रौतहट, मंसिर १७ गते। सीमावर्ती भारतीय क्षेत्रबाट नेपालमा नक्कली नोटको कारोबार भइरहेकै अवस्थामा प्रत्यक्ष प्रमाणसहित तीन जना पक्राउ परेका छन्। भारत – नेपाल सीमा हुँदै अवैध रूपमा नक्कली नोट भित्र्याउने प्रयासमा रहेका ती व्यक्तिहरूसँग एक लाख रुपैयाँभन्दा बढी बराबरका नक्कली ...
Read More »Category Archives: प्रदेश
३४ औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस परोहामा सम्पन्न
मेवालाल यादव रौतहट, मंसिर १७ गते। रौतहट । छायाँ अपाङ्गता आवासीय आधारभूत विद्यालय, परोहा नगरपालिका-५ भेडियाहीमा अपाङ्गता भएका व्यक्तिहरुको ३४औँ अन्तर्राष्ट्रिय दिवस-२०८२ विविध कार्यक्रमसहित सम्पन्न गरिएको छ। नेपाल सरकारद्वारा तय गरिएको राष्ट्रिय नारा “अपाङ्गता समावेशी समाजको प्रवर्द्धन : सामाजिक उन्नतिको ...
Read More »परोहा नगरपालिकामा जेन्जी-युवाको विद्यालय अनुगमन, सेवा-सुविधा सुधारमा पहल
आरएन पटेल, रौतहट, मंसिर १६ गते। जेन्जी युवाहरुको अभियानअन्तर्गत युवा नेतृत्वको सक्रियतामा रौतहट जिल्ला संयोजक सोनू कुशवाहाद्वारा परोहा नगरपालिकाका विभिन्न विद्यालयहरुको दोस्रो चरणको अनुगमन सम्पन्न गरिएको छ। संयोजक कुशवाहा नेतृत्वको टोलीले आज परोहा नगरपालिकाभित्रका धेरै विद्यालयमा पुगेर पठन–पाठन, विद्यालयको वातावरण, ...
Read More »कटहरियामा नयाँ प्रमुख प्रशासकीय अधिकृतको रूपमा माधवेन्द्र चौधरी हाजिर
स्थानीय न्यूज राैतहट,मंसिर १५ गते । रौतहटको कटहरिया नगरपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृतको रूपमा माधवेन्द्र चौधरी हाजिर हुँदै जिम्मेवारी सम्हालेका छन। आइतबार पालिकाको नगर प्रमुख अजय प्रकाश जैसवाल र लेखा अधिकृत कामेश्वर सहनीले चौधरीलाई स्वागत गर्दै औपचारिक रूपमा हाजिर गराएका ...
Read More »युवा नेतृत्व र सशक्तीकरण सम्मेलन-२०८२ जनकपुरधाममा सम्पन्न
स्थानीय न्यूज जनकपुरधाम, मंसिर १४ गते। जनता समाजवादी पार्टी, नेपाल (जसपा) निकट भातृसंगठन समाजवादी युवा संघ, नेपाल – मधेश प्रदेश समितिको आयोजनामा “युवा नेतृत्व र सशक्तीकरण सम्मेलन-२०८२” आज जनकपुरधाममा सफलतापूर्वक सम्पन्न भएको छ। कार्यक्रमका प्रमुख अतिथि जसपा नेपालका राष्ट्रिय अध्यक्ष ...
Read More »पचरौता नगरपालिकामा एउटै दिन दुई धार्मिक स्थलका शिलान्यास
आरएन पटेल बारा, मंसिर ११ गते। बाराको पचरौता नगरपालिका वडा नं. ७ बेनौलीमा नगरपालिकाको आ.व. २०८२/०८३ को विनियोजित बजेटबाट एउटै दिन दुई महत्वपूर्ण धार्मिक स्थलको भव्य शिलान्यास कार्यक्रम सम्पन्न गरिएको छ। धार्मिक तथा सांस्कृतिक संरक्षणका दृष्टिले महत्वपूर्ण मानिएका दुर्गा मन्दिर ...
Read More »धानखेतीमा प्रविधिको उपयोग बढ्दै, किसानलाई सहज
आरएन पटेल रौतहट, मंसिर ०७ गते। धान कटाउने सिजन चलिरहेकाले अहिले किसानहरू धानबाली भित्र्याउन निकै व्यस्त छन् । पछिल्ला वर्षहरूमा धानखेतीमा प्रविधिको उपयोग बढ्दै गएको छ, जसका कारण खेतीपातीका केही काम सहज र छिटो हुने गरेको किसानहरूको भनाइ छ। पहिले ...
Read More »जसपा नेपालमा विभिन्न दलका सयौँ नेता-कार्यकर्ताको भव्य प्रवेश
आरएन पटेल रौतहट, मंसिर ०७ गते। जनता समाजवादी पार्टी, नेपाल (जसपा नेपाल) मा बृहत् संख्यामा नेता तथा कार्यकर्ताहरू प्रवेश गरेका छन्। जसपा नेपालद्वारा आयोजित पार्टी प्रवेश तथा कार्यकर्ता भेला कार्यक्रममा राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवको उपस्थितिमा विभिन्न दल परित्याग गरी आएका ...
Read More »फतुवा बिजयपुर नगरपालिकामा करार कर्मचारी म्याद थप र विद्युत् महसुलका विषयमा कार्यबाहक नगरप्रमुखको स्पष्टिकरण
स्थानीय न्यूज रौतहट, मंसिर ०७ गते। फतुवा बिजयपुर नगरपालिकामा करार कर्मचारीहरूको म्याद थप मागसहित भइरहेको धर्ना कार्यक्रम र विद्युत् महसुल भुक्तानीका विषयलाई लिएर कार्यबाहक नगर प्रमुख अम्बेया खातुनले मंगलबार पत्रकार सम्मेलन गर्दै पालिकामा भइरहेका विभिन्न बेतिथिबारे विस्तृत जानकारी दिएकी छिन्। ...
Read More »बज्जिका भाषा-साहित्य प्रवर्द्धनमा योगदान गर्ने सञ्जय साह ‘मित्र’ प्रतिष्ठित सम्मानबाट विभूषित
आरएन पटेल सर्लाही,मंसिर ०६ गते । बज्जिका साहित्यको क्षेत्रमा दिएको अमूल्य योगदानका लागि साहित्यकार सञ्जय साह ‘मित्र’लाई ‘कवि सदानन्द अन्तर्राष्ट्रिय बज्जिकासेवी पुरस्कार २०८२’ प्रदान गरिएको छ । शनिबार सर्लाही सदरमुकाम मलंगवामा आयोजित एक विशेष समारोहमा उनलाई नगद ५० हजार रुपैयाँसहित ...
Read More »
Sthaniya News
