आरएन पटेल । राैतहट । माघ १४ गते जिल्लाको देवाही गोनाही नगरपालिकामा कक्षा ९ र १० का विद्यार्थीहरुको फाराम र आवेदन शुल्क नगरपालिकाले भुक्तानी गरिदिने भएको छ । देवाही गोनाही नगरपालिकाका नगर प्रमुख धर्मेन्द्र पटेलले नगरपालिका क्षेत्रमा रहेको माध्यामिक बिधालयहरूमा ...
Read More »Category Archives: समाज
वडा अध्यक्ष खेदु मुखियाद्वारा युवा क्लबलाई कुर्सी सहयोग
आरएन पटेल । रौतहट । माघ १३ गते रौतहटको परोहा नगरपालिकाको वडा अध्यक्ष खेदु मुखियाले झरिमाई नरसिंह युवा क्लब लाई सहयोग गरेका छन् । नपाका वडा नम्बर ८ मोतीपुर नरकटियाका वडा अध्यक्ष मुखियाले सोहि वडाको नरकटियामा अवस्थित झरिमाई नरसिंह युवा ...
Read More »राजपुर न.पा वडा ७ अकोलवामा कब्रस्तानको शिल्यानास
आरएन पटेल । रौतहट । माघ १३ गते रौतहटको राजपुर नगरपालिका वडा ७ टोल अकोलवामा कब्रस्तान को शिल्यानास गरिएको छ। वडा ७ का वडा अध्यक्ष ईन्ताजुल हकको अध्यक्षामा शिल्यानास कार्यक्रम सम्पन्न भएको हो। प्रमुख अतिथि राजपुर नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत ...
Read More »रौतहट प्रहरीद्वारा तस्करीको १० वटा भैंसी भन्सार चलान
आरएन पटेल । रौतहट । माघ १३ गते रौतहट जिल्लाको सिमा नाकाहरुबाट हुने भन्सार छली चोरी निकासी र पैठारी कार्यलाई नियन्त्रण गर्ने कार्य अन्तर्ग तस्करी गरि ल्याएको १० वटा भैंसी भन्सारमा बुझाएको छ । जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको प्रहरी ...
Read More »इनरवाका आगलागी पीडितलाइ मलेसियामा कार्यरत नेपाली कामदारहरूले गरे राहत सहयोग
आरएन पटेल । रौतहट । माघ १२ गते रौतहटको बौद्धिमाई नगरपालिका वड़ा नं. २ इनर्वामा भएको आगलागी पीडितलाई मलेसियाको Kossan कम्पनीमा कार्यरत नेपाली कामदारहरूले राहत सहयोग गरेका छन् । आज साेमबार आगलागी पिडितलाई न्यानो राहत सामाग्री तथा आर्थिक सहयोग कार्यक्रम ...
Read More »पूर्व जनमुक्ति सेनाको बलिदानीले गाउगाउमा सिंहदरबार :- प्रदेश सांसद कुशवाहाको भनाई
आरएन पटेल । रौतहट माघ ११ गते रौतहटको कटहरियामा आज पूर्व जनमुक्ति सेना संघ नेपाल (P.L.A.) रौतहट जिल्ला भेला सम्पन्न भएको छ । तराई मधेश जनयुद्ध शहीद स्मृति प्रतिष्ठान कटहरिया रौतहटको प्राँगनमा आयोजित कार्यक्रम वडा अध्यक्ष चन्दन कुशवाहाको आयोजनामा भएको ...
Read More »कटहरियामा पूर्व जनमुक्ति सेना संघ (P.L.A.) रौतहट जिल्ला भेला सम्पन्न
आरएन पटेल । रौतहट माघ ११ गते रौतहटको कटहरियामा आज पूर्व जनमुक्ति सेना संघ नेपाल (P.L.A.) रौतहट जिल्ला भेला सम्पन्न भएको छ । तराई मधेश जनयुद्ध शहीद स्मृति प्रतिष्ठान कटहरिया रौतहटको प्राँगनमा आयोजित कार्यक्रम वडा अध्यक्ष चन्दन कुशवाहाको आयोजनामा भएको ...
Read More »मानव सेवा केन्द्र गौरमा समाजिक कुरिति विभेद अन्त सम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न
आरएन पटेल । रौतहट । माघ १० गते रौतहट सदरमुकाम गौरमा आज समाजिक कुरिति विभेद अन्त सम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ । समाज सुधार अभियान नामक संस्थाको आयोजनामा मानव सेवा केन्द्र गौरको सभाहलमा भएको कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष राजनारायण ...
Read More »रौतहटको गौरमा स्वर्गीय गजेन्द्र नरायण सिंहको १९ औ पुण्य तिथि मनाइयो
आरएन पटेल । रौतहट । माघ १० गते गजेन्द्र नारायण सिंह अध्यन केन्द्र रौतहटको आयोजनामा गौर नगरपालिकाकाको सभाकक्षमा एक कार्यक्रमका बिच स्वर्गीय गजेन्द्र नरायण सिंहको १९ औ पुण्य तिथि मनाइएको छ । अधिकार र पहिचानको संघर्श र गजेन्द्र नारायण सिंह ...
Read More »राजदेवीको वडा नं ४ र ५ मा जनमत पार्टीको प्रथम वडा अधिवेशन सम्पन्न
आरएन पटेल । रौतहट । माघ १० गते राजदेवी नगरपालिकाका वडाहरूमा जनमत पार्टीको वडा अधिवेशन सम्पन्न भएको छ । हिजो माघ १० गते शनिबार का दिन जनमत पार्टी अधिवेशन तयारी समिति रौतहट प्रतिनिधिहरूको रोहबरमा वडा अधिवेशन सम्पन्न भएको छ । ...
Read More »
Sthaniya News
