रौतहट, साउन १९ गते। बागमती नदीको कटान र कमजोर बाँध व्यवस्थापनका कारण रौतहटको राजदेवी नगरपालिका वडा नं ९ स्थित ब्रहमपुरी टोल लगायतका बस्तीहरूमा डुबानको गम्भीर खतरा उत्पन्न भएको छ। गत वर्ष यसै क्षेत्रको काली मन्दिर नजिक बागमतीले बाँध कटान गरेपछि ...
Read More »Category Archives: ताजा समाचार
बाराको जमुनी नदीमा बाँध निर्माण कार्य अन्तिम चरणमा,पचरौता बासी खुशी
बारा, साउन १६ गते । बारा जिल्लाको जमुनी नदीमा सिंचाईका लागि बाँध निर्माणको कार्य अन्तिम चरणमा पुगेको छ। वर्षाको हाहाकार भईरहेको अवस्थामा पचरौता नगरपालिकाले उक्त बाँध निर्माण गर्ने काम शुरू गरेपछि किसानहरूले नगर सरकारलाई धन्यबाद पनि दिएका छना स्थानीय किसान ...
Read More »किसानलाई राहत प्याकेजको माग गर्दै जसपा नेपालद्वारा गौरमा प्रदर्शन, सीडीओलाई बुझाइयो ज्ञापनपत्र
स्थानीय न्यूज रौतहट, साउन १८ गते । मधेश प्रदेशमा बढ्दो खडेरी, सिंचाइको अभाव र गम्भीर कृषि संकटको चपेटामा परेका किसानहरूको पक्षमा आवाज उठाउँदै जनता समाजवादी पार्टी (जसपा) नेपालले आज सदरमुकाम गौरमा विरोध प्रदर्शन गर्दै राहत प्याकेजको माग गरेको छ। जसपा ...
Read More »बौधिमाई–२ का वडा सदस्य मुकेश प्रसाद जैसवार कार्यबाहक वडा अध्यक्षमा तोकिए
आरएन पटेल , रौतहट, साउन १७ गते। रौतहटको बौधिमाई नगरपालिका–२ मा वडा सदस्य मुकेश प्रसाद जैसवारलाई कार्यबाहक वडा अध्यक्षको जिम्मेवारी दिइएको छ। वडा अध्यक्ष धर्मेन्द्र प्रसाद पटेल धार्मिक भ्रमणका सिलसिलामा भारत प्रस्थान गरेकाले, साउन १८ गतेदेखि कार्यालयमा हाजिर नभएसम्मको लागि ...
Read More »फतुवा विजयपुर १० मा मातृ तथा शिशु स्वास्थ्यप्रति उच्च प्राथमिकता दिइदै पोषण सामग्री वितरण
आरएन पटेल,राैतहट,साउन १५ गते। राैतहटकाे फतुवा विजयपुर नगरपालिका वडा नम्बर १० मा मातृ तथा शिशु स्वास्थ्यप्रति उच्च प्राथमिकता दिइदै पोषण सामग्री वितरण गरिएको छ । बिहीबार पालिकाको वडा नं. १० दुधियवाका सम्पूर्ण गर्भवती तथा सुत्केरी महिलाको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै ...
Read More »राजपुरमा खानेपानी संकट: टाढाका बस्तीमा पाइप विस्तार गर्दै नगरपालिका
स्थानीय न्यूज,राैतहट, साउन ११ गते। रौतहटमा लामो समयदेखि पानी नपर्दा र गर्मी अत्यधिक बढेसँगै राजपुर नगरपालिकाका केही स्थानहरूमा चापाकल सुक्न थालेका छन् । यस्तो विषम परिस्थितिमा नगरवासीहरूलाई राहत पुर्याउन राजपुर नगरपालिकाले खानेपानी आपूर्तिको काम तीव्र गतिमा अघि बढाएको छ । ...
Read More »राैतहटमा डीएपी मल अभावले किसान हैरान
आरएन पटेल,राैतहट, साउन १४ गते। लगातार धेरै दिनदेखि पानी नपरेपछि रौतहटका किसानहरू विद्युत् मोटर र नहरमार्फत खेतमा पानी पुर्याएर जेनतेन धान रोपिरहेका छन् । असार महिनाको अन्त्यतिर आइपुग्दा रोपाइँको मुख्य सिजन तिव्र गतिमा चलिरहेको छ, तर खेतीका लागि अत्यावश्यक डीएपी मल ...
Read More »श्री सरस्वती बहुमुखी क्याम्पसको उद्घाटन, शिक्षामा आमूल परिवर्तनको आशा
स्थानीय न्यूज,राैतहट,साउन १२ गते । रौतहटकाेदुर्गा भगवती गाउँपालिका–२, पिपरा–भलोहियामा अवस्थित श्री सरस्वती बहुमुखी क्याम्पसको भव्य उद्घाटन समारोह सम्पन्न भएको छ । मधेश विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस क्याम्पसको उद्घाटन कार्यक्रम गाउँपालिका अध्यक्ष शम्भु प्रसाद सिंहको सभापतित्वमा सम्पन्न भयो । कार्यक्रममा मधेश ...
Read More »वृन्दावनको प्रशासकीय भवन निर्माण कार्यको लागि नगर प्रमुख कुर्मीद्वारा स्थलगत निरीक्षण
स्थानीय न्यूज रौतहट,साउन १४ गते। रौतहटको वृन्दावन नगरपालिकाको प्रशासकीय भवन यथावतै स्थानमा निर्माण हुन गइरहेको छ। नगरपालिकाको आफ्नै सुबिधा सम्पन्न ठोस् भवन न रहेको कारण कर्मचारीहरुलाई नगरपालिकामा बसेर काम गर्न तथा प्रसाशनिक कार्य सम्पादन गर्नुको साथै सेवा ग्राहीलाई सेवा लिन ...
Read More »मातृ-शिशु स्वास्थ्यप्रति संवेदनशील पहल, भावी मेयर प्रत्यासी यादवद्वारा पोषणयुक्त खाद्यान्न वितरण
रौतहट,साउन १४ गते । तराईको ग्रामीण भेगमा आज पनि गर्भवती र सुत्केरी महिलाहरू कुपोषण, अज्ञानता र स्वास्थ्य सेवाको अभावका कारण गम्भीर संकट भोगिरहेका छन्। यस्तो संवेदनशील परिवेशमा नेपाली कांग्रेसका युवा नेता तथा फतुवा विजयपुर नगरपालिकाका भावी मेयर प्रत्यासी ज्ञानेन्द्र प्रसाद ...
Read More »
Sthaniya News
