Breaking News

Category Archives: समाज

धानखेतीमा प्रविधिको उपयोग बढ्दै, किसानलाई सहज

धानखेतीमा प्रविधिको उपयोग बढ्दै, किसानलाई सहज

आरएन पटेल रौतहट, मंसिर ०७ गते। धान कटाउने सिजन चलिरहेकाले अहिले किसानहरू धानबाली भित्र्याउन निकै व्यस्त छन् । पछिल्ला वर्षहरूमा धानखेतीमा प्रविधिको उपयोग बढ्दै गएको छ, जसका कारण खेतीपातीका केही काम सहज र छिटो हुने गरेको किसानहरूको भनाइ छ। पहिले ...

Read More »

जसपा नेपालमा विभिन्न दलका सयौँ नेता-कार्यकर्ताको भव्य प्रवेश

जसपा नेपालमा विभिन्न दलका सयौँ नेता-कार्यकर्ताको भव्य प्रवेश

आरएन पटेल रौतहट, मंसिर ०७ गते। जनता समाजवादी पार्टी, नेपाल (जसपा नेपाल) मा बृहत् संख्यामा नेता तथा कार्यकर्ताहरू प्रवेश गरेका छन्। जसपा नेपालद्वारा आयोजित पार्टी प्रवेश तथा कार्यकर्ता भेला कार्यक्रममा राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवको उपस्थितिमा विभिन्न दल परित्याग गरी आएका ...

Read More »

फतुवा बिजयपुर नगरपालिकामा करार कर्मचारी म्याद थप र विद्युत् महसुलका विषयमा कार्यबाहक नगरप्रमुखको स्पष्टिकरण

फतुवा बिजयपुर नगरपालिकामा करार कर्मचारी म्याद थप र विद्युत् महसुलका विषयमा कार्यबाहक नगरप्रमुखको स्पष्टिकरण

स्थानीय न्यूज रौतहट, मंसिर ०७ गते। फतुवा बिजयपुर नगरपालिकामा करार कर्मचारीहरूको म्याद थप मागसहित भइरहेको धर्ना कार्यक्रम र विद्युत् महसुल भुक्तानीका विषयलाई लिएर कार्यबाहक नगर प्रमुख अम्बेया खातुनले मंगलबार पत्रकार सम्मेलन गर्दै पालिकामा भइरहेका विभिन्न बेतिथिबारे विस्तृत जानकारी दिएकी छिन्। ...

Read More »

बज्जिका भाषा-साहित्य प्रवर्द्धनमा योगदान गर्ने सञ्जय साह ‘मित्र’ प्रतिष्ठित सम्मानबाट विभूषित

बज्जिका भाषा-साहित्य प्रवर्द्धनमा योगदान गर्ने सञ्जय साह ‘मित्र’ प्रतिष्ठित सम्मानबाट विभूषित

आरएन पटेल सर्लाही,मंसिर ०६ गते । बज्जिका साहित्यको क्षेत्रमा दिएको अमूल्य योगदानका लागि साहित्यकार सञ्जय साह ‘मित्र’लाई ‘कवि सदानन्द अन्तर्राष्ट्रिय बज्जिकासेवी पुरस्कार २०८२’ प्रदान गरिएको छ । शनिबार सर्लाही सदरमुकाम मलंगवामा आयोजित एक विशेष समारोहमा उनलाई नगद ५० हजार रुपैयाँसहित ...

Read More »

बौधिमाई नपा-५ कोपवामा निःशुल्क आँखा परीक्षण तथा शल्यक्रिया शिविर सम्पन्न

बौधिमाई नपा-५ कोपवामा निःशुल्क आँखा परीक्षण तथा शल्यक्रिया शिविर सम्पन्न

स्थानीय न्यूज रौतहट, मंसिर ६ गते। रौतहटको बौधिमाई नगरपालिका-५ कोपवामा निःशुल्क आँखा परीक्षण तथा शल्यक्रिया शिविर सम्पन्न भएको छ। कोपवास्थित सामुदायिक भवनमा आज सम्पन्न निःशुल्क आँखा परीक्षण तथा शल्यक्रिया शिविरमा करिब ३४० जनाले आँखा स्वास्थ्य परीक्षण गराएका छन्। एक दिने ...

Read More »

फतुवा बिजयपुर नगरपालिकामा कर्मचारी धर्ना समाप्त गर्ने प्रयास असफल

फतुवा बिजयपुर नगरपालिकामा कर्मचारी धर्ना समाप्त गर्ने प्रयास असफल

स्थानीय न्यूज,राैतहट, मंसिर ०५ गते । राैतहटको फतुवा बिजयपुर नगरपालिकामा करार सेवाका कर्मचारीहरूले गरिरहेको तालाबन्दी हटाउन गरिएको प्रयास निष्कर्षविहीन बनेको छ । करार अवधि थप्न ढिलाइ भएको विरोधमा दसौँ दिनदेखि जारी आन्दोलन आज पनि अन्त्य हुन सकेन् । आज कार्यवाहक ...

Read More »

गरुडा मेयर कप क्रिकेट टूर्नामेन्ट-२०८२ को फाइनल खेलमा जयनगर बिजयी

गरुडा मेयर कप क्रिकेट टूर्नामेन्ट-२०८२ को फाइनल खेलमा जयनगर बिजयी

स्थानीय न्यूज गरुडा, मंसिर ०४ गते। रौतहटको गरुडा नगरपालिकाद्वारा आयोजना गरिएको चौथो संस्करण गरुडा मेयर कप क्रिकेट टूर्नामेन्ट-२०८२ को फाइनल खेल आज अत्यन्तै उत्साहपूर्ण तथा भव्य वातावरणमा सम्पन्न भयो। निर्णायक प्रतिस्पर्धामा गरुडा नगरपालिका-१ जयनगर र गरुडा नगरपालिका-५ महमदपुर बीच रोमाञ्चक भिडन्त भएको थियो। ...

Read More »

नेकपा माओवादी केन्द्र रौतहटमा समाप्त, प्रगतिशील राष्ट्रिय अभियानमा समाहित: अशोक जयसवालको घोषणा

नेकपा माओवादी केन्द्र रौतहटमा समाप्त, प्रगतिशील राष्ट्रिय अभियानमा समाहित: अशोक जयसवालको घोषणा

आरएन पटेल रौतहट, मंसिर ०४ गते। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) रौतहटका प्रमुख नेता अशोक जयसवालले आज एक पत्रकार सम्मेलनको माध्यमबाट आधिकारिक रूपमा पार्टी विभाजनको घोषणा गरेका छन्। जयसवालले रौतहटमा माओवादी केन्द्रलाई २०८२ मंसिर ४ गतेदेखि समाप्त भएको र यसका ...

Read More »

रामचन्द्र मण्डल पदअनुकूल आचरण नदेखाएको आरोपमा पदच्युत

रामचन्द्र मण्डल पदअनुकूल आचरण नदेखाएको आरोपमा पदच्युत

स्थानीय न्यूज जनकपुरधाम, मंसिर ०३ गते मधेश प्रदेशमा जारी राजनीतिक विवादले प्रदेश सभाको शक्ति-सन्तुलन फेरिदैँ जाँदा सभामुख पदमा ऐतिहासिक निर्णय भएको छ। नेकपा एमालेबाट निर्वाचित सभामुख रामचन्द्र मण्डललाई प्रदेश सभाले दुई–तिहाइ बहुमतले पदमुक्त गरेको छ। प्रदेश स्थापना पछि सभामुख पदबाट ...

Read More »

रौतहटको मौलापुरमा जेन्जी युवाहरुको पैदल यात्रासंगै प्रदर्शन

रौतहटको मौलापुरमा जेन्जी युवाहरुको पैदल यात्रासंगै प्रदर्शन

रौतहट, मंसिर ०३ गते। रौतहटको मौलापुर नगरपालिका-५ स्थित आईटी चौकमा आज जेनेरेशन- जेड (Gen-Z) युवाहरूले वृहत् पैदलयात्रा सहित प्रदर्शन गरेका छन्। प्रदर्शन सँगै युवाहरुले मौलापुर नगरपालिकाको कार्यालय पुगेर कार्यालय प्रमुख रामबाबू साहलाई ज्ञापनपत्र बुझाएका छन। परिवर्तनको मागसहित शान्तिपूर्ण रूपमा निकालिएको ...

Read More »