Breaking News

Author Archives: RN Patel

मिडिया काउन्सील, समाजिक संजाल विधेयकको विरोधमा रौतहटका संचारकर्मीहरुद्वारा प्र.जि.अ.लाई ज्ञापन पत्र।

मिडिया काउन्सील, समाजिक संजाल विधेयकको विरोधमा रौतहटका संचारकर्मीहरुद्वारा प्र.जि.अ.लाई ज्ञापन पत्र।

रौतहट, माघ २९ गते। मिडिया काउन्सील, समाजिक संजाल विधेयकको विरोधमा रौतहटका संचारकर्मीहरुद्वारा प्र.जि.अ.लाई ज्ञापन पत्र बुझाईएको छ। नेपाल सरकारले ल्याउन लागेको मिडिया काउन्सील, समाजिक संजाल विधेयक लागु भएमा मुलुकमा नयाँ तानाशाह उत्पन्न हुने भन्दै रौतहटका संचारकर्मीहरुले विधयेकको खारेजीको माग गर्दै ...

Read More »

स्थानीय तहको वितरणमुखी कार्यक्रमले समाजमा मुटभेड़को अवस्था निम्तयाउदै।

स्थानीय तहको वितरणमुखी कार्यक्रमले समाजमा मुटभेड़को अवस्था निम्तयाउदै।

आरएन पटेल। राैतहट,माघ २८ गते । स्थानीय तहको वितरणमुखी कार्यक्रमले समाजमा मुटभेड़को अवस्था सृजना भएको देखिन्छ। सस्तो लोकप्रियता कमाउन जिल्लाका विभिन्न पालिकाका नगर प्रमुखहरुले नगर स्तरीय बजेटबाटवितरणमुखी कार्यक्रमको आयोजन गरि समाजमा मुटभेड़को अवस्था सृजना गरेको देख्न पाइन्छ। उदाहरणका लागि गरुडा ...

Read More »

भ्रष्टाचारमा लिप्त हुँदा अधिकृत रामजी जोशी बिभिन्न पालिकाबाट लखेटिदै।

भ्रष्टाचारमा लिप्त हुँदा अधिकृत रामजी जोशी बिभिन्न पालिकाबाट लखेटिदै।

माघ २७, रौतहट रौतहट जिल्लाको यमुनामाई गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामजी जोशीमाथि भ्रष्टाचारमा संलग्न भएको आरोप पुनः सतहमा आएको छ । यसअघि कटहरिया नगरपालिकामा कार्यरत रहँदा ठेकेदार सुनिल साहसँग मिलेमतो गरी करोडौं रुपैयाँको भ्रष्टाचार गरेको आरोप लागेका जोशी हालै यमुनामाई ...

Read More »

गुजरामा HPV खोप सम्बन्धी पालिका स्तरिय खोप समन्वय समिति तथा सञ्चारकर्मीहरुलाई अभिमुखीकरण सम्पन्न।

गुजरामा HPV खोप सम्बन्धी पालिका स्तरिय खोप समन्वय समिति तथा सञ्चारकर्मीहरुलाई अभिमुखीकरण सम्पन्न।

आरएन पटेल,माघ २७ गते २०८१। रौतहटको गुजरा नगरपालिकामा HPV खोप सम्बन्धी पालिका स्तरिय खोप समन्वय समिति तथा सञ्चारकर्मीहरुलाई अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। पाठेघरको मुखको क्यान्सर विरूद्धको एच.पि.भी खोप अभियान अन्तर्गत आज आइतबार गुजरा नगरपालिका स्वास्थ्य शाखा सिमरा भवानीपुरको आयोजनामा ...

Read More »

बाराको पचरौतामा मेयर जलन्धर सिँहद्वारा प्रहरी उपरीक्षक संतोष तामाङलाई भव्य स्वागत तथा सम्मान।

बाराको पचरौतामा मेयर जलन्धर सिँहद्वारा प्रहरी उपरीक्षक संतोष तामाङलाई भव्य स्वागत तथा सम्मान।

स्थानीय न्यूज, बारा। माघ २५ गते। बाराको पचरौतामा मेयर जलन्धर सिँहद्वारा प्रहरी उपरीक्षक संतोष तामाङलाई भव्य स्वागत तथा सम्मान गरिएको छ। जिल्लाको उत्कृष्ट पचरौता नगरपालिकाले जिल्ला प्रहरी कार्यालय बारामा नयाँ प्रहरी उपरीक्षकको रुपमा आउनु भएका  संतोष तामाङलाई भव्य स्वागत  सम्मान ...

Read More »

देवाही गोनाही-१ मा समाजवादी युवा संघको ११ सदस्यीय वडा कमिटी गठन।

देवाही गोनाही-१ मा समाजवादी युवा संघको ११ सदस्यीय वडा कमिटी गठन।

आरएन पटेल। रौतहट,माघ २५ गते। देवाही गोनाही-१ मा समाजवादी युवा संघको ११ सदस्यीय वडा कमिटी गठन कार्य सम्पन्न भएको छ। जिल्लाको देवाही गोनाही नगरपालिकाको वडा नं.१ करुनियामा जनता समाजवादी पार्टी नेपालको भातृ संगठन समाजवादी युवा संघ नेपालको प्रथम वडा भेलाबाट ...

Read More »

बारागढ़ीमा पालिका स्तरिय पाठेघरको मुखको क्यान्सर विरूद्धको एच.पि.भी खोप सम्बन्धी गोष्ठी सम्पन्न।

बारागढ़ीमा पालिका स्तरिय पाठेघरको मुखको क्यान्सर विरूद्धको एच.पि.भी खोप सम्बन्धी गोष्ठी सम्पन्न।

आरएन पटेल। माघ २५ गते २०८१। बारा जिल्लाको बारागढ़ी गाउँपालिकामा HPV खोप सम्बन्धी नगर स्तरिय खोप समन्वय समितिका पदाधिकारीहरुको लागि अभिमुखीकरण तथा पत्रकार एवं सञ्चारकर्मीहरुबिच अन्तरक्रिया गोष्ठी सम्पन्न भएको छ। पाठेघरको मुखको क्यान्सर विरूद्धको एच.पि.भी खोप अभियान अन्तर्गत आज शुक्रबार ...

Read More »

बौधिमाई-३ मा जसपा नेपालको विस्तारित बैठकबाट वडा कमिटी तथा महिला संघको नगर कमिटी गठन कार्य सम्पन्न।

बौधिमाई-३ मा जसपा नेपालको विस्तारित बैठकबाट वडा कमिटी तथा महिला संघको नगर कमिटी गठन कार्य सम्पन्न।

आरएन पटेल। रौतहट,माघ २२ गते। बौधिमाई नपा-३ मा जसपा नेपालको वडा कमिटी गठन कार्य सँगै जसपा नेपालको भातृ संगठन समाजवादी महिला संघ नेपालको नगर स्तरीय भेलाबाट महिलाको बौधिमाई नगर कमिटी गठन कार्य सम्पन्न भएको छ। रौतहटको बौधिमाई नगरपालिकाको वडा नं.३ ...

Read More »

रौतहटका दलित अभियन्ता पासवानविरुद्ध झूटा मुद्दा दर्ता,दलित संघ-संगठनहरुद्वारा घोर भर्त्सना।

रौतहटका दलित अभियन्ता पासवानविरुद्ध झूटा मुद्दा दर्ता,दलित संघ-संगठनहरुद्वारा घोर भर्त्सना।

रौतहट । २०८१ माघ २१ गते। वृन्दावन नगरपालिकाका कार्यपालिका सदस्य तथा राष्ट्रिय दलित पत्रकार संघ, नेपाल, रौतहटका अध्यक्ष राजेश पासवान (निर्माणी) विरुद्ध लगाइएको झूटा मुद्दाको विरोध गर्दै देशै भरिको विभिन्न दलित संघ-संगठनहरुले घोर भर्त्सना गरेको छ। भर्त्सना तथा विरोधको क्रममा ...

Read More »

आज वसन्त पञ्चमी धूमधामले देवी सरस्वतीको पूजा आराधना गरिँदै।

आज वसन्त पञ्चमी धूमधामले देवी सरस्वतीको पूजा आराधना गरिँदै।

स्थानीय न्यूज। रौतहट। माघ २१ गते। प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने वसन्त पञ्चमी पर्व विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधनासहित वसन्त पञ्चमी पर्व चारैतिर मनाइँदै छ। यस अवसरमा आज बिहान जिल्लाको विभिन्न स्थान लगायत सम्पूर्ण शिक्षालय तथा सामुदायिक ...

Read More »