Breaking News

Category Archives: ताजा समाचार

फतुवा बिजयपुरमा नगर स्तरीय वार्षिक परीक्षामा कडाइ: शिक्षामा सुधारका लागि व्यापक अनुगमन

फतुवा बिजयपुरमा नगर स्तरीय वार्षिक परीक्षामा कडाइ: शिक्षामा सुधारका लागि व्यापक अनुगमन

आरएन पटेल,रौतहट,चैत ०३ गते। रौतहटको फतुवा बिजयपुर नगरपालिकामा सञ्चालन भइरहेको नगर स्तरीय वार्षिक परीक्षालाई व्यवस्थित, मर्यादित र निष्पक्ष बनाउन अनुगमनलाई तीव्र बनाइएको छ। चैत ३ गते मंगलवार कार्यवाहक नगर प्रमुख अम्बेया खातुनको नेतृत्वमा शिक्षा शाखाको टोलीले विभिन्न विद्यालयहरूमा अनुगमन गरेको ...

Read More »

देवाही गोनाही नपाद्वारा सार्वजनिक जग्गा अतिक्रमण हटाउने सूचना जारी

देवाही गोनाही नपाद्वारा सार्वजनिक जग्गा अतिक्रमण हटाउने सूचना जारी

आरएन पटेल रौतहट,चैत ०३ गते। देवाही गोनाही नगरपालिकाले सार्वजनिक जग्गामा अनाधिकृत रूपमा निर्माण गरिएका घर तथा टहरा हटाउन सम्बन्धी महत्वपूर्ण सूचना जारी गरेको छ। नगर कार्यपालिकाको फागुन २८ गतेको निर्णयअनुसार उक्त कदम चालिएको हो। नगरपालिकाले जानकारी गराएअनुसार प्रशासकीय भवन अगाडि ...

Read More »

ईशनाथमा आउँदो स्थानीय चुनावको चर्चा सुरु, मेयर पदका लागि सिन्हाको नाम अगाडि

ईशनाथमा आउँदो स्थानीय चुनावको चर्चा सुरु, मेयर पदका लागि सिन्हाको नाम अगाडि

स्थानियन्यूज,रौतहट, चैत ०३ गते। रौतहट जिल्लाको ईशनाथ नगरपालिकामा आउँदो २०८४ सालको स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै अहिले देखिनै राजनीतिक सरगर्मी बढ्न थालेको छ। विशेषगरी मेयर पदका सम्भावित उम्मेदवारका रूपमा विभिन्न व्यक्तिहरूको चर्चा भइरहेका बेला युवा नेता राजु प्रसाद सिन्हाको नाम ...

Read More »

मधेशी दलितको प्रतिनिधित्व प्रतिनिधिसभामा शून्य भएको भन्दै सर्वोच्चमा रिट

मधेशी दलितको प्रतिनिधित्व प्रतिनिधिसभामा शून्य भएको भन्दै सर्वोच्चमा रिट

काठमाडौं, चैत ०३ गते। प्रतिनिधिसभामा मधेशी दलित समुदायको प्रतिनिधित्व शून्य रहेको भन्दै सर्वोच्च अदालतमा रिट दायर गरिएको छ। रिट निवेदक घनश्याम रजकले समानुपातिक निर्वाचन प्रणालीमा पहाडी मूल र मधेशी मूलका दलित समुदायबीच सन्तुलित रूपमा सिट वितरण नगरेको दाबी गरेका छन्। ...

Read More »

गढीमाई नगरपालिकाका नगर प्रमुख श्याम यादवलाई पितृशोक

गढीमाई नगरपालिकाका नगर प्रमुख श्याम यादवलाई पितृशोक

आरएन पटेल,रौतहट, चैत ०२ गते। रौतहट जिल्लाको गढीमाई नगरपालिकाका नगर प्रमुख श्याम प्रसाद यादवका पूजनीय पिता रामेश्वर राय यादवको आइतबार राति करिब ११ बजे दुःखद निधन भएको छ। उनको निधन ७४ वर्षको उमेरमा भएको पारिवारिक स्रोतले जनाएको छ। वि.सं. २००८ ...

Read More »

धनुषा-१ मा मात्रिकाको सांसद पद कायम,किशोरी साहको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश

धनुषा-१ मा मात्रिकाको सांसद पद कायम,किशोरी साहको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश

काठमाडौं, चैत ०१ गते । सर्वोच्च अदालतले धनुषा क्षेत्र नम्बर १ मा रास्वपा उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज गर्ने निर्वाचन आयोगको निर्णयमाथि तत्कालका लागि केही गर्न नपर्ने आदेश गरेको छ । निर्वाचन आयोगको निर्णय खारेज गरी आफ्नो उम्मेदवारी कायम राख्नुपर्ने ...

Read More »

रास्वपाले आफ्ना ५७ जना समानुपातिक सांसदको गर्यो नाम प्रस्ताव

रास्वपाले आफ्ना ५७ जना समानुपातिक सांसदको गर्यो नाम प्रस्ताव

काठमाडौँ, चैत ०१ गते । प्रतिनिधि सभा निर्वाचन २०८२ मा पहिलो हुने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना समानुपातिक तर्फका सांसद बन्ने ५७ जनाको नाम प्रस्ताव गरेको छ । आइतबार बसेको सचिवालय बैठकले ४८ महिला र ९ पुरुषको नामावली प्रस्ताव ...

Read More »

मधेशी दलको मोर्चा : “बालेन शाहलाई प्रधानमन्त्रीका रूपमा देख्न पाउनु हर्षको विषय”

मधेशी दलको मोर्चा : “बालेन शाहलाई प्रधानमन्त्रीका रूपमा देख्न पाउनु हर्षको विषय”

काठमाडौं,फागुन ३० गते। संघीय लोकतान्त्रिक मोर्चाले काठमाडौं महानगरपालिकाका पूर्व नगर प्रमुख बालेन्द्र शाह बालेनलाई प्रधानमन्त्रीका रूपमा देख्न पाउनु हर्षको विषय भएको जनाएको छ। मोर्चाले आम जनसमुदायको धारणा अनुसार बालेन शाहको नेतृत्वमा सरकार गठन गर्न सर्वसाधारणबाट व्यापक माग उठिरहेको पनि उल्लेख ...

Read More »

आधा भराइ ग्यास सिलिण्डर बिक्री गर्ने नेपाल आयल निगमको निर्णय

आधा भराइ ग्यास सिलिण्डर बिक्री गर्ने नेपाल आयल निगमको निर्णय

काठमाडौं, फागुन २९ गते । नेपाल आयल निगम लिमिटेड ले काठमाडौं उपत्यकामा एल.पि. ग्यासको माग अस्वाभाविक रूपमा बढेपछि ग्यास वितरण व्यवस्थापन गर्न नयाँ निर्णय गरेको छ। निगमका अनुसार नियमित रूपमा मागअनुसार एल.पि. ग्यास आयात तथा वितरण भइरहे पनि विगत दुई–तीन ...

Read More »

सन्तपुरमा दुई समुदायबीच झडपपछि राजनीति तातेको आरोप, घटनालाई नबढाउन स्थानीयको आग्रह

सन्तपुरमा दुई समुदायबीच झडपपछि राजनीति तातेको आरोप, घटनालाई नबढाउन स्थानीयको आग्रह

स्थानीय न्यूज,रौतहट,फागुन २९ गते। रौतहटको फतुवा विजयपुर नगरपालिका-५ सन्तपुरमा होलीको पूर्वसन्ध्यामा भएको दुई समुदायबीचको विवादलाई लिएर स्थानीय स्तरमा आरोप-प्रत्यारोप सुरु भएको छ। सामान्य विवादलाई केही राजनीतिक व्यक्तिहरूले बढावा दिएको आरोप स्थानीयहरूले लगाएका छन भने समुदायका प्रतिनिधिहरूले घटनालाई सामुदायिक रूपमा समाधान ...

Read More »