रूपेश यादव। राैतहट १२ पाैष । फतुवा बिजयपुर नगरपालिकाकाे वडा नम्बर ११ जङ्गलसँग जोडिएको बस्तीमा जंगली हात्तीले आतंक मच्चाउन थालेको छ। साेहि वडा बुटवा गाउँ बस्ने पातलि माता घिसिङ को एक महिना अगाडी हात्तिको आक्रमण ले मृत्यु समेत भइसकेका छन ...
Read More »Category Archives: प्रदेश
बौधिमाईका शिक्षाविद् साह द्वारा सामाजिक सञ्जालमा भ्रामक पोस्ट शेयर ।
आरएन पटेल । रौतहट,पौष ११ गते । बौधिमाईका शिक्षाविद्व साह द्वारा सामाजिक सञ्जालमा भ्रामक पोस्ट शेयर गरिएको छ। नगरपालिकाको नगर शिक्षा समितिको शिक्षाविद् पदमा नियुक्त रहेका नगर शिक्षाविद् बालदेव प्रसाद साहले सामाजिक सञ्जाल फेसबुकमा एक जनाले मेयर लखेटदै को विडियो ...
Read More »आजपा नेता बिजय यादवको पहलमा टेंग्राहामा ३०० वाटको नयाँ ट्रान्सर्फमर जडान ।
सागर संगम ठाकुर रौतहट, पौष १० गते । रौतहटको फतुवा बिजयपुर नगरपालिकाको वडा नम्बर ४ मा बिधुतको नयाँ ट्रान्सर्फमर जडान गरिएको छ। आम जनता पार्टीका नेता तथा फतुवा बिजयपुर नगरपालिकाका मेयर प्रत्यासी बिजय यादव निर्विजको बिषेश पहलमा वडा नम्बर ४ ...
Read More »रौतहटका छोटी भन्सार तथा नाका बारे आज सांसद साहले बुझाए अर्थमन्त्रीलाई ज्ञापनपत्र ।
पौष ०९ गते । रौतहटका छोटी भन्सार तथा नाका बारे आज सांसद साहले अर्थमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन । रौतहट क्षेत्र नं. २ का संघीय सांसद किरण कुमार साहले पटक पटक सम्बन्धित निकायलाई ध्यानाकर्षण गराउदै आएको छ । संघीय सांसद किरण ...
Read More »समाजवादी युवा संघ नेपाल रौतहटद्वारा सीडीओलाई बुझाइयो ज्ञापनपत्र ।
आरएन पटेल । रौतहट, पौष ९ गते । समाजवादी युवा संघ नेपालद्वारा रौतहटका सीडीओलाई ज्ञापनपत्र बुझाइयो छ । नेपाल प्रिमियर लिगको फाइनल खेलमा त्रिवि क्रिकेट रंगशाला कीर्तिपुरमा जनकपुर बोल्ट्सको समर्थकमाथि भएको कुटपिट तथा अभद्र व्यवहार प्रति ध्यानाकर्षण गराउन रौतहटका प्रमुख ...
Read More »मनोमानी ढङ्गले डोजर लगाउँदा नगर प्रमुख लखेटिए ।
रौतहट । ०८ पौष २०८१ । रौतहटको बौधिमाई नगरपालिकामा मनोमानी ढङ्गले डोजर लगाउँदा नगर प्रमुख यादव लखेटिएका छन । नगरपालिकाको सरमुजवामा डोजर लगाई घर भत्काउने क्रममा स्थानीयहरुद्वारा ढुङ्गामुडा प्रहार गरि मेयर यादवलाई लेखेटिएको छ । नगर प्रमुख यादवले बिना सहमति ...
Read More »रौतहटका सक्रिय पत्रकार दासमाथि सांघातिक हमला
पुस-०६/रौतहट । शिलादिप अनलाइन खबरका संचालक तथा राष्ट्रिय दलित पत्रकार संघ नेपाल,रौतहटका कोषाध्यक्ष प्रदिप दासमाथि संघातिक हमला भएको छ। जिल्लाको वृन्दावन नगरपालिका वडा नं.६ सिसवा धमौरा गाउँमा अबैध रुपले सञ्चालनमा रहेको घरेलु मदिरा भट्टी सञ्चालन गरेर समाजमा अनैतिक वातावरण फैलाउदै ...
Read More »जनकपुरले एनपीएल उपाधि जितेपछि गरुड़ामा दीपप्रज्वलन सँगै बिजयी जुलूस ।
आरएन पटेल । रौतहट, पौष ६ गते । जनकपुरले एनपीएल उपाधि जितेपछि रौतहटको गरुड़ामा दीपप्रज्वलन सँगै बिजयी जुलूस मनाईएको छ । नेपाल प्रिमियर लिग (एनपीएल) को उपाधि जनकपुर बोल्ट्सले जितेकोमा मध्य रौतहटको गरुड़ाका युवाहरूले खुशियाली स्वरूप गरुड़ाको मथुर चौकमा दीपप्रज्वलनका ...
Read More »जनकपुर बोल्ट्सले जित्यो एनपीएलको पहिलो उपाधि, पुरस्कार १ करोड़ १० लाख ।
६ पौष २०८१ । पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को उपाधि जनकपुर बोल्ट्सले जितेको छ । मधेस प्रदेशको प्रतिनिधित्व गर्दै प्रतियोगितामा भाग लिएको जनकपुर बोल्ट्सले शनिबार सुदूरपश्चिम रोयल्सलाई ५ विकेट पराजित गर्दै इतिहासमा नाम लेखाउन सफल भएको हो । ...
Read More »बारामा गाड़ी भित्रै गोली हानी एकजनाको हत्या ।
बारा, पौष ६ गते । बाराको आमाडार-रमौली सडक खण्डमा शनिवार बिहान कारभित्र एक पुरुषको शव बरामद भएको छ । जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका-११ अन्तर्गत पर्ने सडक खण्डमा शनिवार बिहान कारभित्र एक अज्ञात पुरुषको शव फेला परेको छ । बागमती प्रदेश ...
Read More »
Sthaniya News
