सर्लाही,असाेज ०९ गते । रेडियो स्मार्ट १०७.८ मेगाहर्जले आफ्नो दुई वर्षे सफल यात्रा पुरा गरेको छ। सर्लाहीकाे बरहथवा-५ बाट सञ्चालित रेडियो स्मार्ट १०७.८ मेगाहर्ज ले आज आफ्नो दुई वर्षको सफल प्रसारण यात्रा पूरा गरेको छ । रिमझिम मिडिया नेटवर्क प्रा. ...
Read More »Category Archives: स्थानीय
मधेश रेडियो श्रोता संघको कटहरियामा श्रोता मिलन तथा शुभकामना आदान-प्रदान सम्पन्न
सागर संगम ठाकुर, रौतहट, असोज ९ गते। रौतहटको कटहरियामा मधेश रेडियो श्रोता संघको आयोजनामा शुभकामना अदानप्रदान कार्यक्रम संम्पन भएको छ। संस्थाका संस्थापक अध्यक्ष रामबाबु साहको अध्यक्षतामा विहिबार एक कार्यक्रमका बिच कटहरिया स्थित सामुदायिक रेडियो कटहरिया एफएम ९३.८ मेगाहर्जको प्राङ्गणमा सो ...
Read More »गरुडामा दशैंको अवसरमा स्मृति म्याराथन दौड प्रतियोगिता हुने
आरएन पटेल रौतहट, असोज ०९ गते । वडा दशैं २०८२ को शुभ उपलक्ष्यमा रेडियो मधेश मसला गरुडाद्वारा आयोजना हुने स्वर्गीय मनोज कुमार चौधरी स्मृति म्याराथन दौड प्रतियोगिता आगामी असोज १३ गते सोमबार सप्तमीका दिन हुने भएको छ। प्रतियोगिता गरुडा नगरको ...
Read More »दुर्गा पूजा मेला सहयोगमा वडा अध्यक्ष यादवद्वारा दुई लाख रुपैयाँ प्रदान
रौतहट, गढीमाई, असोज ८ गते। गढीमाई नगरपालिका-८ का वडा अध्यक्ष बजरङ्गी प्रसाद यादवले वरियारपुर मलाहिटोल बजारमा भव्य रूपमा आयोजना भइरहेको दुर्गा पूजा महोत्सवका लागि दुई लाख रुपैयाँ सहयोग गरेका छन्। उहाँले वडाको चालु आर्थिक वर्ष २०८२/८३ को पुजिगत बजेटबाट उक्त ...
Read More »नेपाली कांग्रेसले मधेश प्रदेश सरकारलाई दिएको समर्थन लियो फिर्ता
जनकपुरधाम, असोज ८ गते। नेपाली कांग्रेस मधेश प्रदेश संसदीय दलको आज बसेको बैठकले जनमत पार्टी नेतृत्वको प्रदेश सरकारलाई दिँदै आएको समर्थन फिर्ता लिने निर्णय गरेको छ। बैठकले सरकारमा सहभागी रहेका नेपाली कांग्रेसका मन्त्रीहरूलाई समेत फिर्ता बोलाउने निर्णय गरेको छ। संसदीय ...
Read More »कोल्हवी नगर उधोग वाण्जिय संघको नव नियुक्त पदधिकारीहरुको प्रमाण पत्र बितरण तथा सपथ ग्रहण सम्पन्न
दिपेन्द्र जयसवाल बारा, असोज ७ गते। बाराको कोल्हवी नगर उधोग वाण्जिय संघको निर्वाचित नव नियुक्त पदधिकारीहरुको प्रमाण पत्र बितरण तथा सपथ ग्रहन कार्यक्रम सम्पन्न भएको छ । निर्वाचन मण्डलको सभापति भरत बहादुर भण्डारीको सभापतित्वमा भएको सो सपथ ग्रहण समारोहमा संघका ...
Read More »प्रहरीकै धाक देखाएर वर्षौ देखी यातना दिईरहेको छ: पीड़ित राजकिशोर साह
स्थानीय न्यूज रौतहट, असोज ६ गते । रौतहटको फतुवा बिजयपुर नगरपालिका-६, पेटभर्वा निवासी राजकिशोर साहले नेपाल प्रहरीमा कार्यरत सई (सहायक निरीक्षक) सरफलाल यादव र उनका भतीज बिकी यादवसहितको समूहबाट पटक-पटक कुटपिट, गालीगलौज र ज्यान मार्ने धम्की पाउँदै आएको गुनासो गरेका ...
Read More »कोल्हबी नगर उधोग वाणिज्य संघको निर्वाचन सम्पन्न, रामप्रसाद प्रसाईं अध्यक्षमा विजयी
दिपेन्द्र जयसवाल, बारा, असोज ०६ गते। बाराको कोल्हबी नगर उधोग वाणिज्य संघको बहुप्रतीक्षित निर्वाचन शनिबार सफलतापूर्वक सम्पन्न भएको छ। निर्वाचन अधिकृत केवल चौधरीको निगरानीमा सम्पन्न निर्वाचनमा कुल ३५३ मतदाता रहेकोमा ३४१ मत खसेका थिए भने १२ मत बदर भएका छन्। ...
Read More »फतुवा बिजयपुरमा महिलाहरूलाई निःशुल्क सेनेटरी प्याड वितरण सुरु
आरएन पटेल राैतहट,असाेज ०५ गते । राैतहटकाे फतुवा बिजयपुर नगरपालिकामा आजदेखि महिलाहरूलाई निःशुल्क सेनेटरी प्याड वितरण सुरु गरिएको छ । कार्यवाहक नगरप्रमुख अम्बेया खातुनले आज एक कार्यक्रमका बीच स्वास्थ्य चौकी सन्तपुरबाट औपचारिक रूपमा वितरण कार्यको शुभारम्भ गरेकी हुन् । यसअघि ...
Read More »विजयादशमीको पहिलो दिन, घटस्थापना व्रतसँगै नवरात्र आरम्भ
स्थानीय न्यूज रौतहट, असोज ०६ गते । बिजयादशमीको पहिलो दिन आज घटस्थापना व्रतसँगै देशभर नवरात्र आरम्भ भएको छ। दशैंको मुख्य आकर्षण मानिने नवरात्रको पहिलो दिन घर-घरमा वैदिक विधिपूर्वक घटस्थापना गरि नवदुर्गाको पूजा आरम्भ गरिएको हो। नवरात्रको पहिलो दिन घटस्थापना गरी ...
Read More »
Sthaniya News
