Breaking News

Category Archives: प्रदेश

महोत्तरीको मंगलनाथ महादेव मन्दिर जाने बाटोमा कालोपत्रेको सिलान्यास ।

महोत्तरीको मंगलनाथ महादेव मन्दिर जाने बाटोमा कालोपत्रेको सिलान्यास ।

महोत्तरी समाचारदाता महोत्तरी, असोज १९ गते । सोनमा गाउँपालिका ६ स्थित मंगलनाथ महादेव मन्दिरको बाटोमा शुक्रवार करिब ४८ लाखको लागतमा कालोपत्रे सडक निर्माणको सिलान्यास गरिएको छ। सोनमा गाउँपालिकाको आर्थिक सहयोग तथा मा सोना सतीमहरानी कन्ट्रक्सन औरहीको ठेक्कामा निर्माण भइरहेको कालोपत्रे ...

Read More »

माधवनारायण नपाको आठौं नगर सभा तथा वार्षिक बजेट प्रस्तुती कार्य सम्पन्न ।

माधवनारायण नपाको आठौं नगर सभा तथा वार्षिक बजेट प्रस्तुती कार्य सम्पन्न ।

आरएन पटेल रौतहट, असोज १९ गते । रौतहटको माधवनारायण नपाको आठौं नगर सभा तथा वार्षिक बजेट प्रस्तुती कार्य सम्पन्न भएको छ । जिल्लाको माधवनारायण नगरपालिकाले विभिन्न बाधा व्यवधानलाई विथोल्दै शुक्रवार आफ्नो आठौं नगर सभा अधिवेशन तथा बार्षिक बजेट सभ्य एवं ...

Read More »

समाजवादी युवा र बिधार्थी संगठनको संयुक्त बिस्तारित बैठक गौरमा सम्पन्न ।

समाजवादी युवा र बिधार्थी संगठनको संयुक्त बिस्तारित बैठक गौरमा सम्पन्न ।

आरएन पटेल, असोज १३ गते । समाजवादी युवा संघ र बिधार्थी संगठनको संयुक्त बिस्तारित बैठक गौरमा सम्पन्न भएको छ । जनता समाजवादी पार्टी नेपालको भातृ संगठन समाजवादी युवा संघ र समाजवादी बिधार्थी यूनियनको संयुक्त बिस्तारित बैठक रौतहटको गौरमा सम्पन्न भएको ...

Read More »

बाैधिमाईका मेयर यादवले बिना सुचना घर टहरा भत्काउने कार्यले स्थानीयहरू आक्रोशित ।

बाैधिमाईका मेयर यादवले बिना सुचना घर टहरा भत्काउने कार्यले स्थानीयहरू आक्रोशित ।

आरएन पटेल रौतहट, असाेज ७ गते । बाैधिमाईका मेयर यादवले बिना सुचना घर टहरा भत्काउने कार्यले स्थानीयहरू आक्रोशित भएका छन । नगर प्रमुख प्रदिप कुमार यादवले नगरपालिका अन्तर्गत मुख्य सडक अतिक्रमण गरि बनाइएका अनाधीकृत संरचना भत्काउने अभियानको थालनी गरे संगै ...

Read More »

प्रादेशिक अस्पताल गौरद्वारा पहिलो पटक गरिएको लैपरोटॉमी अप्रेशनका बिरामीलाई डिस्चार्ज गरि पठाईयो घर ।

प्रादेशिक अस्पताल गौरद्वारा पहिलो पटक गरिएको लैपरोटॉमी अप्रेशनका बिरामीलाई डिस्चार्ज गरि पठाईयो घर ।

चन्दन कुमार महतो , असोज ५ गते । प्रादेशिक अस्पताल गौरद्वारा पहिलो पटक गरिएको लैपरोटॉमी अप्रेशनका बिरामीलाई आज डिस्चार्ज गरि घर पठाईएको छ । दुई हप्ता अघि रौतहट जिल्लाको प्रादेशिक अस्पताल गौरले आन्द्रा फुटे परेको लाई पहिलो पटक शल्यक्रिया सफलतापूर्वक ...

Read More »

दिव्य दर्शन- कविता – बिबेकानन्द कुशवाहा

दिव्य दर्शन- कविता – बिबेकानन्द कुशवाहा

लेखान बस्यो कविता म, आफ्नो राम को जगाइ।। आंगन मेरो अजोर भयो, समग्रको दियो जलावन लाई ।। अंतर मुखी आफू मुडनु, जगत व्यवहार को विशराइ ।। आफ्नो रमता रमत हृदय, अध्यारोमा जागृतिभइ लिनु दियो जलाइ ।। मोती मानिक सहस्त्र कस्तुरी, ...

Read More »

समाजवादी युवा संघका पूर्व अध्यक्ष मिथिला गरे जसपा नेपालमा प्रवेश ।

समाजवादी युवा संघका पूर्व अध्यक्ष मिथिला गरे जसपा नेपालमा प्रवेश ।

रमेश कुमार यादब भदौं ३१,रौतहट । समाजवादी युवा संघका पूर्व अध्यक्ष हाल स्वतंत्र अभियानको योद्धा कौशर खान मिथिला जनता समाजबादी पार्टी (जसपा)नेपालमा प्रबेश गर्नु भएको छ । उद्योग वाणिज्य संघको सभा हलमा आईतबार मधेश प्रदेशको राजधानी जनकपुरमा आयोजित मधेस प्रदेश ...

Read More »

माधव नारायण – १ दिपहीमा समाजवादी युवा संघको वडा स्तरिय भेला सम्पन्न ।

माधव नारायण – १ दिपहीमा समाजवादी युवा संघको वडा स्तरिय भेला सम्पन्न ।

आरएन पटेल । भदौ ३० गते । माधव नारायण न.पा.-१ दिपहीमा समाजवादी युवा संघ रौतहटको वडा स्तरिय भेला सम्पन्न भएको छ । जनता समाजवादी पार्टी नेपालको भातृसंगठन समाजवादी युवा संघ रौतहटको माधव नारायण न.पा.-१ दिपहीमा वडा स्तरीय युवा भेला भव्य ...

Read More »

बाल विवाह न्युनिकरणका चुनाैति तथा कानुनी प्रावधानबारे एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न ।

बाल विवाह न्युनिकरणका चुनाैति तथा कानुनी प्रावधानबारे  एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न ।

रूपेश कुमार यादव, भदौ २९ गते। बाल विवाह न्युनिकरणमा आएका चुनाैति तथा कानुनी प्रावधानबारे छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। समावेशी विकास तथा अनुसन्धान केन्द्र फतुवा बिजयपुर नगरपालिका वडा नं ११ बालबिवाह बिरूद्ध प्रदेश स्तरीय संजाल मधेश प्रदेश र ...

Read More »

बौधिमाई -२ को राईजिङ्ग स्टार स्कुलमा विभिन्न कार्यक्रम गरि बाल दिवस मनाइयो ।

बौधिमाई -२ को राईजिङ्ग स्टार स्कुलमा विभिन्न कार्यक्रम गरि बाल दिवस मनाइयो ।

आरएन पटेल, भदौ २९ गते । बौधिमाई -२ को राईजिङ्ग स्टार स्कुलमा विभिन्न कार्यक्रम गरि बाल दिवस मनाइएको छ । नगरपालिकाको वडा नंं. २ इनर्वा, पिपरिया र अजगैबीको बीचमा पर्ने भोवाली चौक स्थित सञ्चालनमा रहेको द राईजिङ्ग स्टार इङ्गलिश बोर्डिङ्ग ...

Read More »