रौतहट,साउन ३१ गते। रौतहटको बौधीमाई नगरपालिका वडा नं ५ कोपवा टोल निवासी एवं जसपा नेपालका तर्फबाट वडाअध्यक्ष प्रत्यासी युवा नेता विवेक कुमार यादवले शनिबार गाउँबाट बाबा बैधनाथ धाम तिर्थ यात्राका लागि प्रस्थान गरेका कावरिया भक्तजनलाई सम्मान पूर्वक विदाई गरेका छन्। ...
Read More »Category Archives: प्रदेश
पत्रकारमाथि गरिएको आक्रमणको विरोधमा सीडीओ कार्यालय धनुषा अगाडी धर्ना जारी
जनकपुरधाम, भदौं ०१ गते। जनकपुरधाममा वकिलहरूद्वारा पत्रकारमाथि गरिएको आक्रमणको विरोधमा कारवाहीको माग गर्दै पत्रकारहरूले आइतबार जिल्ला प्रशासन कार्यालय धनुषा अगाडी धर्ना दिएका छन् । नेपाल पत्रकार महासंघ धनुषाको अगुवाईमा संचारकर्मीहरु “आक्रमणकारी वकिललाई कारबाही गर”, “प्रेस स्वतन्त्रताको रक्षा गर” र “पत्रकारलाई ...
Read More »बज्जिका साहित्य श्रृंखला-८ सम्पन्न, ‘प्रतिमा’ उपन्यास माथि गहन चर्चा
रौतहट, साउन ३१ गते। अनलाइन माध्यम (Zoom) मार्फत “बज्जिका साहित्य श्रृंखला-८” कार्यक्रम भव्य एवं सफलतापूर्वक सम्पन्न भएको छ। यसपटक कार्यक्रमको मूल विषय चर्चित साहित्यकार विजय यादव ‘निर्विज’ द्वारा लिखित बज्जिका उपन्यास ‘प्रतिमा’ माथि केन्द्रित रहेको थियो। कार्यक्रमको सभापतित्व बज्जिका साहित्य ...
Read More »देवाही गोनाहीको धरहरीमा झडपः नगर प्रमुख र प्रहरी सहित पाँच जना घाइते, तीन पक्राउ
रौतहट, साउन ३१ गते। रौतहटको देवाही गोनाही नगरपालिका-९ धरहरीमा जन्माष्टमी मेलामा झड़प हुँदा नगर प्रमुख, प्रहरी सहित पाँच जना घाइते भएका छन। शनिबार बेलुका करिब पौने ३ बजेको समयमा कृष्ण जन्मअष्टमी मेलाको उदघाटन कार्यक्रममा विवाद पश्चात भएको झड्पमा परेर सुरक्षामा ...
Read More »मधेशमा आज श्रीकृष्ण जन्माष्टमी पर्व मनाइँदै
स्थानीय न्यूज रौतहट,साउन ३१ गते २०८२। आज भगवान् श्रीकृष्ण जन्मेको दिन अर्थात् श्रीकृष्ण जन्माष्टमी, मधेशमा श्रीकृष्ण ...
Read More »जनतासँग प्रत्यक्ष भेटघाटलाई निरन्तरता दिदै मेयर जयसवाल
आरएन पटेल रौतहट,साउन ३० गते। रौतहटको कटहरिया नगरपालिकाको नगर प्रमुख अजय प्रकाश जयसवालले जनतासँग प्रत्यक्ष भेटघाट कार्यक्रमलाई निरन्तरता दिदै कटहरिया-४ बहादुरपुरमा जनता संग प्रत्यक्ष भेटघाट गरेका छन। कार्यक्रमलाई निरन्तरता दिँदै आज दोस्रो दिन नगर प्रमुख अजय प्रकाश जयसवाल स्थानीयवासीसँग प्रत्यक्ष ...
Read More »जसपा नेपालद्वारा देशब्यापी आईटी सेल निर्माण गर्ने घोषणा
साउन ३० गते २०८२ । काठमाडौं । जनता समाजवादी पार्टी नेपालले देशब्यापी प्रत्येक जिल्लामा आईटी सेल निर्माण गर्ने निर्णय गरेको छ। जसपा नेपालको सूचना संचार तथा विज्ञान प्रविधि विभागले केन्द्रदेखि वटासम्मै समेटिने गरी मूलधारका सामाजिक सञ्जाल लक्षित देशैभरी आईटी सेलको ...
Read More »रौतहटमा हिन्दी फिल्मको छायांकन हुने, फिल्मको शुभ मुहूर्त सम्पन्न
रौतहट, साउन ३० गते। रौतहट जिल्लाको राजदेवी नगरपालिका–१ स्थित प्रसिद्ध राजदेवी मन्दिर परिसरमा हिन्दी फिल्म ‘PARADOX’ को शुभ मुहूर्त कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। मानव तस्करीविरुद्ध जनचेतना फैलाउने उद्देश्यले निर्माण हुन लागेको फिल्म ‘PARADOX’ समाजमा सकारात्मक प्रभाव पार्ने विश्वास ...
Read More »रौतहटको फतुवा विजयपुर नगरपालिकाले ल्यायो ५६ करोडभन्दा बढीको बजेट
आरएन पटेल रौतहट, साउन ३० गते। फतुवा विजयपुर नगरपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि ५६ करोड ३२ लाख ९५ हजार १ सय ५१ रुपैयाँको बजेट प्रस्तुत गरेको छ। नगरसभाको ९औं अधिवेशनमा कार्यबाहक नगर प्रमुख अम्बेया ख़ातूनको निर्देशनमा वडा नं. ९ ...
Read More »समाजसेवी बद्री कुशवाहालाई स्वास्थ्य लाभको कामना
राम विश्वास कुशवाहा हरिवन -३,सर्लाही। “धन सम्पत्ति त क्षणिक हुन्छ, तर सेवा र करुणाको स्मृति सदैव अमर रहन्छ।” *स्वास्थ्य चुनौतीपछि समाजको प्रार्थना* गोडैता–२ पिपरनाथ, सर्लाहीका वरिष्ठ समाजसेवी श्री बद्री कुशवाहा कोइरी विगत केही दशकदेखि मानव सेवा र धार्मिक आस्थाको उज्यालो ...
Read More »
Sthaniya News
