Breaking News

Category Archives: प्रदेश

रौतहटमा उखु किसानद्वारा अनुदान नपाएको विरोधमा टायर बालेर प्रदर्शन

रौतहटमा उखु किसानद्वारा अनुदान नपाएको विरोधमा टायर बालेर प्रदर्शन

आरएन पटेल राैतहट,साउन २० गते। तहटमा उखु किसानद्वारा अनुदान नपाएको विरोधमा टायर बालेर प्रदर्शन गरिएको छ। उखु किसानहरू आफ्नो जायज हकका लागि फेरि सडकमा उत्रिएका छन् । रौतहटको डुमरिया स्थित श्री बाबा बैजुनाथ सुगर एण्ड केमिकल इण्डष्ट्रिज अगाडि मंगलबार उखु ...

Read More »

कटहरियाका समाजसेवी दासको जन्मोत्सवमा अनाथालयमा खाद्यान्न सामग्री वितरण

कटहरियाका समाजसेवी दासको जन्मोत्सवमा अनाथालयमा खाद्यान्न सामग्री वितरण

सागर संगम ठाकुर, रौतहट,साउन १८ गते रौतहट कटहरिया नगरपालिका–४ निवासी समाजसेवी शन्तोष राज दासले आफ्नो जन्मदिन विशेष तरीकाले मनाएका छन्। उनले आइतबार गरुडास्थित बंशीराम जयसवाल अनाथालयमा खाद्यान्न सामग्री वितरण गर्दै टुहुरा बालबालिकासँग आफ्नो जन्मदिन मनाएका हुन । दासले अनाथालयमा चामल ...

Read More »

शिवनगरमा तेस्रो सावन सोमारी महोत्सव भव्य रूपमा सम्पन्न

शिवनगरमा तेस्रो सावन सोमारी महोत्सव भव्य रूपमा सम्पन्न

सागर संगम ठाकुर,रौतहट, साउन १९ गते। रौतहट जिल्लाको शिवनगरमा लागेको सावन साेमवारी महाेत्सव भब्य रुपमा सम्पन्न भएको छ। गरूडा नगरपालिका-५ स्थित प्रसिद्ध पर्यटकीय धार्मिक स्थल शिवनगर महादेव मन्दिरकाे प्राङ्गणमा आयोजना गरिएको तेस्रो सावन सोमारी महोत्सव २०८२ दर्शकहरूकाे उत्साहजनक सहभागितामा सम्पन्न भएको आयाेजकले जनाएको ...

Read More »

नागरिकद्वारा सूचना अधिकारको प्रयोग, राजदेवी नगरपालिकासँग १३ बुँदे सूचना माग

नागरिकद्वारा सूचना अधिकारको प्रयोग, राजदेवी नगरपालिकासँग १३ बुँदे सूचना माग

प्रेमचन्द्र झा, साउन १८ गते रौतहट । राजदेवी नगरपालिका–१ निवासी प्रभु राय यादवले सूचना अधिकार ऐन २०६४ को दफा ३ अनुसार राजदेवी नगरपालिकासँग विभिन्न विकास योजनाहरू, खर्च विवरण, कर्मचारी नियुक्ति, स्वास्थ्य सेवा, कृषि कार्यक्रम, सञ्चारमाध्यमलाई वितरण गरिएको रकमलगायतका विषयमा विस्तृत ...

Read More »

बागमती नदीको बाँध कटानले गाउँ त्रसित, डुबानको उच्च जोखिम

बागमती नदीको बाँध कटानले गाउँ त्रसित, डुबानको उच्च जोखिम

रौतहट, साउन १९ गते। बागमती नदीको कटान र कमजोर बाँध व्यवस्थापनका कारण रौतहटको राजदेवी नगरपालिका वडा नं ९ स्थित ब्रहमपुरी टोल लगायतका बस्तीहरूमा डुबानको गम्भीर खतरा उत्पन्न भएको छ। गत वर्ष यसै क्षेत्रको काली मन्दिर नजिक बागमतीले बाँध कटान गरेपछि ...

Read More »

बाराको जमुनी नदीमा बाँध निर्माण कार्य अन्तिम चरणमा,पचरौता बासी खुशी

बाराको जमुनी नदीमा बाँध निर्माण कार्य अन्तिम चरणमा,पचरौता बासी खुशी

बारा, साउन १६ गते । बारा जिल्लाको जमुनी नदीमा सिंचाईका लागि बाँध निर्माणको कार्य अन्तिम चरणमा पुगेको छ। वर्षाको हाहाकार भईरहेको अवस्थामा पचरौता नगरपालिकाले उक्त बाँध निर्माण गर्ने काम शुरू गरेपछि किसानहरूले नगर सरकारलाई धन्यबाद पनि दिएका छना स्थानीय किसान ...

Read More »

किसानलाई राहत प्याकेजको माग गर्दै जसपा नेपालद्वारा गौरमा प्रदर्शन, सीडीओलाई बुझाइयो ज्ञापनपत्र

किसानलाई राहत प्याकेजको माग गर्दै जसपा नेपालद्वारा गौरमा प्रदर्शन, सीडीओलाई बुझाइयो ज्ञापनपत्र

स्थानीय न्यूज रौतहट, साउन १८ गते । मधेश प्रदेशमा बढ्दो खडेरी, सिंचाइको अभाव र गम्भीर कृषि संकटको चपेटामा परेका किसानहरूको पक्षमा आवाज उठाउँदै जनता समाजवादी पार्टी (जसपा) नेपालले आज सदरमुकाम गौरमा विरोध प्रदर्शन गर्दै राहत प्याकेजको माग गरेको छ। जसपा ...

Read More »

बौधिमाई–२ का वडा सदस्य मुकेश प्रसाद जैसवार कार्यबाहक वडा अध्यक्षमा तोकिए

बौधिमाई–२ का वडा सदस्य मुकेश प्रसाद जैसवार कार्यबाहक वडा अध्यक्षमा तोकिए

आरएन पटेल , रौतहट, साउन १७ गते। रौतहटको बौधिमाई नगरपालिका–२ मा वडा सदस्य मुकेश प्रसाद जैसवारलाई कार्यबाहक वडा अध्यक्षको जिम्मेवारी दिइएको छ। वडा अध्यक्ष धर्मेन्द्र प्रसाद पटेल धार्मिक भ्रमणका सिलसिलामा भारत प्रस्थान गरेकाले, साउन १८ गतेदेखि कार्यालयमा हाजिर नभएसम्मको लागि ...

Read More »

फतुवा विजयपुर १० मा मातृ तथा शिशु स्वास्थ्यप्रति उच्च प्राथमिकता दिइदै पोषण सामग्री वितरण

फतुवा विजयपुर १० मा मातृ तथा शिशु स्वास्थ्यप्रति उच्च प्राथमिकता दिइदै पोषण सामग्री वितरण

आरएन पटेल,राैतहट,साउन १५ गते। राैतहटकाे फतुवा विजयपुर नगरपालिका वडा नम्बर १० मा मातृ तथा शिशु स्वास्थ्यप्रति उच्च प्राथमिकता दिइदै पोषण सामग्री वितरण गरिएको छ । बिहीबार पालिकाको वडा नं. १० दुधियवाका सम्पूर्ण गर्भवती तथा सुत्केरी महिलाको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै ...

Read More »

राजपुरमा खानेपानी संकट: टाढाका बस्तीमा पाइप विस्तार गर्दै नगरपालिका

राजपुरमा खानेपानी संकट: टाढाका बस्तीमा पाइप विस्तार गर्दै नगरपालिका

स्थानीय न्यूज,राैतहट, साउन ११ गते। रौतहटमा लामो समयदेखि पानी नपर्दा र गर्मी अत्यधिक बढेसँगै राजपुर नगरपालिकाका केही स्थानहरूमा चापाकल सुक्न थालेका छन् । यस्तो विषम परिस्थितिमा नगरवासीहरूलाई राहत पुर्याउन राजपुर नगरपालिकाले खानेपानी आपूर्तिको काम तीव्र गतिमा अघि बढाएको छ । ...

Read More »