रौतहट। चैत्र २२ गते। रौतहटको वृन्दावन नगरपालिका-१ मा करेन्ट लागेर मृत्यु भएकी महिलाको शव लुकाउने दुई जना पक्राउ परेका छन। जंगली सुँगुर मार्न लगाइएको विद्युत् प्रवाहयुक्त तारबाट करेन्ट लागेर मृत्यु भएकी महिलाको शव लुकाएको आरोपमा रौतहट प्रहरीले दुई जनालाई पक्राउ ...
Read More »Category Archives: प्रदेश
प्रेस मन्च नेपाल रौतहटको दोस्रो अधिवेशनबाट अध्यक्षमा किशोरी यादव चयन
आरएन पटेल रौतहट, चैत्र १९ गते। प्रेस मञ्च नेपाल रौतहटको अध्यक्षमा किशोरी यादव चयन भएका छन। जिल्लाको दोस्रो अधिवेशन सदरमुकाम गौरको जी मार्ट होटलको सभा हलमा मंगलवार सम्पन्न भएको छ। जनता समाजवादी पार्टी नेपालकाे छाता संगठन प्रेस मञ्च नेपाल रौतहटको ...
Read More »सिडियो कार्यालय रौतहटमा स्वास्थ्यकर्मीहरुद्वारा बुझाइयो ज्ञापनपत्र
राैतहट,चैत्र १७ गते। रौतहटको सिडियो कार्यालयमा स्वास्थ्यकर्मीहरुद्वारा ज्ञापनपत्र बुझाईएको छ। स्तरवृद्धिको माग गर्दै रौतहट सहित मधेसका स्वास्थ्यकर्मीहरू आन्दोलीत भएका छन् । यसै क्रमममा आइतबार जिल्लाभरीमा कार्यरत्त सिअहेव र सिअनमी चौथो÷पाँचौ तहकका स्वास्थ्यकर्मीहरुले जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएका छन् । जिल्ला ...
Read More »रौतहटको गजेन्द्र नारायण स्मृति अस्पतालको छात्राबास मै एक छात्रा झुन्डिएको अवस्थामा फेला
रौतहट। चैत्र १४ गते। रौतहटको गजेन्द्र नारायण स्मृति अस्पतालको छात्राबास मै एक छात्रा झुन्डिएको अवस्थामा फेला परेकी छिन् । जिल्लाको गरुडा नगरपालिका -१ जयनगर स्थित गजेन्द्र नारायण स्मृति अस्पताल डिप्लोमा फार्मेसी अध्ययनरत एक छात्रा बिहीबार बिहानै छात्राबासको शौचालयमा झुण्डिएको अवस्थामा ...
Read More »जसपा नेपालको बौधिमाई-७,८ र ९ मा एकै साथ वडा अधिवेशन सम्पन्न
आरएन पटेल रौतहट,चैत्र १२ गते। जसपा नेपालको बौधिमाई-७,८ र ९ मा एकै साथ वडा अधिवेशन सम्पन्न भएको छ। रौतहटको बौधिमाई नगरपालिकाको वडा नं – ७ बंकूल, वडा नं ८ र ९ सरमुजवामा एकै साथ जनता समाजवादी पार्टी नेपालको सर्कुलर अनुसार ...
Read More »जसपा नेपालको गरुडा- ८ र माधवनारायण-६ मा वडा अधिवेशन सम्पन्न
आरएन पटेल रौतहट,चैत्र ०९ गते। जसपा नेपालको गरुडा- ८ र माधवनारायण-६ मा वडा अधिवेशन सम्पन्न भएको छ। रौतहट जिल्लाको मध्य भाग गरुडा नगरपालिकाको वडा नं -८ जिङडियामा र माधवनारायण नगरपालिकाको वडा नं.-६ माधोपुरमा छुटा छूटै जनता समाजवादी पार्टी नेपालको सर्कुलर ...
Read More »रौतहटका किसानहरुले लगाएको नगदे बालीमा हावाहुरि तथा असिनापानीले क्षति
रौतहट,चैत्र ०९ गते। रौतहटको उत्तरी भेगमा शुक्रबार मध्यराति आएको भीषण हावाहुरी सहितको असिना पानीका कारण किसानहरु लगाएको बाली नष्ट भएको छ । कृषकहरुले लगाएको मकै तथा गहुँबाली असिना पानीले क्षति पुरयाएको छ । कृषि ज्ञान केन्द्रका अनुसार क्षतिको बिबरण आउन ...
Read More »टेंग्रहामा नेकपा एकिकृत समाजवादीकाे वडा अधिवेशन सम्पन्न
रूपेश यादव,राैतहट ९ चैत । नेपाल कम्युनिस्ट एकिकृत समाजवादीकाे वडा अधिवेशन सम्पन्न भएको छ। जिल्लाकाे फतुवा बिजयपुर नगरपालिकाकाे वडा नम्बर ४ वडा कमिटी अध्यक्ष संजय कुमार यादवकाे अध्यक्षतामा सनिवारका दिन कार्यक्रम सम्पन्न भएको हाे । कार्यक्रममा प्रमुख अतिथिका रुपमा जिल्ला ...
Read More »जनताको माझमा लोक प्रिय बन्दै पूर्व मन्त्री वीरेन्द्र सिंह
चैत ८ गते। नेपाली कांग्रेसका मधेश प्रदेश उप सभापति पूर्व मन्त्री मा वीरेन्द्र सिंहको स्वकीय सचिव निकेश त्रिपाठीले यसो भन्छ। पार्टी संखटमा रहेको बेला होस निर्वाचनको बेलामा होस पार्टी र उमेदवार प्रती गद्दारी गरेर काग्रेश लाई हराउने खेलमा लागेको मान्छे ...
Read More »बौधिमाईमा नयाँ हाकिमको रुपमा उदय शंकर चौधरीलाई भव्य स्वागत
आरएन पटेल रौतहट, चैत्र ०८ गते। रौतहटको बौधिमाई नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा उदय शंकर चौधरी हाजिर भएकाे छ । शुक्रवार एक कार्यक्रमकाे बिच बौधिमाई नगरपालिकाका नगर प्रमुख प्रदीप कुमार यादव र नगर उप प्रमुख प्रमिला देवी जयसवालले कार्यालय प्रमुखको ...
Read More »
Sthaniya News
