Breaking News

Category Archives: प्रदेश

ग्लोबल आइएमई लघुवित्त महेन्द्रनगरद्वारा सरसफाई तथा डस्टविन हस्तान्तरण कार्यक्रम सम्पन्न

ग्लोबल आइएमई लघुवित्त महेन्द्रनगरद्वारा सरसफाई तथा डस्टविन हस्तान्तरण कार्यक्रम सम्पन्न

ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि.शाखा कार्यालय महेन्द्रनगरको आयोजनामा सरसफाई तथा डस्टविन हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । शाखा कार्यालय महेन्द्रनगरका शाखा प्रमुख नितेश कुमार शाह ले सञ्चालन गरेको ऊक्त कार्यत्रममा संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत रहेर धनुषा जिल्लाको क्षिरेश्वरनाथ नगरपालिकाको ...

Read More »

ग्लोबल आइएमई लघुवित पर्साद्धारा दलित सदस्यहरुलाई किटनाशक झुल वितरण

ग्लोबल आइएमई लघुवित पर्साद्धारा दलित सदस्यहरुलाई किटनाशक झुल वितरण

पर्सा । २४ असार २०७९ । ग्लोबल आइएमई लघुवित वितीय संस्था लिमिटेड पोखरीया ‘ ख ‘ शाखाद्धारा दलित सदस्यहरुलाई किटनाशक झुल वितरण गरिएको छ । पर्सा जिल्लाको धोवीनी गाउँपालिका वडा नम्बर ३ गुलरिया टोलका विपन्न दलित समदायका परिवारलाई किटनाशक झुल ...

Read More »

वर्ल्ड भिजन नेपाल र निरन नेपालद्वारा अनुगमन कार्य सम्पन्न ।

वर्ल्ड भिजन नेपाल र निरन नेपालद्वारा अनुगमन कार्य सम्पन्न ।

प्रदीप कुमार दास, रौतहट ।असार रौतहट जिल्लाको गौरमा अवस्थित सिया पार्टी प्यालेसको सभा हलमा वर्ल्ड भिजन र निरन नेपालको संयूक्त आयोजनामा भएको कार्यक्रममा राष्ट्रिय अन्तरधार्मिक सञ्जालका अगुवाहरु र वर्ल्ड भिजनका प्रतिनधिहरु लगायत विभिन्न धर्मका अगुवाहरुको सहभागिता र अन्य क्षेत्रमा काम ...

Read More »

मेयर द्वारा जनताको सेवक बनेर काम गर्ने प्रतिवद्धताका साथ वृन्दावन नपाको छैठो नगर सभा सम्पन्न

मेयर द्वारा जनताको सेवक बनेर काम गर्ने प्रतिवद्धताका साथ वृन्दावन नपाको छैठो नगर सभा सम्पन्न

आरएन पटेल । असार १० गते । रौतहटको वृन्दावन नगरपालिकाको छैठौं नगरसभा भव्य तथा सभ्य रुपमा सम्पन्न भएको छ । नगर सभाबाट कुल ८५ करोड ४३ लाख ३७ हजार बराबरको जम्मा बजेट विनियोजन गर्दै नगर प्रमुख बिनोद पटेल कुर्मिले बजेट ...

Read More »

समाजवादी युवा संघको केन्द्रीय उप महासचिव दिलिप पटेलद्वारा इनर्वामा महादेव मन्दिर निर्माणको लागि शिलान्यास सम्पन्न

समाजवादी युवा संघको केन्द्रीय उप महासचिव दिलिप पटेलद्वारा इनर्वामा महादेव मन्दिर निर्माणको लागि शिलान्यास सम्पन्न

आरएन पटेल । २१ जेष्ठ २०७९ रौतहटको बौधिमाई नगरपालिका – २ इनर्वामा समाजवादी युवा संघको केन्द्रीय उप महासचिव दिलिप कुमार पटेलद्वारा महादेव मन्दिर निर्माणको लागि शिलान्यास कार्य सम्पन्न भएको हो । जनता समाजवादी पार्टी नेपालको भातृसंगठन समाजवादी युवा संघको केन्द्रीय ...

Read More »

बौधीमाइको कार्यपालिका सदस्यमा तीन दल मिली पुरै प्यानल बिजयी,सबै भन्दा बढ़ी बहुमत जसपाको 

बौधीमाइको कार्यपालिका सदस्यमा तीन दल मिली पुरै प्यानल बिजयी,सबै भन्दा बढ़ी बहुमत जसपाको 

आरएन पटेल । २० जेठ २०७९ रौतहटको बौधीमाई नगरपालिकाको कार्यपालिका सदस्यको लागि काँग्रेस,एमाले र जसपा बिच गठबन्धन भएको छ । नगर कार्यपालिका गठन प्रक्रियामा आफनो बहुमत पूरा गर्नको लागि तीन वटै पार्टी बिच सहमती भइ चुनावी प्रक्रियामा गएको हो । ...

Read More »

वृन्दावनको कार्यपालिका सदस्यमा नेकपा एस र कटहरियामा कांग्रेस पुरै प्यानल विजयी ।

वृन्दावनको कार्यपालिका सदस्यमा नेकपा एस र कटहरियामा कांग्रेस पुरै प्यानल विजयी ।

रौतहट । १७ जेष्ठ २०७९ । रौतहटको वृन्दावन नगरपालिकाको नगर कार्यपालिका सदस्यहरुको निर्वाचन मंगलवार शान्तिपुर्ण तरिकाले सम्पन्न भएको छ । कार्यपालिका सदस्यहरु चुन्नको लागि भएको निर्वाचनमा एकिकृत समाजवादी पार्टीका पुरै प्यानल नै निर्वाचित भएका छन् । पाँच जना निर्वाचित वडा ...

Read More »

बारा जिल्ला पचरौताकाे नगर प्रमुखमा एमालेका जलन्धर सिंह तथा उपप्रमुखमा नसीमा खातुन विजयी

बारा जिल्ला पचरौताकाे नगर प्रमुखमा एमालेका जलन्धर सिंह तथा उपप्रमुखमा नसीमा खातुन विजयी

आरएन पटेल । १० जेष्ठ २०७९ बाराको पचरौता नगरपालिकामा नगर प्रमुखमा जलन्धर सिंह पटेल तथा नगर उप प्रमुखमा नसीमा खातुन बिजयी भएका छन। जिल्लाको  दक्षिणी भेगमा रहेको पचरौता नगरपालिकाको नगर प्रमुख  र उप प्रमुख पदमा एक साथ नेपाल कम्युनिस्ट पार्टी ...

Read More »

वृन्दावनकाे नगर प्रमुखमा नेकपा एसका बिनोद पटेल तथा उपप्रमुखमा संगीता राम विजयी

वृन्दावनकाे नगर प्रमुखमा नेकपा एसका बिनोद पटेल तथा उपप्रमुखमा संगीता राम विजयी

आरएन पटेल । रौतहट १० जेष्ठ २०७९ रौतहटको वृन्दावन नगरपालिकामा नगर प्रमुखमा बिनोद पटेल तथा नगर उप प्रमुखमा संगीता कुमारी राम बिजयी भएका छन। जिल्लाको  उतरी भेगमा रहेको वृन्दावन नगरपालिकाको नगर प्रमुख  र उप प्रमुख पदमा भारी मतका साथ नेपाल ...

Read More »

बौधिमाईको नगर प्रमुखमा नेकपा एसका प्रदिप यादव तथा उप प्रमुखमा प्रमिला जयसवाल विजयी ।

बौधिमाईको नगर प्रमुखमा नेकपा एसका प्रदिप यादव तथा उप प्रमुखमा प्रमिला जयसवाल विजयी ।

स्थानीय न्यूज । रौतहट १० जेष्ठ। रौतहटको बौधिमाई नगरपालिकाको नगर प्रमुख पदमा नेकपा एकीकृत समाजवादी पार्टीको प्रदीप यादव तथा नगर उप प्रमुखमा प्रमिला देवी जयसवाल बिजयी प्राप्त गरेका हुन । उनले ४८१० मत  प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्दी जसपाका राजीव ...

Read More »