Breaking News

Category Archives: प्रदेश 2

जसपा नेपाल रौतहट क्षेत्र नं. २ का उम्मेदवार राम अशिष राय यादवको मनोनयन दर्ता

जसपा नेपाल रौतहट क्षेत्र नं. २ का उम्मेदवार राम अशिष राय यादवको मनोनयन दर्ता

आरएन पटेल, रौतहट, माघ ०६ गते । जनता समाजवादी पार्टी नेपाल रौतहट क्षेत्र नं. २ का प्रतिनिधि सभा उम्मेदवार राम अशिष राय यादवले आज निर्वाचन कार्यालय लौकाहामा औपचारिक रूपमा आफ्नो मनोनयन दर्ता गराउनुभएको छ । मनोनयन दर्ता कार्यक्रममा जसपा नेपाल ...

Read More »

रौतहटमा सन्त गुरु रविदास जन्मजयन्ती भव्य रूपमा मनाइने, गुजरामा तयारी बैठक सम्पन्न

रौतहटमा सन्त गुरु रविदास जन्मजयन्ती भव्य रूपमा मनाइने, गुजरामा तयारी बैठक सम्पन्न

आरएन पटेल, रौतहट, माघ ०५ गते। सन्त गुरु रविदासको जन्मजयन्ती माघ १८ गते भव्य रूपमा मनाउने तयारी सुरु भएको छ । चमार कल्याण समाज नेपाल केन्द्रीय समितिका उपाध्यक्ष पुनित रामको अध्यक्षतामा सम्पन्न बैठकले गुरु रविदास जन्मजयन्तीलाई समुदायस्तरमा व्यापक सहभागितासहित आयोजना ...

Read More »

पूर्व श्रममन्त्री रामेश्वर राय यादवसहित सर्लाहीका दर्जनौं नेता-कार्यकर्ता जसपा नेपालमा प्रवेश

पूर्व श्रममन्त्री रामेश्वर राय यादवसहित सर्लाहीका दर्जनौं नेता-कार्यकर्ता जसपा नेपालमा प्रवेश

स्थानीय न्यूज, काठमाण्डौ, माघ ०४ गते। नेपाली कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य तथा पूर्व श्रममन्त्री रामेश्वर राय यादवसहित सर्लाही जिल्लाका दर्जनौं नेता तथा कार्यकर्ता जनता समाजवादी पार्टी (जसपा) नेपालमा प्रवेश गरेका छन। आइतबार पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा आयोजित विशेष कार्यक्रममा नेकपाका ...

Read More »

मौलापुरमा कानु समाज महासंघ नेपालद्वारा जागरण सभा तथा सम्मान समारोह सम्पन्न

मौलापुरमा कानु समाज महासंघ नेपालद्वारा जागरण सभा तथा सम्मान समारोह सम्पन्न

स्थानीय न्यूज, रौतहट, माघ ०३ गते। रौतहटको मौलापुरमा कानु हलवाई समाज महासंघ नेपालद्वारा जागरण सभा तथा सम्मान समारोह सम्पन्न भएको छ। कानु समाज रौतहटको आयोजकत्वमा शनिबार मौलापुर स्थित पार्क चौकमा उक्त जागरण सभा तथा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न भएको ...

Read More »

“परिवर्तनको लागि युवा नेतृत्वको आवश्यकता”- जनमत नेता ई.सोनु कुशवाहा

“परिवर्तनको लागि युवा नेतृत्वको आवश्यकता”- जनमत नेता ई.सोनु कुशवाहा

आरएन पटेल, रौतहट, माघ ०१ गते। रौतहटको इशनाथ नगरपालिका वडा नं. २ औरैयामा जनमत पार्टीका सांसद उम्मेदवार इन्जिनियर सोनु कुशवाहाको उपस्थितिमा एक विशेष कार्यकर्ता भेटघाट तथा छलफल कार्यक्रम सम्पन्न भएको छ। बुधवार भएको उक्त कार्यक्रमको आयोजना जनमत पार्टीका क्षेत्रीय इंचार्ज ...

Read More »

श्री गढीमाई महेन्द्र प्राबिधिक नमुना मावि बरियारपुरमा हेल्पिङ्ग हैण्ड युथ सोसाइटीद्वारा व्यक्तित्व विकास कार्यक्रम सम्पन्न

श्री गढीमाई महेन्द्र प्राबिधिक नमुना मावि बरियारपुरमा हेल्पिङ्ग हैण्ड युथ सोसाइटीद्वारा व्यक्तित्व विकास कार्यक्रम सम्पन्न

दिपेन्द्र जयसवाल, बारा, पौष २९ गते। बाराको महागढीमाई नगरपालिका वडा नमबर १ रहेको श्री गढीमाई महेन्द्र प्राबिधिक नमुना माध्यमिक विद्यालय बरियारपुरको प्राङ्गणमा हेल्पिङ्ग हैण्ड युथ सोसाइटीद्वारा (SEE) Awareness And (Educational) सेमिनार व्यक्तित्व विकास कार्यक्रम सम्पन्न भएको छ। बाराको चर्चित गैरसरकारी ...

Read More »

थारू समुदायले बाराको करैयामाईमा तीन दिन माघी महोत्सव मनाउने

थारू समुदायले बाराको करैयामाईमा तीन दिन माघी महोत्सव मनाउने

दिपेन्द्र जयसवाल बारा, पौष २९ गते। बाराको करैया मा थारू समुदायले पुस ३० गते देखि माघ २गते सम्म बाराको करैयामाईमा थारु राष्ट्रिय माघी महोत्सव २०८२’ मनाउने भएको छ । करैयामाई मा गाँउपालिका वडा नम्बर 2 मा रहेको करैया गाँउ स्थित ईमली ...

Read More »

बाराको करैयामाई गाउँपालिकाको १८औं गाउँसभा अधिवेशन सम्पन

बाराको करैयामाई गाउँपालिकाको १८औं गाउँसभा अधिवेशन सम्पन

दिपेन्द्र जयसवाल, बारा, पुष २८ गते। बाराको करैयामाई गाउँपालिकाको करैयाको गाउँसभाको १८औं अधिवेशन सम्पन भएको छ। गाँउपालिकाको अध्यक्ष शम्भु प्रसाद यादवको अध्यक्षतामा भएको सो गाँउ सभामा पालिकाको अध्यक्ष यादवले पानसमा दिप प्रज्योलित गरी उक्त गाँउसभाको उदघाटन गर्नु भएको थियो । ...

Read More »

देवाही गोनाही नगरपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत पवन कुमार केशरी हाजिर

देवाही गोनाही नगरपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत पवन कुमार केशरी हाजिर

आरएन पटेल, रौतहट, पौष २९ गते । रौतहटको देवाही गोनाही नगरपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृतका रूपमा पवन कुमार केशरी औपचारिक रूपमा हाजिर हुनुभएको छ। उहाँको हाजिरीको अवसरमा नगरपालिकाले एक स्वागत कार्यक्रमको आयोजना गरेको थियो, जहाँ नगर प्रमुख, उप-प्रमुख तथा कर्मचारीहरूले ...

Read More »

पचरौतामा दोस्रो मेयर कप क्रीकेट प्रतियोगिता शुरू

पचरौतामा दोस्रो मेयर कप क्रीकेट प्रतियोगिता शुरू

स्थानीय न्यूज, बारा,पौष २५ गते। बाराको पचरौता नगरपालिकाको सहयोगमा दोस्रो पचरौता मेयर कप क्रीकेट प्रातियोगिता २०८२ आज देखि शुरु भएको छ । यस प्रतियोगिताका विजेतालाई नगद रु ५० हजार र उपविजेता टोलीलाई नगद रु २५ हजार र कप प्रदान गरिने ...

Read More »