Breaking News

Category Archives: समाज

देवाही गोनाही-१ मा समाजवादी युवा संघको ११ सदस्यीय वडा कमिटी गठन।

देवाही गोनाही-१ मा समाजवादी युवा संघको ११ सदस्यीय वडा कमिटी गठन।

आरएन पटेल। रौतहट,माघ २५ गते। देवाही गोनाही-१ मा समाजवादी युवा संघको ११ सदस्यीय वडा कमिटी गठन कार्य सम्पन्न भएको छ। जिल्लाको देवाही गोनाही नगरपालिकाको वडा नं.१ करुनियामा जनता समाजवादी पार्टी नेपालको भातृ संगठन समाजवादी युवा संघ नेपालको प्रथम वडा भेलाबाट ...

Read More »

बारागढ़ीमा पालिका स्तरिय पाठेघरको मुखको क्यान्सर विरूद्धको एच.पि.भी खोप सम्बन्धी गोष्ठी सम्पन्न।

बारागढ़ीमा पालिका स्तरिय पाठेघरको मुखको क्यान्सर विरूद्धको एच.पि.भी खोप सम्बन्धी गोष्ठी सम्पन्न।

आरएन पटेल। माघ २५ गते २०८१। बारा जिल्लाको बारागढ़ी गाउँपालिकामा HPV खोप सम्बन्धी नगर स्तरिय खोप समन्वय समितिका पदाधिकारीहरुको लागि अभिमुखीकरण तथा पत्रकार एवं सञ्चारकर्मीहरुबिच अन्तरक्रिया गोष्ठी सम्पन्न भएको छ। पाठेघरको मुखको क्यान्सर विरूद्धको एच.पि.भी खोप अभियान अन्तर्गत आज शुक्रबार ...

Read More »

बौधिमाई-३ मा जसपा नेपालको विस्तारित बैठकबाट वडा कमिटी तथा महिला संघको नगर कमिटी गठन कार्य सम्पन्न।

बौधिमाई-३ मा जसपा नेपालको विस्तारित बैठकबाट वडा कमिटी तथा महिला संघको नगर कमिटी गठन कार्य सम्पन्न।

आरएन पटेल। रौतहट,माघ २२ गते। बौधिमाई नपा-३ मा जसपा नेपालको वडा कमिटी गठन कार्य सँगै जसपा नेपालको भातृ संगठन समाजवादी महिला संघ नेपालको नगर स्तरीय भेलाबाट महिलाको बौधिमाई नगर कमिटी गठन कार्य सम्पन्न भएको छ। रौतहटको बौधिमाई नगरपालिकाको वडा नं.३ ...

Read More »

रौतहटका दलित अभियन्ता पासवानविरुद्ध झूटा मुद्दा दर्ता,दलित संघ-संगठनहरुद्वारा घोर भर्त्सना।

रौतहटका दलित अभियन्ता पासवानविरुद्ध झूटा मुद्दा दर्ता,दलित संघ-संगठनहरुद्वारा घोर भर्त्सना।

रौतहट । २०८१ माघ २१ गते। वृन्दावन नगरपालिकाका कार्यपालिका सदस्य तथा राष्ट्रिय दलित पत्रकार संघ, नेपाल, रौतहटका अध्यक्ष राजेश पासवान (निर्माणी) विरुद्ध लगाइएको झूटा मुद्दाको विरोध गर्दै देशै भरिको विभिन्न दलित संघ-संगठनहरुले घोर भर्त्सना गरेको छ। भर्त्सना तथा विरोधको क्रममा ...

Read More »

आज वसन्त पञ्चमी धूमधामले देवी सरस्वतीको पूजा आराधना गरिँदै।

आज वसन्त पञ्चमी धूमधामले देवी सरस्वतीको पूजा आराधना गरिँदै।

स्थानीय न्यूज। रौतहट। माघ २१ गते। प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने वसन्त पञ्चमी पर्व विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधनासहित वसन्त पञ्चमी पर्व चारैतिर मनाइँदै छ। यस अवसरमा आज बिहान जिल्लाको विभिन्न स्थान लगायत सम्पूर्ण शिक्षालय तथा सामुदायिक ...

Read More »

बौधिमाई–१ अजगैबीमा जसपा नेपालको ३१ सदस्यीय वडा कमिटी गठन कार्य सम्पन्न।

बौधिमाई–१ अजगैबीमा जसपा नेपालको ३१ सदस्यीय वडा कमिटी गठन कार्य सम्पन्न।

आरएन पटेल। रौतहट,माघ २० गते। बौधिमाई–१ अजगैबीमा जसपा नेपालको वडा स्तरीय विस्तारित बैठक सम्पन्न भएको छ। रौतहटको बौधिमाई नगरपालिकाको वडा नं. १ बौधा अजगैबीमा जनता समाजवादी पार्टी नेपालको वडा स्तरीय विस्तारित बैठकबाट ३१ सदस्यीय वडा कमिटी गठन कार्य सम्पन्न गरिएको ...

Read More »

रौतहट जिल्ला अदालतबाट सांसद प्रभु साहसहित दुई जनाविरुद्ध कारण देखाउ आदेश ।

रौतहट जिल्ला अदालतबाट सांसद प्रभु साहसहित दुई जनाविरुद्ध कारण देखाउ आदेश ।

रौतहट। माघ २० गते। रौतहट जिल्ला अदालतले प्रतिनिधि सभा सदस्य प्रभु साहसहित दुई जनाविरुद्ध कारण देखाउ आदेश जारी गरेको छ । आम जनता पार्टीका अध्यक्षसमेत रहेका साहले केही दिनअघि आफ्नो फेसबुकमा ‘रौतहट जिल्ला अदालतका झोले न्यायाधीश’ भनेर लेखेका थिए । ...

Read More »

मौलापुरमा एच.पी.भी खोप अभियान सम्बन्धि अन्तरक्रिया कार्यक्रम संम्पन

मौलापुरमा एच.पी.भी खोप अभियान सम्बन्धि अन्तरक्रिया कार्यक्रम संम्पन

सागर संगम ठाकुर रौतहट, माघ २० गते रौतहट मौलापुर नगरपालिकामा एच.पी.भी खोप अभियान २०८१ सम्बन्धी पालिकास्तरीय अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । महिलाको पाठेघरमा हुने मुख्य क्यान्सर बिरुद्ध मौलापुर नगरपालिकाकि मेयर रिना कुमारी साहको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य स्वास्थ्य ...

Read More »

मधेशी लगायत विभिन्न आरक्षण कोटा उपलब्धिमा जसपा नेपालको ठुलो भूमिका:पूर्व मेयर राजू यादव।

मधेशी लगायत विभिन्न आरक्षण कोटा उपलब्धिमा जसपा नेपालको ठुलो भूमिका:पूर्व मेयर राजू यादव।

आरएन पटेल। रौतहट, माघ १९ गते। मधेशी लगायत विभिन्न आरक्षण कोटा उपलब्धिमा जसपा नेपालको ठुलो भूमिका रहेको बौधिमाई नगरपालिकाको पूर्व मेयर राजीव रंजन उर्फ राजू यादवले दाबी गरेका छन। रौतहटको बौधिमाई नगरपालिका वडा नं. २ इनर्वामा जनता समाजवादी पार्टी नेपालको ...

Read More »

बौधिमाई-२ मा जसपा नेपालको विस्तारित बैठकबाट वडा कमिटी तथा युवा संघको नगर कमिटी गठन कार्य सम्पन्न।

बौधिमाई-२ मा जसपा नेपालको विस्तारित बैठकबाट वडा कमिटी तथा युवा संघको नगर कमिटी गठन कार्य सम्पन्न।

आरएन पटेल। रौतहट,माघ १९ गते। बौधिमाई नपा-२ मा जसपा नेपालको वडा कमिटी गठन कार्य सँगै जसपा नेपालको भातृ संगठन समाजवादी युवा संघ नेपालको नगर स्तरीय भेलाबाट युवाको बौधिमाई नगर कमिटी गठन कार्य सम्पन्न भएको छ। रौतहटको बौधिमाई नगरपालिकाको वडा नं. ...

Read More »