Breaking News

Category Archives: समाज

फतुवा बिजयपुरमा कार्यवाहक मेयर खातूनको जिद्धको कारण पालिका अस्त व्यस्त ।

फतुवा बिजयपुरमा कार्यवाहक मेयर खातूनको जिद्धको कारण पालिका अस्त व्यस्त ।

रौतहट । कार्तिक १२ गते । फतुवा बिजयपुर नगरपालिकाका कार्यवाहक मेयर खातूनको जिद्धको कारण पालिका अस्त व्यस्त बनेका छन । राैतहटको उतरी भेगमा पर्ने फतुवा बिजयपुर नगरपालिकाको कार्यवाहक मेयर अम्बेया खातुनले उप सचिव सुरेन्द्र प्रधानलाई नै प्रमुख प्रसाशकीय अधिकृतको रुपमा ...

Read More »

वृन्दावनमा नगर प्रमुख कुर्मी द्धारा मेयर कप क्रिकेट प्रतियोगिताको उदघाटन ।

वृन्दावनमा नगर प्रमुख कुर्मी द्धारा मेयर कप क्रिकेट प्रतियोगिताको उदघाटन ।

आरएन पटेल। कार्तिक १२ गते । वृन्दावनमा नगर प्रमुख कुर्मी द्धारा मेयर कप क्रिकेट प्रतियोगिताको उदघाटन गरिएको छ । रौतहटको वृन्दावन नगरपालिका वडा नं ७ धमौरामा नगर स्तरीय मेयर कप २०८० क्रिकेट प्रतियोगिता आईतवार देखि सुरु भएको छ । वृन्दावन ...

Read More »

२१ दिन पछि फतुवा विजयपुर नगरपालिकामा लगाईएकाे ताल्चा खुल्यो ।

२१ दिन पछि फतुवा विजयपुर नगरपालिकामा लगाईएकाे ताल्चा खुल्यो ।

रूपेश यादव रौतहट, कार्तिक १० गते । रौतहटको फतुवा विजयपुर नगरपालिकामा लगाईएकाे ताल्चा खाेलिएकाे छ । शुक्रबार वडा अध्यक्ष राकेश यादव (पप्पु)को नेतृत्वमा गएका वडा अध्यक्षहरुकाे टाेलीले नगरपालिकामा लगाईएकाे ताल्चा खाेलिएकाे हाे । नगरपालिका अन्तरगतका शिक्षक,शिक्षिका, स्वास्थ्यकर्मी र अन्य कर्मचारीहरुले ...

Read More »

कार्तिक ११ गते शनिबार चन्द्रग्रहण लाग्दै ।

कार्तिक ११ गते शनिबार चन्द्रग्रहण लाग्दै ।

काठमाडौं, कार्तिक ९ गते । आगामी शनिबार आश्विन शुक्ल पूर्णिमाका दिन खण्डग्रास चन्द्रग्रहण लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ।  कार्तिक ११ गते शनिबार खण्डग्रास चन्द्रग्रहण लाग्ने जानकारी समितिले दिएको हो। यो वर्षको एकमात्र चन्द्रग्रहण राति १:१९ बजे स्पर्श हुने ...

Read More »

गुजरामा जसपाको संगठन बिस्तार तथा नगर स्तरीय मुस्लिम भेला सम्पन्न ।

गुजरामा जसपाको संगठन बिस्तार तथा नगर स्तरीय मुस्लिम भेला सम्पन्न ।

आरएन पटेल । कार्तिक ०९ गते । गुजरामा जसपाको संगठन बिस्तर अभियान तथा नगर स्तरीय मुस्लिम भेला कार्यक्रम सम्पन्न भएको छ । जनता समाजवादी पार्टी नेपाल गुजरा नगर कार्य समितिको आयोजकत्वमा रौतहटको गुजरा नगरपालिकामा जसपाको संगठन बिस्तार अभियान तथा नगर ...

Read More »

उज्यालो अभियान अंतर्गत वृन्दावनमा नगर प्रमुख कुर्मीद्धारा टावर लाईटको उदघाटन।

उज्यालो अभियान अंतर्गत वृन्दावनमा नगर प्रमुख कुर्मीद्धारा टावर लाईटको उदघाटन।

आरएन पटेल, ८ कार्तिक २०८०। उज्यालो अभियान अंतर्गत वृन्दावनमा नगर प्रमुख कुर्मीद्धारा टावर लाईटको उदघाटन गरिएको छ । उज्यालो वृन्दावन नपा अभियान अन्तर्गत नगर स्तरीय बजेटबाट करिब ७ लाखको लागतमा रौतहटको वृन्दावन नगरपालिका वडा नं.८ मा नगर प्रमुख विनोद प्रसाद ...

Read More »

कटहरियाको मेयरकप टी २० को फाइनल खेलमा सिम्रौनगढ टिम विजयी ।

कटहरियाको मेयरकप टी २० को फाइनल खेलमा सिम्रौनगढ टिम विजयी ।

आरएन पटेल । ८ कार्तिक २०८० । कटहरियाको मेयर कप टी २० को फाइनल खेलमा सिम्रौनगढ टिम विजयी भएका छन । रौतहटको कटहरिया नगरपालिकाले आयोजना गरेको मेयर कप टी-२० नक आउट क्रिकेट टूर्नामेन्टको फाइनल खेलमा सिम्रौनगढ टिमले जित हाथ परेका ...

Read More »

बौधिमाइ- २ इनर्वामा ब्रहमबाबाको साथै विभिन्न देवी देउताको पूजा भव्यताका साथ सम्पन्न ।

बौधिमाइ- २ इनर्वामा ब्रहमबाबाको साथै विभिन्न देवी देउताको पूजा भव्यताका साथ सम्पन्न ।

आरएन पटेल । ०५ कार्तिक २०८० बौधिमाइ नगरपालिका वडा नं.- २ इनर्वामा ब्रहमबाबाको साथै विभिन्न देवी देउताको पूजा भव्यताका साथ सम्पन्न भएको छ । बडादशैको शुभ अवसरमा बिजयादशमीको नवौ दिन महानवमी तिथि सोमवारका दिन धामी झाँकरीद्वारा शुभ साइतमा गाउँका ब्रहम्बाबा, ...

Read More »

बाराको सिम्राैनगढ नगरपालिकाको नगरसभा सम्पन्न, ७४ कराेड भन्दा बढिकाे बजेट प्रस्तुत ।

बाराको सिम्राैनगढ नगरपालिकाको नगरसभा सम्पन्न, ७४ कराेड भन्दा बढिकाे बजेट प्रस्तुत ।

रामानन्द साह । कार्तिक ३ गते । बाराको सिम्राैनगढ नगरपालिकाको ७ अौँ नगर सभा भव्यताका साथ सम्पन्न भएको छ। नगरपालिकाले आयाेजना गरेको सो नगरसभा भएको हो।सिम्राैनगढ नगरपालिकाका मेयर किसाेरी प्रसाद कल्वारको अध्यक्ष्ातामा नगर सभा भएको हो।आ.व. २०८०/०८१ को संसोधित बजेट, ...

Read More »

ईशनाथमा समाजवादी युवा संघको शुभकामना आदानप्रदान संगै ११ सदस्यीय नगर कमिटि गठन ।

ईशनाथमा समाजवादी युवा संघको शुभकामना आदानप्रदान संगै ११ सदस्यीय नगर कमिटि गठन ।

आरएन पटेल, कार्तिक २ गते । रौतहटको ईशनाथ नगरपालिकामा समाजवादी युवा संघको ११ सदस्यीय नगर कमिटि गठन कार्य सम्पन्न भएको छ । नगरपालिकाको वडा नं. २ ओरैया मिठुआवा टोल स्थित रामजानकी धर्मशालामा समाजवादी युवा संघको ईशनाथ नगर कमिटि गठन गरिएको ...

Read More »