रौतहट, ०१ फाल्गुन । मधेश प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री वसन्त कुश्वाहाले कृषि क्षेत्रमा देखिएको मलखाद्यको समस्या समाधान गर्ने आफनो पहिलो प्राथमिकता रहेको बताएका छन् । तराई मधेशका अधिकांश किसान खेती किसानीमै आश्रित रहेको भएपनि समयमा मलखाद्य नपाउँदा ...
Read More »Category Archives: समाज
बारामा श्री राम चरित्र माविले मनायो ६० औं स्मृति दिवस
नूर आलम बादशाह, माघ १८ बारा, बाराको आदर्श कोतवाल गाउँपालिका वडा नम्बर १ चिउटाहामा रहेको श्री राम चरित्र माध्यमिक विधालयले विद्यालयका संस्थापक स्व.श्री राम चरित्र जैस्वारको ६० औं स्मृति दिवस बुधबार सफलतापुर्वक सम्पन्न गरेको छ । २०२० सालमा स्थापना भएको ...
Read More »बौधिमाइ- २ इनर्वामा ब्रहमबाबाको साथै विभिन्न देवी देउताको स्थापना कार्य सम्पन्न ।
आरएन पटेल । १० माघ २०७९ बौधिमाइ नपा -२ इनर्वामा ब्रहमबाबाको साथै विभिन्न देवी देउताको स्थापना कार्य सम्पन्न भएको छ । धर्म शास्त्र अनुसार माघ शुक्लपक्ष द्वितीया तिथि रोज सोमवारका दिन पुरोहित द्वारा शुभ साइत राखी गाउँका ब्रहम्बाबा लगायत विभिन्न ...
Read More »चिसोबाट छल्नका लागी कटहरिया न.पा.को नगर प्रमुख जयसवालले गरे कम्बल वितरण
आरएन पटेल । माघ ०४ गते । रौतहटको कटहरिया नगरपालिकाको नगर प्रमुख अजय प्रकाश जयसवालद्वारा कम्बल वितरण गरिएको छ । नगर प्रमुख जयसवालको आतिथ्यमा नगरपालिकाको प्राङ्गणमा एक कार्यक्रमका बिच वडा नं.९ डुमरियाका बिपन्न परिवार , गरिब , अपाङ्ग , बृद्धबृद्धा ...
Read More »कल जडानको नाममा रौतहट लगायत ३ जिल्लामा संस्थाको असुली धन्दा तिब्र ।
रौतहट, माघ ०४ गते । रौतहटको एक गैरसरकारी संस्थाले विदेशी दातृ निकायको रकम अनियमितता गर्न हैण्डपाइपन (कल) जडानको नाममा सर्वसाधारणसंग अनाधिकृत रुपमा रकम असुली धन्दामा लागेको पाइएको छ । सन् १४४४ AH को लागि नेपालमा कुवा खन्ने परियोजना एक अल ...
Read More »नेपाल रेडक्रस सोसाइटी सरमुजवा उपशाखाको २५ औं वार्षिक साधारणसभा सम्पन्न
आरएन पटेल,पुस २९ गते नेपाल रेडक्रस सोसाइटी सरमुजवा उपशाखाको २५ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । जिल्लाको बौधीमाइ नगरपालिका स्थित रहेको नेपाल रेडक्रस सोसाइटी सरमुजवा उपशाखाको वार्षिक साधारणसभा सम्पन्न भएको छ । बौधिमाई नगरपालिकाको वडा नम्बर ७ स्थित रहेको ...
Read More »गरुडामा नबिल बैंकको शाखा कार्यालयको उदघाटन
कुमार चन्दन, रौतहट। पुष २९ गते । रौतहटको गरुडामा नबिल बैंकको शाखा कार्यालयको उदघाटन गरिएको छ । गरुडा नगरपालिका वडा नंं. ४ गरुडा बजारमा गरुडा नगरपालिका कार्यालयको ठिक अगाडिको भवनमा शुक्रवारको दिन देखी नबिल बैंकको शाखा कार्यालय संचालनमा आएको छ ...
Read More »भन्सार छलीका सर–सामान सहित रौतहट प्रहरीद्वारा २ जना पक्राउ
आरएन पटेल, पुस २४ गते । जिल्लाको दक्षिणी भेग भन्सार नाकाबाट भन्सार छलीका सर–सामान सहित रौतहट प्रहरीद्वारा २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा गौर नगरपालिका वडा नम्बर ४ बस्ने अन्दाजी २१ वर्षीय राजन कुमार यादव र सोही ठाउँ ...
Read More »शीतलहरले अझै केही दिन तराईबासीको जनजीवन कष्टकर बनाउने ।
रौतहट, पुस २३ गते। शीतलहरले अझै केही दिन तराईबासीको जनजीवन कष्टकर बनाउने देखिएको छ । अरु दिन झै आज पनि तराईमा शीतलहर चलेको छ । तराईको धेरै भूभाग हुस्सु र कुहिरोले ढाकिएको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले ...
Read More »मधेश प्रदेशमा प्रदेश प्रमुखद्वारा पुस २८ सम्म मुख्यमन्त्रीमा दाबी पेश गर्न आह्वान
जनकपुरधाम , पुस २२ गते । मधेश प्रदेशमा प्रदेश प्रमुख हरिशंकर मिश्रले सरकार गठनको आह्वान गरेका छन् । उनले २८ पुसको दिउँसो ४ बजेसम्म संविधानको धारा १६८ (२) अनुसार मुख्यमन्त्रीमा दावी पेश गर्न आह्वान गरेका हुन् । मधेश प्रदेशसभामा कुनै ...
Read More »
Sthaniya News
