रौतहट, असोज ०२ गते । रौतहटको गरुडा नगरपालिका-४ गरुडा बजारमा रहेको वंशीराम जयसवाल अनाथालय आधारभूत विद्यालय भवनको उदघाटन कार्य भव्य रुपमा सम्पन्न भएको छ। नवनिर्मित विद्यालय भवनको आज एक कार्यक्रमबीच गरुडा नगरपालिकाका नगर प्रमुख कन्थमनी जयसवालले उदघाटन गर्नुभएको हो। संघीय ...
Read More »Category Archives: समाज
रौतहट प्रहरीको आग्रह : बिलबिनाका गरगहना र सामग्री किनबेच नगर्नु
स्थानीय न्यूज रौतहट, असोज ०२ गते। बिलबिनाका गरगहना तथा सामग्री किनबेच नगर्न जिल्ला प्रहरी कार्यालय रौतहटले सूचना जारी गरेको छ। हालै देशका विभिन्न स्थानमा भएका विरोध प्रदर्शनका क्रममा सरकारी तथा निजी भवन, व्यापारिक प्रतिष्ठान, बैंक तथा वित्तीय संस्थाबाट कागजात, बहुमूल्य ...
Read More »शिवनगरमा विश्वकर्मा पूजाको भव्य समारोह सम्पन्न
आरएन पटेल रौतहट, असोज ०१ गते। रौतहटको गरुडा नगरपालिका – ५ पर्ने शिवनगर महादेव मन्दिर नजिक श्री विश्वकर्मा लोहार संघ नेपालद्वारा आयोजित भव्य पूजापाठ तथा सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ। संघका अध्यक्ष विवेक शर्माको नेतृत्वमा आयोजित सो कार्यक्रममा लोहार समुदायको ...
Read More »मुख्यमन्त्री सिंहलाई कारबाही गर्न जनमत पार्टीको सिफारिस
जनकपुरधाम, असोज ०२ गते । मधेस प्रदेशका मुख्यमन्त्री सतीश कुमार सिंहले पार्टीको निर्देशनअनुसार राजीनामा नदिएपछि जनमत पार्टीले उनलाई अनुशासनात्मक कारबाही सिफारिस गर्ने निर्णय गरेको छ । संसदीय दलका नेता महेश प्रसाद यादवका अनुसार सिंहलाई २४ घण्टाभित्र स्पष्टीकरण दिन पत्र पठाइएको ...
Read More »वृन्दावन नपामा हार्दिक श्रद्धाञ्जली सहित सहिद दिवस मनाइयो
आरएन पटेल रौतहट, असोज १ गते । रौतहट जिल्लाको वृन्दावन नगरपालिकामा हार्दिक श्रद्धाञ्जली सहित सहिद दिवस भव्यताका साथ मनाइएको छ। देशको अवस्था र व्यवस्था परिवर्तनका लागि जेनजि आन्दोलनका क्रममा सहादत प्राप्त गरेका अमर सहिदहरूको सम्झनामा विशेष कार्यक्रमसहित सहिद दिवस मनाइएको ...
Read More »प्रधानमन्त्री कार्की ११ सदस्यीय मन्त्रिपरिषद् बनाउने तयारीमा
काठमाण्डौ, भदौ ३१ गते। अन्तरिम सरकारको नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् ११ सदस्यीय मात्रै बनाउने तयारी गरेकी छन् । बीबीसी नेपाली सेवालाई दिएको विशेष अन्तर्वार्तामा कार्कीले भनेकी छन्, ‘मन्त्रिपरिषद् करिब १० देखि ११ भन्दा नराख्ने ।’मन्त्रालयको जिम्मेवारी कसको के क्षमता ...
Read More »परोहा नपामा जेनजी आन्दोलनबाट २१ लाखभन्दा बढीको क्षति, सोमबार देखि सेवा सुचारू
मेवालाल यादव, भदौ ३१ गते। जेनजी आन्दोलनका कारण एक सातादेखि अवरुद्ध रहेको परोहा नगरपालिकाको नियमित सेवा सोमबारदेखि पुनः सुचारू गरिएको छ। नगरपालिकाका नगरप्रमुख शेख वकिलले नगरपालिका कार्यालय तथा सबै वडा कार्यालयलाई नियमित सेवा सञ्चालन गर्न निर्देशन दिएका हुन्। गत भदौ ...
Read More »आन्दोलनको क्रममा गौर नगरपालिकामा ६७ लाख बराबरको क्षति:- मेयर साह
चन्दन कूमार महतो रौतहट,भदौ ३१ गते। जेन जी आन्दोलनको क्रममा गौर नगरपालिकामा ६७ लाख बराबरको क्षति भएको नगर प्रमुख शम्भू साहले बताए। जेनजी प्रदर्शनकारीहरुले गौर नगरपालिका कार्यालयमा आंशिक रुपमा तोडफोड सहित आगजनी गरेको थियो । प्रदर्शनकारीले फर्निचर, एलइडि टिभी, स्मार्ट ...
Read More »रौतहटमा यूरिया मलको अभाव, किसान पीडामा
आरएन पटेल,रौतहट, भदौ २९ गते। रौतहटमा यूरिया मलको अभावले किसानहरु मारमा परेका छन। रौतहट लगायत मधेश प्रदेश नै सूखाग्रस्त, संकटग्रस्त क्षेत्र घोषणा भए पनि किसानहरुले राहत पैकेजको त कुरै छोडनु हालसम्म आवश्यक मात्रामा मलखाद नपाएको देखिएको छ। लगातार धेरै दिनदेखि ...
Read More »फतुवा बिजयपुरमा आन्दोलनको क्रममा लुटिएको सामग्री फिर्ता गर्न नपाको सूचना जारी
आरएन पटेल,रौतहट,भदाै ३० गते । रौतहटको फतुवा बिजयपुर नगरपालिकामा जेन जी आन्दोलनको क्रममा लुटिएको सामग्री फिर्ता गर्न नगरपालिकाको कार्यालयले सूचना जारी गरेको छ। देशभर फैलिएको जेन जि आन्दोलनको प्रभाव रौतहटको फतुवा विजयपुर नगरपालिकासम्म पुगेको थियो । प्रदर्शनकै क्रममा केही अज्ञात ...
Read More »
Sthaniya News
