काठमाडौं, चैत्र १३ गते। राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा वरिष्ठ नेता बालेन शाह प्रधानमन्त्रीमा नियुक्त भएका छन्। उनले आज प्रधानमन्त्रीको शपथ लिँदैछन्। प्रधानमन्त्रीको शपथ लिएसँगै बालेनले आजै मन्त्रिपरिषद विस्तार गर्ने तयारी गरेका छन्। त्यसका लागि रास्वपा सभापति रवि लामिछाने, वरिष्ठ नेता ...
Read More »Author Archives: RN Patel
फतुवा विजयपुर नगरपालिकामा गणकका लागि आवेदन खुला, ११ जना आवश्यक
आरएन पटेल, रौतहट, चैत १० गते। रौतहटको फतुवा विजयपुर नगरपालिकाले गरिब घरपरिवार पहिचानसम्बन्धी तथ्याङ्क सङ्कलन कार्य सञ्चालन गर्न गणक पदमा ११ जना जनशक्ति आवश्यक रहेको भन्दै पहिलो पटक सूचना प्रकाशित गरेको छ। नगर कार्यपालिकाको कार्यालय लक्ष्मीनियाँद्वारा जारी सूचनाअनुसार योग्य तथा ...
Read More »विश्व क्षयरोग दिवसका अवसरमा रौतहटका विभिन्न पालिकामा जनचेतनामूलक कार्यक्रम सम्पन्न
आरएन पटेल, रौतहट, चैत १० गते। विश्व क्षयरोग दिवस (World TB Day) को अवसरमा आज फतुवा विजयपुर नगरपालिका तथा कटहरिया नगरपालिकामा विभिन्न जनचेतनामूलक कार्यक्रमहरू सम्पन्न भएका छन। “Yes! We Can End TB: Led by Country, Powered by Us” ( “हो! ...
Read More »डेंगु-मलेरियाबाट जोगिन नगर प्रमुख कुर्मी सक्रिय,वृन्दावनमा लामखुट्टे नियन्त्रणका लागि विषादी छर्ने अभियान तीव्र
स्थानियन्यूज, रौतहट, चैत १० गते । गर्मी मौसमको सुरुवातसँगै रौतहटको बृन्दावन नगरपालिकामा लामखुट्टेको आतंक बढ्दै गएपछि त्यसको नियन्त्रणका लागि व्यापक अभियान सुरु गरिएको छ। डेंगु र मलेरिया जस्ता सरुवा रोग फैलिन सक्ने जोखिम बढेपछि नगरपालिकाले पूर्वसावधानीस्वरूप विषादी छर्ने कार्यक्रमलाई प्राथमिकताका ...
Read More »रौतहटको गुजरा-८ मा नाबालकको हत्या, परेनन आरोपी पक्राउ
प्रेमचन्द्र झा चैत्र ०९ गते रौतहट । राजपुर नगरपालिका वडा नम्बर २ घर भई हाल गुजरा नगरपालिका वडा नम्बर ८, देवीपुर जोगौलिया टोलमा बस्ने १७ वर्षीय एक नावालकको हत्या भएको घटनाले स्थानीय क्षेत्रमा त्रास र आक्रोश फैलिएको छ। मृतकको पहिचान ...
Read More »रौतहट-३ मा जसपा नेपालको समीक्षा बैठक सम्पन्न, संगठन सुदृढीकरणमा जोड
आरएन पटेल, रौतहट, चैत ०९ गते। जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल) रौतहट निर्वाचन क्षेत्र नं. ३ को समीक्षा बैठक सम्पन्न भएको छ। क्षेत्र नं. ३ को जनपरिचालन समितिका संयोजक रामप्रवेश दास तात्मा को अध्यक्षतामा तथा सोही क्षेत्रका उम्मेदवार गोविन्द ...
Read More »इनर्वास्थित आधारभूत विद्यालयको पुरानो भवन डाक बढाबढमार्फत बिक्री सम्पन्न
आरएन पटेल,रौतहट, चैत ०९ गते। रौतहटको बौधीमाई नगरपालिका वडा नं. २ इनर्वामा रहेको श्री आधारभूत विद्यालय इनर्वा ‘क’ को टिनाछाना भएको पुरानो भवन खुल्ला डाक बढाबढ प्रक्रियामार्फत बिक्री गरिएको छ। विद्यालयको दक्षिण-पूर्व भागमा अवस्थित उक्त जीर्ण भवन हटाउने निर्णयसँगै सोमबार ...
Read More »बौधीमाईमा ‘मेयर कप क्रिकेट’ माग गर्दै Gen-Z द्वारा ज्ञापन पत्र पेश
आरएन पटेल,रौतह, चैत ०९ गते। बौधीमाई नगरपालिकाका युवाहरूले नगरस्तरीय “मेयर कप क्रिकेट प्रतियोगिता” आयोजना गर्न माग गर्दै नगरप्रमुखसमक्ष ज्ञापन पत्र बुझाएका छन। आइतबार बौधीमाई नगरपालिकाभित्रका Gen-Z पुस्ताका युवाहरूले संयुक्त रूपमा बुझाएको उक्त ज्ञापन पत्रमा नगरभित्र रहेका युवा तथा खेलाडीहरूको खेलकुदप्रति ...
Read More »भन्सार छलिको सामानसहित मोटरसाइकल बुझाइयो गौर भन्सार
स्थानियन्यूज,रौतहट, चैत ०९ गते। जिल्ला प्रहरी कार्यालय रौतहट गौरले भन्सार छलिका सामान नियन्त्रणमा लिने कार्यलाई निरन्तरता दिएको छ। आइतबार दिनको करिब ३:३० बजेको समयमा प्रहरी चौकी बंकुलबाट खटिएको गस्ती टोलीले बौधीमाई नगरपालिका-७ बाँसघारी क्षेत्रबाट अवैध रुपमा नेपाल भित्र्याइँदै गरेको मिठ्ठा ...
Read More »बारागढी सामुदायिक सिकाइ केन्द्रको छैठैा बार्षीक सधारण सभा सम्पन्न
दिपेन्द्र जयसवाल, बारा, चैत ०९ गते। बारा जिल्लाको बारागढी सामुदायिक सिकाइ केन्द्रको छैठैा बार्षीक सधारण सभा सम्पन्न भएको छ। बारागढ़ी गाउँपालिका – ५ चेरवन्त पथरामा रहेको उक्त सिकाई केन्द्रको अध्यक्ष मुरारी प्रसाद चौधरीको अध्यक्षतामा सो वार्षिक साधरण सभामा कार्यक्रमको प्रमुख ...
Read More »
Sthaniya News
