Breaking News

Category Archives: स्थानीय

सन्तपुरमा दुई समुदायबीच झडपपछि राजनीति तातेको आरोप, घटनालाई नबढाउन स्थानीयको आग्रह

सन्तपुरमा दुई समुदायबीच झडपपछि राजनीति तातेको आरोप, घटनालाई नबढाउन स्थानीयको आग्रह

स्थानीय न्यूज,रौतहट,फागुन २९ गते। रौतहटको फतुवा विजयपुर नगरपालिका-५ सन्तपुरमा होलीको पूर्वसन्ध्यामा भएको दुई समुदायबीचको विवादलाई लिएर स्थानीय स्तरमा आरोप-प्रत्यारोप सुरु भएको छ। सामान्य विवादलाई केही राजनीतिक व्यक्तिहरूले बढावा दिएको आरोप स्थानीयहरूले लगाएका छन भने समुदायका प्रतिनिधिहरूले घटनालाई सामुदायिक रूपमा समाधान ...

Read More »

रौतहटमा यस वर्ष आँपको उत्पादन बढ्ने आशमा किसान, मोजरले वातावरण मनमोहक

रौतहटमा यस वर्ष आँपको उत्पादन बढ्ने आशमा किसान, मोजरले वातावरण मनमोहक

स्थानीय न्यूज,रौतहट, फागुन २९ गते । यस वर्ष रौतहट जिल्लाका ग्रामीण तथा सहरी क्षेत्रहरूमा रहेका आँपका रूखहरू मोजर (मन्जरी) ले ढकमक्क भरिएका छन । मौसम अनुकूल भएको र समयमै मोजर पलाएका कारण यसपालि आँप उत्पादन विगतका वर्षहरूको तुलनामा उल्लेखनीय रूपमा ...

Read More »

मधेशमा कांग्रेसको जोगियो साख, रौतहट-२ बाट डा. फिरदोस आलम विजयी

मधेशमा कांग्रेसको जोगियो साख, रौतहट-२ बाट डा. फिरदोस आलम विजयी

स्थानीय न्यूज,रौतहट, फागुन २८ गते। प्रतिनिधि सभा सदस्यको निर्वाचनमा रौतहट निर्वाचन क्षेत्र नम्बर-२ बाट नेपाली कांग्रेसका उम्मेदवार डा. मोहम्मद फिरदोस आलम विजयी भएका छन। उनले निकटतम प्रतिद्वन्द्वी नेकपाका उम्मेदवार किरण कुमार साहलाई ११ हजार ८६ मतको फराकिलो मतअन्तरले पराजित गर्दै ...

Read More »

१०० सिटको नतिजा, कसले कति सिट जिते ?

१०० सिटको नतिजा, कसले कति सिट जिते ?

स्थानीयन्यूज संवाददाता काठमाडौँ, फागुन २३ गते। प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना जारी रहेको छ । हालसम्म १०० सिटको नतिजा आइसकेको छ । पछिल्लो मत परिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले ७९ सिटमा जित हात पारेको छ । पार्टीले ४३ सिटमा अग्रता बनाइरहेको ...

Read More »

रौतहट -१ मा रास्वपाको चौधरी १८ भन्दा बढी मतान्तरले बिजयी ।

रौतहट -१ मा रास्वपाको चौधरी १८ भन्दा बढी मतान्तरले बिजयी ।

संजय सहनी,रौतहट, फागुन २३ गते। प्रतिनिधि सभा निर्वाचन अन्तर्गतको रौतहट निर्वाचन क्षेत्र नं. १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार राजेश चाैधरी विजयी हुनु भएको छ । राैतहट क्षेत्र नं. १ मा रास्वपाका चाैधरीले  १८२५३ को  फराकिलो  मतान्तरले निर्वाचित हुनु भएको ...

Read More »

कुल ६३ प्रतिशत मतदानसहित रौतहटमा शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न

कुल ६३ प्रतिशत मतदानसहित रौतहटमा शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न

आरएन पटेल,रौतहट, फागुन २१ गते। रौतहट जिल्लाका चार वटै निर्वाचन क्षेत्रमा प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत मतदान प्रक्रिया शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ। कडा सुरक्षा व्यवस्था र मतदाताको उल्लेखनीय सहभागिताका बीच निर्वाचन मर्यादित र व्यवस्थित रूपमा सम्पन्न भएको निर्वाचन अधिकारीहरूले ...

Read More »

शान्तिपूर्ण रूपमा रौतहटका चारै क्षेत्रमा निर्वाचन सम्पन्न, मतगणनाको तयारी हुँदै

शान्तिपूर्ण रूपमा रौतहटका चारै क्षेत्रमा निर्वाचन सम्पन्न, मतगणनाको तयारी हुँदै

स्थानीय न्यूज,रौतहट,फागुन २१ गते। प्रतिनिधि सभा सदस्यको लागि आज फागुन २१ गते भएको आसन्न निर्वाचनमा रौतहट जिल्लाको चारवटै निर्वाचन क्षेत्रमा शान्तिपूर्ण रूपमा मतदान कार्य सम्पन्न भएको छ। निर्धारित समय बिहान ७ बजेदेखि सुरू भएको मतदान साँझ ५ बजेसम्म कुनै अप्रिय ...

Read More »

अधिकारसँगै विकासमा केन्द्रित एजेन्डा बोकेर चुनावी मैदानमा उपेन्द्र यादव

अधिकारसँगै विकासमा केन्द्रित एजेन्डा बोकेर चुनावी मैदानमा उपेन्द्र यादव

स्थानीय न्यूज,सप्तरी, फाल्गुन १७ गते। सप्तरी निर्वाचन क्षेत्र ३ को चुनावी माहोल यतिबेला अधिकार, पहिचान र संघीयताको बहसले तातेको छ। यही परिवेशमा जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव पुनः जनताको बीच चुनावी मैदानमा उत्रिएका छन्। संविधान निर्माण प्रक्रियादेखि सरकार ...

Read More »

बौधिमाई-५ कोपवामा जसपा उम्मेदवार रामअशिष यादवको घरदैलोमा भव्य स्वागत

बौधिमाई-५ कोपवामा जसपा उम्मेदवार रामअशिष यादवको घरदैलोमा भव्य स्वागत

आरएन पटेल,रौतहट,फागुन १६ गते । प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत रौतहट क्षेत्र नं. २ का जनता समाजवादी पार्टी नेपालका उम्मेदवार  रामआशिष यादवको घरदैलो कार्यक्रममा बौधिमाई नगरपालिका-५ कोपवामा उम्मेदवार  रामआशिष यादव र पूर्व नगर प्रमुख राजिव रन्जन यादवलाई घरदैलोको क्रममा भव्य ...

Read More »

रौतहट-३ मा जसपा नेपालको शक्ति प्रदर्शन, गोविन्द चौधरीको घरदैलोसँगै मौलापुरमा हजारौंको सहभागितामा रैली

रौतहट-३ मा जसपा नेपालको शक्ति प्रदर्शन, गोविन्द चौधरीको घरदैलोसँगै मौलापुरमा हजारौंको सहभागितामा रैली

आरएन पटेल,रौतहट, फागुन १६ गते। । जनता समाजवादी पार्टी नेपाल का तर्फबाट रौतहट क्षेत्र नं. ३ का प्रतिनिधि सभा सदस्य उम्मेदवार गोविन्द चौधरीले मौलापुर नगरपालिकामा व्यापक घरदैलो तथा शक्ति प्रदर्शन कार्यक्रम सम्पन्न गरेका छन। मौलापुर नगरपालिका स्थित मर्यादपुरबाट सुरु भएको ...

Read More »