आरएन पटेल रौतहट,असोज २१ गते । जसपा नेपालको मधेश प्रदेश अधिवेशनका लागि रौतहट क्षेत्र नं ३(क) बाट प्रतिनिधि चयन गरिएको छ । जनता समाजवादी पार्टी नेपालको ऐतिहासिक मधेश प्रदेश अधिवेशन यहि मिति २०८२ साल असोज २७ र २८ गते जनकपुरधाम, ...
Read More »Category Archives: प्रदेश 2
जनमत नेता ‘बाबू साहेब’द्वारा रौतहटका बाढीपीडित क्षेत्रहरूको स्थलगत निरीक्षण
रौतहट,असोज १९ गते । अविरल वर्षा र बाढीका कारण प्रभावित रौतहटका विभिन्न बस्तीहरूको जनमत पार्टीका प्रदेश सभा सदस्यका प्रत्याशी मोहम्मद आलम उर्फ बाबू साहेबले स्थलगत निरीक्षण गरेका छन्। बाबू साहेबले विशेष रूपमा दमार, बलुवा, बनजरहवा, औरैया, डुमरिया, राजपुर, अकोलवा लगायतका ...
Read More »रौतहटमा जसपा नेपालको मधेस प्रदेश अधिवेशन प्रतिनिधि छनोट कार्यक्रम सम्पन्न
आरएन पटेल रौतहट, असोज २१ गते। रौतहटको क्षेत्र नं. २ ख मा जसपा नेपालको मधेस प्रदेश अधिवेशनका लागि प्रतिनिधि छनोट कार्यक्रम सम्पन्न भएको छ । असोज २१ गते मंगलवारका दिन बौधिमाईको इनरवारीमा रौतहट क्षेत्र नं. २(ख) अन्तर्गत बौधिमाई नगरपालिका, परोहा नगरपालिका ...
Read More »रौतहटको वृन्दावन-८ बहुअरीमा राष्ट्रिय दलित पत्रकार संघ राैतहटको शुभकामना आदानप्रदान
राैतहट, असाेज १६ गते रौतहटको वृन्दावन-८ बहुअरीमा राष्ट्रिय दलित पत्रकार संघ राैतहटको भव्य शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। राष्ट्रिय दलित पत्रकार संघ नेपाल, जिल्ला कार्य समिति राैतहटकाे आयोजनामा बिहीबार वृन्दावन नगरपालिका नगरपालिकाको वडा नं. ८ बहुअरीस्थित दलित धर्मशालामा भव्य ...
Read More »बौधिमाईको ३ स्थानमा पूर्व मेयर यादवद्वारा दुर्गा माताको नेत्र मिलन समारोह उद्घाटन तथा शुभकामना
आरएन पटेल,रौतहट,असोज १३ गते । रौतहटको बौधिमाई नगरपालिकामा विजयादशमीको सातौं दिन माताको नेत्र मिलन (आँखा खोल्ने) समारोह भव्यताका साथ सम्पन्न भएको छ। सोमबार फुलपातीको यस विशेष अवसरमा पूर्व नगर प्रमुख तथा जसपा नेपाल रौतहटका जिल्ला अध्यक्ष राजीव रंजन यादवको प्रमुख ...
Read More »दुई वर्षे सफल यात्रामा सर्लाहीका रेडियो स्मार्ट १०७.८ मेगाहर्ज
सर्लाही,असाेज ०९ गते । रेडियो स्मार्ट १०७.८ मेगाहर्जले आफ्नो दुई वर्षे सफल यात्रा पुरा गरेको छ। सर्लाहीकाे बरहथवा-५ बाट सञ्चालित रेडियो स्मार्ट १०७.८ मेगाहर्ज ले आज आफ्नो दुई वर्षको सफल प्रसारण यात्रा पूरा गरेको छ । रिमझिम मिडिया नेटवर्क प्रा. ...
Read More »मधेश रेडियो श्रोता संघको कटहरियामा श्रोता मिलन तथा शुभकामना आदान-प्रदान सम्पन्न
सागर संगम ठाकुर, रौतहट, असोज ९ गते। रौतहटको कटहरियामा मधेश रेडियो श्रोता संघको आयोजनामा शुभकामना अदानप्रदान कार्यक्रम संम्पन भएको छ। संस्थाका संस्थापक अध्यक्ष रामबाबु साहको अध्यक्षतामा विहिबार एक कार्यक्रमका बिच कटहरिया स्थित सामुदायिक रेडियो कटहरिया एफएम ९३.८ मेगाहर्जको प्राङ्गणमा सो ...
Read More »गरुडामा दशैंको अवसरमा स्मृति म्याराथन दौड प्रतियोगिता हुने
आरएन पटेल रौतहट, असोज ०९ गते । वडा दशैं २०८२ को शुभ उपलक्ष्यमा रेडियो मधेश मसला गरुडाद्वारा आयोजना हुने स्वर्गीय मनोज कुमार चौधरी स्मृति म्याराथन दौड प्रतियोगिता आगामी असोज १३ गते सोमबार सप्तमीका दिन हुने भएको छ। प्रतियोगिता गरुडा नगरको ...
Read More »दुर्गा पूजा मेला सहयोगमा वडा अध्यक्ष यादवद्वारा दुई लाख रुपैयाँ प्रदान
रौतहट, गढीमाई, असोज ८ गते। गढीमाई नगरपालिका-८ का वडा अध्यक्ष बजरङ्गी प्रसाद यादवले वरियारपुर मलाहिटोल बजारमा भव्य रूपमा आयोजना भइरहेको दुर्गा पूजा महोत्सवका लागि दुई लाख रुपैयाँ सहयोग गरेका छन्। उहाँले वडाको चालु आर्थिक वर्ष २०८२/८३ को पुजिगत बजेटबाट उक्त ...
Read More »नेपाली कांग्रेसले मधेश प्रदेश सरकारलाई दिएको समर्थन लियो फिर्ता
जनकपुरधाम, असोज ८ गते। नेपाली कांग्रेस मधेश प्रदेश संसदीय दलको आज बसेको बैठकले जनमत पार्टी नेतृत्वको प्रदेश सरकारलाई दिँदै आएको समर्थन फिर्ता लिने निर्णय गरेको छ। बैठकले सरकारमा सहभागी रहेका नेपाली कांग्रेसका मन्त्रीहरूलाई समेत फिर्ता बोलाउने निर्णय गरेको छ। संसदीय ...
Read More »
Sthaniya News
