत्यामा संलग्न रहेको प्रतिवादी पक्राउ परेको छ । बितेको मंसिर १४ गते राती करिब ८ बजेको समयमा रौतहटको माधवनारायण नगरपालिका वडा नम्बर ५ मिठुअवा टोल बस्ने ...
Read More »दिवा खाजाले रौतहटको सामुदायीक विद्यालयप्रति बालबालिकाहरु आकर्षित
आरएन पटेल । कटहरिया । फाल्गुन ०१ गते सरकारले दिवा खाजाको व्यवस्था गरेपछि रौतहटमा पछिलो समय विद्यालय जाने बालबालिकाको संख्या बढेको छ । सरकारले सामुदायीक विद्यालयप्रति बालबालिकालाई आकर्षित गर्ने उद्देश्यले देशका प्रत्येक सामुदायीक विद्यालयहरुमा अध्ययनरत विद्यार्थीहरुका लागि दिवा खाजाको व्यवस्था ...
Read More »ग्यास बिक्रेता संघ रौतहटको अध्यक्षमा पुनः केशरी लाई सर्वसम्मतबाट चयन
आरएन पटेल । रौतहट । फाल्गुन ०१ गते रौतहटमा ग्यास बिक्रेता संघ रौतहटको दोस्रो साधारणसभा सम्पन्न भएको छ । ग्यास बिक्रेता संघ रौतहट जिल्लाको अध्यक्षमा पुनः दोस्रो पटक पनि अमित केशरी लाई सर्वसम्मत चयन गरिएको हो । शुक्रबार रौतहटको मध्य ...
Read More »इशनाथमा एक जना नवजात शिशुको शव फालिएको अवस्थामा बरामद
रौतहट । फाल्गुन ०१ गते रौतहट जिल्लाको दक्षिणी भेग इशनाथ नगरपालिकामा एक जना नवजात शिशुको शव फालिएको अवस्थामा भेटिएको छ । सो नगरपालिकाको वडा नम्बर ९ लवत्नाको डूमरियास्थित सडक किनारबाट एक नवजात शिशुको शव बरामद भएका प्रहरीले जनाएको छ । ...
Read More »
Sthaniya News
