आरएन पटेल रौतहट,पौष ०७ गते । गौर नगपालिकाका सम्पूर्ण विद्यालयहरुमा ११ गतेसम्मका लागि जाड़ो बिदा दिईएको छ। रौतहटसहित मधेस प्रदेशका जिल्लामा अत्याधिक चिसो बढेपछि गौर नगपालिकाले आफ्नो नगर क्षेत्रका सम्पूर्ण सामुदायिक तथा निजी विद्यालयहरुमा चार दिनका लागि जाड़ो बिदा दिएको ...
Read More »Author Archives: RN Patel
कोलकातामा सर्वधर्म सम्मेलन सम्पन्न, प्रेमचन्द्र झा सम्मानित
प्रेमचन्द्र झा कोलकाता (दमदम) । भवा पगला द्वारा आयोजित महामिलन मठ, दमदम, कोलकातामा सर्वधर्म सम्मेलन सम्पन्न भएको छ। सम्मेलनका अवसरमा ब्राह्मण भूषण प्रेमचन्द्र झालाई विशेष सम्मान प्रदान गरिएको थियो। कार्यक्रममा सम्बोधन गर्दै प्रेमचन्द्र झाले पूज्यपाद जगद्गुरु शंकराचार्य गोवर्धन पीठाधीश्वर महाराजद्वारा ...
Read More »समुदाय-प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत रौतहटमा जनचेतनामूलक कार्यक्रम सम्पन्न
स्थानीय न्यूज,रौतहट, पौष ०६ गते। रौतहट जिल्लामा समुदाय-प्रहरी साझेदारी (Community-Police Partnership) कार्यक्रम अन्तर्गत विभिन्न स्थानमा जनचेतनामूलक कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। जिल्ला प्रहरी कार्यालय रौतहटको समन्वयमा ईलाका प्रहरी कार्यालय कटहरीया, ईलाका प्रहरी कार्यालय शिवनगर, प्रहरी चौकी जयनगर, प्रहरी चौकी सुकदेव ...
Read More »मधेश प्रदेशसभाको सभामुखमा जसपा नेपालको रामअशिष यादव बिजयी
स्थानीय न्यूज जनकपुरधाम, पौष ०६ गते। मधेश प्रदेशको सभाभुख पदमा जसपा नेपालका रामअशिष यादव निर्वाचित भएका छन। आइतबार मधेश प्रदेशसभामा भएको मत विभाजनका क्रममा सात दलीय गठबन्धनका तर्फबाट उम्मेदवार जसपा नेपालका नेता यादव सभामुख पदमा निर्वाचित भएका हुन । यादवको ...
Read More »बारागढ़ीमा श्री ज्ञान गंगा सामुदायिक सिकाइ केन्द्रको छैठो बार्षिक साधारण सभा सम्पन्न
दिपेन्द्र जयसवाल, बारा, पौष ०५ गते। बारा जिल्लाको बारागढ़ी गाउँ पालिका अन्तर्गतका श्री गम्भीरा ब्रजकिशोर माध्यमिक बिधालय गड़हलको प्रागड्नमा श्री ज्ञान गंगा सामुदायिक सिकाइ केन्द्रको ६ औ बार्षिक साधारण सभा सम्पन भएको छ। बारागढी गाउँपलिका को अध्यक्ष अशोक कुमार जयसवालको ...
Read More »मधेश प्रदेश सभामुख पदका लागि रामअशिष यादवको उम्मेदवारी दर्ता, पार्टी नेतृत्वबाट बधाई तथा शुभकामना
स्थानीय न्यूज संवाददाता जनकपुरधाम, पौष ०५ गते । मधेश प्रदेश सभाको सभामुख पदका लागि सात दलीय गठबन्धनबाट माननीय रामअशिष यादवले उम्मेदवारी दर्ता गराएका छन। प्रदेश सभा कार्यसञ्चालन नियमावली, २०७५ को नियम ७ बमोजिम मधेश प्रदेश सभाको सभामुख पदको निर्वाचन मिति ...
Read More »रौतहट-२ बाट जसपा नेपालको एकल उम्मेदवारका रूपमा राम अशिष यादव सिफारिस
आरएन पटेल, रौतहट, पौष ०२ गते । जनता समाजवादी पार्टी (जसपा) नेपालले आगामी फाल्गुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि रौतहट निर्वाचन क्षेत्र नं-२ बाट राम अशिष यादव (उर्फ बशिष्ठ यादव) लाई एकल उम्मेदवारका रूपमा सिफारिस गरेको छ। क्षेत्र नं-२ ...
Read More »मधेश प्रदेशका वरिष्ठ उपाध्यक्ष भरत चौधरी जनमत पार्टी परित्याग गरि जसपा नेपालमा गरे प्रवेश
मधेश प्रदेश, पौष ०२ गते । जनमत पार्टीका मधेश प्रदेशका वरिष्ठ उपाध्यक्ष भरत चौधरीले पार्टी परित्याग गर्दै जनता समाजवादी पार्टी, नेपाल (जसपा नेपाल) मा प्रवेश गरेका छन्। बुधबार जसपा नेपालकाे केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रममा जसपा नेपालका केन्द्रीय अध्यक्ष उपेन्द्र ...
Read More »जसपा नेपालबाट रौतहट-४ मा राजकुमार दास तत्मा सर्वसम्मत उम्मेदवार सिफारिस
आरएन पटेल, गरुडा, रौतहट, पौष ०२ गते । जनता समाजवादी पार्टी नेपाल (जसपा) रौतहट जिल्ला कार्य समितिले आसन्न प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै रौतहट निर्वाचन क्षेत्र नं.-४ बाट प्रत्यक्ष तर्फका उम्मेदवारका रूपमा युवानेता राजकुमार दास तत्मालाई सर्वसम्मत रूपमा सिफारिस गरेको ...
Read More »बर्दिबासमा मौसम पूर्वानुमानको सूचना सम्बन्धी कार्यशाला गोष्ठी सुरु
स्थानीय न्यूज,महाेत्तरी, मंसिर ०१ गते । महोत्तरीको बर्दिबासमा मौसम पूर्वानुमान सूचनाको आधारभूत जानकारी सम्बन्धी कार्यशाला गोष्ठी सुरु भएको छ। मौसम पूर्वानुमान सूचनामा आधारित जोखिम न्यूनीकरण तथा सामुदायिक पूर्व सतर्कता प्रणाली सुदृढ गर्ने उद्देश्यसहित बर्दिबासमा दुईदिने तालिम सुरु भएको हो । ...
Read More »
Sthaniya News
