Breaking News

Category Archives: प्रदेश 2

रौतहटमा सरकारी नम्बरको मोटरसाईकल चोरी गर्ने ३ जना पक्राउ ।

रौतहटमा सरकारी नम्बरको मोटरसाईकल चोरी गर्ने ३ जना पक्राउ ।

रौतहट, कार्तिक १५ गते । रौतहटमा सरकारी नम्बर प्लेटको मोटरसाईकल चोरी गर्ने ३ जना पक्राउ परेका छन । मोटरसाईकल चोरीमा जिल्लाको सदरमुकाम गौर नगरपालिका वडा नं. ५ बस्ने ३ जना व्यक्तिहरुलाई आशंकाको आधारमा प्रहरीले नियन्त्रणमा लिई सोधपुछ गर्दा पक्राउ परेका ...

Read More »

माधव नारायणमा जसपाको शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न ।

माधव नारायणमा जसपाको शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न ।

आरएन पटेल । कार्तिक १४ गते । रौतहटको माधव नारायण नगरपालिकामा जसपाको नगर स्तरीय शुभकामना आदान प्रदान तथा संगठन विस्तार अभियान कार्यक्रम सम्पन्न भएको छ । नगरपालिकाको वडा नं. ६ माधोपुर बजारमा जनता समाजवादी पार्टी नेपालको नगर स्तरीय शुभकामना आदान ...

Read More »

परोहामा जसपाको शुभकामना आदानप्रदान, संगठन विस्तार संगै २१ सदस्यीय नगर कमिटि गठन ।

परोहामा जसपाको शुभकामना आदानप्रदान, संगठन विस्तार संगै २१ सदस्यीय नगर कमिटि गठन ।

आरएन पटेल, कार्तिक १३ गते । रौतहटको परोहा नगरपालिकामा जसपाको शुभकामना आदानप्रदान, संगठन विस्तार संगै २१ सदस्यीय नगर कमिटि गठन कार्य सम्पन्न भएको छ । नगरपालिकाको वडा नं. ३ तेजापाकड टोलमा जनता समाजवादी पार्टी नेपालको परोहा नगर कमिटि गठन गरिएको ...

Read More »

कलैयामा गोलि प्रहारबाट घाइते बाल एकता बोर्डिङ स्कुलका प्र.अ.को उपचारको क्रममा मृत्यु ।

कलैयामा गोलि प्रहारबाट घाइते बाल एकता बोर्डिङ स्कुलका प्र.अ.को उपचारको क्रममा मृत्यु ।

बारा,कार्तिक १३ गते । कलैयामा गोलि प्रहारबाट घाइते बाल एकता बोर्डिङ स्कुलका प्र.अ.को उपचारको क्रममा मृत्यु भएको छ । बाराको कलैया उपमहानगरपालिका वडा नम्बर ६ मा रहेको बाल एकता बोर्डिङ स्कुलका प्रधानाध्यापक रुपेश सर्राफको गोली लागेर मृत्यु भएको छ। जिल्लाको ...

Read More »

फतुवा बिजयपुरमा कार्यवाहक मेयर खातूनको जिद्धको कारण पालिका अस्त व्यस्त ।

फतुवा बिजयपुरमा कार्यवाहक मेयर खातूनको जिद्धको कारण पालिका अस्त व्यस्त ।

रौतहट । कार्तिक १२ गते । फतुवा बिजयपुर नगरपालिकाका कार्यवाहक मेयर खातूनको जिद्धको कारण पालिका अस्त व्यस्त बनेका छन । राैतहटको उतरी भेगमा पर्ने फतुवा बिजयपुर नगरपालिकाको कार्यवाहक मेयर अम्बेया खातुनले उप सचिव सुरेन्द्र प्रधानलाई नै प्रमुख प्रसाशकीय अधिकृतको रुपमा ...

Read More »

वृन्दावनमा नगर प्रमुख कुर्मी द्धारा मेयर कप क्रिकेट प्रतियोगिताको उदघाटन ।

वृन्दावनमा नगर प्रमुख कुर्मी द्धारा मेयर कप क्रिकेट प्रतियोगिताको उदघाटन ।

आरएन पटेल। कार्तिक १२ गते । वृन्दावनमा नगर प्रमुख कुर्मी द्धारा मेयर कप क्रिकेट प्रतियोगिताको उदघाटन गरिएको छ । रौतहटको वृन्दावन नगरपालिका वडा नं ७ धमौरामा नगर स्तरीय मेयर कप २०८० क्रिकेट प्रतियोगिता आईतवार देखि सुरु भएको छ । वृन्दावन ...

Read More »

२१ दिन पछि फतुवा विजयपुर नगरपालिकामा लगाईएकाे ताल्चा खुल्यो ।

२१ दिन पछि फतुवा विजयपुर नगरपालिकामा लगाईएकाे ताल्चा खुल्यो ।

रूपेश यादव रौतहट, कार्तिक १० गते । रौतहटको फतुवा विजयपुर नगरपालिकामा लगाईएकाे ताल्चा खाेलिएकाे छ । शुक्रबार वडा अध्यक्ष राकेश यादव (पप्पु)को नेतृत्वमा गएका वडा अध्यक्षहरुकाे टाेलीले नगरपालिकामा लगाईएकाे ताल्चा खाेलिएकाे हाे । नगरपालिका अन्तरगतका शिक्षक,शिक्षिका, स्वास्थ्यकर्मी र अन्य कर्मचारीहरुले ...

Read More »

गुजरामा जसपाको संगठन बिस्तार तथा नगर स्तरीय मुस्लिम भेला सम्पन्न ।

गुजरामा जसपाको संगठन बिस्तार तथा नगर स्तरीय मुस्लिम भेला सम्पन्न ।

आरएन पटेल । कार्तिक ०९ गते । गुजरामा जसपाको संगठन बिस्तर अभियान तथा नगर स्तरीय मुस्लिम भेला कार्यक्रम सम्पन्न भएको छ । जनता समाजवादी पार्टी नेपाल गुजरा नगर कार्य समितिको आयोजकत्वमा रौतहटको गुजरा नगरपालिकामा जसपाको संगठन बिस्तार अभियान तथा नगर ...

Read More »

उज्यालो अभियान अंतर्गत वृन्दावनमा नगर प्रमुख कुर्मीद्धारा टावर लाईटको उदघाटन।

उज्यालो अभियान अंतर्गत वृन्दावनमा नगर प्रमुख कुर्मीद्धारा टावर लाईटको उदघाटन।

आरएन पटेल, ८ कार्तिक २०८०। उज्यालो अभियान अंतर्गत वृन्दावनमा नगर प्रमुख कुर्मीद्धारा टावर लाईटको उदघाटन गरिएको छ । उज्यालो वृन्दावन नपा अभियान अन्तर्गत नगर स्तरीय बजेटबाट करिब ७ लाखको लागतमा रौतहटको वृन्दावन नगरपालिका वडा नं.८ मा नगर प्रमुख विनोद प्रसाद ...

Read More »

कटहरियाको मेयरकप टी २० को फाइनल खेलमा सिम्रौनगढ टिम विजयी ।

कटहरियाको मेयरकप टी २० को फाइनल खेलमा सिम्रौनगढ टिम विजयी ।

आरएन पटेल । ८ कार्तिक २०८० । कटहरियाको मेयर कप टी २० को फाइनल खेलमा सिम्रौनगढ टिम विजयी भएका छन । रौतहटको कटहरिया नगरपालिकाले आयोजना गरेको मेयर कप टी-२० नक आउट क्रिकेट टूर्नामेन्टको फाइनल खेलमा सिम्रौनगढ टिमले जित हाथ परेका ...

Read More »