Breaking News

Author Archives: RN Patel

पूर्व मेयर यादवद्वारा बौधिमाईमा सामुदायिक भवन तथा परोहामा रामजान्की मठको शिलान्यास सम्पन्न । 

पूर्व मेयर यादवद्वारा बौधिमाईमा सामुदायिक भवन तथा परोहामा रामजान्की मठको शिलान्यास सम्पन्न । 

रौतहट, बैशाख ५ गते । बौधिमाई नगरपालिकामा सामुदायिक भवनको शिलान्यास गरिएको छ । विवाह र विभिन्न उत्सवका लागि सुविधायुक्त ठाउँको आभाव भएपछि सामुदायिक भवन निर्माण गर्नको लागि शिलान्यास गरिको हो । बौधिमाई नगरपालिका – ३ मटिअर्वामा  मधेश प्रदेश सरकारको बजेटबाट  ...

Read More »

युवा नेता यादवद्वारा शिवनगर धर्मशाला निर्माणमा २५ बोरा सिमेन्ट सहयोग।

युवा नेता यादवद्वारा शिवनगर धर्मशाला निर्माणमा २५ बोरा सिमेन्ट सहयोग।

आरएन पटेल । चैत्र २८ गते । रौतहटको शिवनगरधाममा निर्माण भइरहेको धर्मशालामा सहयोग वापत युवा नेता विवेक कुमार यादवले २५ बोरा सीमेन्ट सहयोग गरेका छन । जिल्लाको मध्य भागमा अवस्थित गरुडा नगरपालिका अन्तर्गत पर्ने महादेव स्थान शिवनगरधाममा निर्माणाधीन अवस्थामा रहेको ...

Read More »

गुजरामा समाजवादी युवा संघको नगर स्तरीय युवा भेला संगै २१ सदस्यीय नगर कमिटि गठन ।

गुजरामा समाजवादी युवा संघको नगर स्तरीय युवा भेला संगै २१ सदस्यीय नगर कमिटि गठन ।

आरएन पटेल, चैत्र ३ गते । रौतहटको उत्तरी भेग गुजरा नगरपालिकामा समाजवादी युवा संघको नगर स्तरीय युवा भेला सम्पन्न भएको छ । सम्पन्न भेलाबाट २१ सदस्यीय समाजवादी युवा संघको गुजरा नगर कमिटि गठन गरिएको हो । नगरपालिकाको परसवा मनहर्वामा समाजवादी ...

Read More »

सिम्राैनगढबाट प्रकाशित हुदै आएको तिरहुत सप्ताहीक पत्रिकाका १२ औं बार्षिक उत्सव सम्पन्न ।

सिम्राैनगढबाट प्रकाशित हुदै आएको तिरहुत सप्ताहीक पत्रिकाका १२ औं बार्षिक उत्सव सम्पन्न ।

रूपेश यादव। फाल्गुन २गते। बारा जिल्लाकाे धार्मिक स्थलका रूपमा मानिने सिम्राैनगढबाट प्रकाशित हुदै आएको तिरहुत सप्ताहीक पत्रिकाकाे १२ अौ बार्षिक उत्सव भब्याताका साथ सम्पन्न भएको छ।बिगत ११ बर्ष देखि निर्नतर रूपमा प्रकाशित हुदै आएको पत्रिका आज १२ अौ बर्षाा प्रवेश ...

Read More »

रौतहटमा IME लुटने ३ जना भारतीय पक्राउ,गोली लागि एक जना संचालक घाइते ।

रौतहटमा IME लुटने ३ जना भारतीय पक्राउ,गोली लागि एक जना संचालक घाइते ।

रौतहट । चैत्र २ गते । राैतहट जिल्लाकाे दक्षिणी भेग परोहा न.पा. ९ खाप स्थित आई एम ई लूटन आएका तीन जना भारतीय पक्राउ परेका छन । लुटेराहरुले चलाएको गोली लागि आई एम ई संचालक करिब २६ वर्षीय नितेश साह ...

Read More »

ज्ञान कुंज इङलिस बोर्डिङ स्कूल परोहाको उद्घाटन कार्य सम्पन्न ।

ज्ञान कुंज इङलिस बोर्डिङ स्कूल परोहाको उद्घाटन कार्य सम्पन्न ।

आरएन पटेल । फागुन १४ गते । रौतहटको परोहा नगरपालिकामा शिक्षाको नयाँ आयाम थपेका आजको विद्यार्थी, भोलिको नेतृत्वकर्ता) मुख्य उद्देश्य सहित ज्ञान कुंज इङलिस बोर्डिङको विधिवत समुद्घाटन भएको छ । परोहा नगरपालिका -४ का वडा अध्यक्ष जवाहरलाल यादवको अध्यक्षतामा प्रमुख ...

Read More »

बारागढ़ीमा दादुरा रूबेला सम्बन्धी १ दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न ।

बारागढ़ीमा दादुरा रूबेला सम्बन्धी १ दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न ।

रूपेश यादव । फाल्गुन ११गते। बाराको बारागढी गाउँपालिकामा पालिका स्तरिय दादुरा रूवेला खाेप अभियान सम्बन्धि समन्वय समिति स्वास्थ्यकर्मी संचारकर्मि तथा सराेकारवालाहरूका लागी १ दिने अभिमुखिकरण कार्यक्रम तथा याेजना तर्जुमा गाेष्ठी सम्पन्न भएको छ। बाराढीगढी गाँउपालिका स्वास्थ्य शाखा को आयोजनामा उक्त ...

Read More »

बाराको पचरौता-७ बेनौलीमा मेयर जलन्धर सिंहद्वारा एकै दिन २ शिलान्यास ।

बाराको पचरौता-७ बेनौलीमा मेयर जलन्धर सिंहद्वारा एकै दिन २ शिलान्यास ।

आरएन पटेल । फाल्गुन ०९ गते । बाराको पचरौता-७ बेनौलीमा मेयर जलन्धर सिंहद्वारा एकै दिन २ शिलान्यास कार्य सम्पन्न भएको छ । पचरौता नगरपालिकाको वडा नं.-७ बेनौलीका सम्पूर्ण वडा बासिहरुको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै नगर प्रमुख जलन्धर सिंह जैसवारले आज ...

Read More »

स्वास्थ्य कार्यालय राैतहटद्वारा देवाही गाेनाही शाखा प्रमुख यादवलाई श्रद्धाञ्जली अर्पण ।

स्वास्थ्य कार्यालय राैतहटद्वारा देवाही गाेनाही शाखा प्रमुख यादवलाई श्रद्धाञ्जली अर्पण ।

रौतहट,फाल्गुन ९ गते । देवाही गोनाही नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख मनोज यादवको मंगलबार राति हृदयघात भई निधन भएकोमा स्वास्थ्य कार्यालय राैतहटले श्रदाञ्जली व्यक्त गरेका छन । स्वास्थ्य कार्यालय राैतहटको आयोजनामा जिल्ला समन्वय समिति राैतहटका प्रमुख राम अयाेध्या यादवकाे अध्यक्षतामा सियापैलेस ...

Read More »

राजनीतिक र आर्थिक क्षेत्रमा महिलाको सहभागिता हुनुपर्छ : अध्यक्ष यादव

राजनीतिक र आर्थिक क्षेत्रमा महिलाको सहभागिता हुनुपर्छ : अध्यक्ष यादव

मेवालाल यादव रौतहट , फागुन ८ गते। जनता समाजवादी पार्टी नेपालका केन्द्रीय अध्यक्ष एवं बारा निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य उपेन्द्र यादवले राष्ट्रको विकासको लागि महिलाको राजनितिक र आर्थिक क्षेत्रमा समान अवसर हुनु जरुरी रहेको बताएका छन् । ...

Read More »