प्रेमचन्द्र झा रौतहट, जेष्ठ २० गते। रौतहटकी संगीता कुमारी महतोले आफ्ना १४ वर्षीय छोरा अभिराज महतोमाथि शारीरिक तथा मानसिक यातना दिइएको आरोप लगाउँदै मकवानपुरस्थित ब्रेन बिल्डर एजुकेसन होमका विरुद्ध प्रहरीमा उजुरी दिएकी छन्। उनले जिल्ला प्रहरी कार्यालय मकवानपुरमा बालबालिकासँग सम्बन्धित ...
Read More »Category Archives: प्रदेश
सांसद कनिश पटेलको पहलमा विपन्न र दलित समुदायका लागि सुरक्षित आवास निर्माण तीव्र
आरके श्रीवास्तव,कटहरिया,१८ गते जेठ । राैतहट निर्वाचन क्षेत्र नं. २ (ख) बाट निर्वाचित मधेस प्रदेश सांसद एवम् एकीकृत समाजवादी पार्टीका मधेस प्रदेशका प्रमुख सचेतक कनिश पटेलकाे निरन्तर पहल र सक्रियतामा गरिब, विपन्न तथा दलित समुदायका लागि सुरक्षित आवास निर्माणको कार्यले ...
Read More »कृषिमा पालिकाको पहिलो प्राथमिकता:राजपुरमा सिचाइका लागि सम्पूर्ण वडामा विधुतीकरण
आरके श्रीवास्तव,कटहरिया,१८ गते जेठ । राैतहटकाे राजपुर नगरपालिकाले आफ्ना किसानहरूको खेतमा सिचाइ सुविधा पु-याउने लक्ष्यसहित सम्पूर्ण वडाहरूमा विधुतीकरण कार्य तीव्र गतिमा अघि बढाएको छ । कृषि क्षेत्रलाई उच्च प्राथमिकता दिँदै नगरपालिका नेतृत्वले तीन वर्षभित्र सबै वडामा विधुतीकरण सम्पन्न गर्ने लक्ष्य ...
Read More »पूर्वमन्त्री आफताब आलम रिहाइपछि रौतहटको समग्र राजनीतिक माहोलमा नयाँ उत्साह
आरएन पटेल,राैतहट,१४ गते जेठ । रौतहट । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मोहम्मद आफताब आलमले अन्ततः न्याय पाएका छन् । वीरगंजस्थित उच्च अदालतको इजलासले चर्चित राजपुर घटनामा आलमलाई निर्दोष ठहर गर्दै सफाइ दिएको छ । यस फैसलाले न केवल आलमको ...
Read More »शिक्षामा उदाहरणीय प्रगति, मौलापुर मधेश प्रदेशकै अव्वल नगरपालिका घोषित
आरके श्रीवास्तव,कटहरिया १८ गते जेठ । रौतहट । शिक्षा क्षेत्रमै नयाँ कीर्तिमान राख्दै रौतहटको मौलापुर नगरपालिका मधेश प्रदेशकै उत्कृष्ट नगरपालिका घोषित भएको छ । शिक्षालाई उच्च प्राथमिकतामा राख्दै उल्लेखनीय उपलब्धि हासिल गरेको मौलापुरलाई ‘प्रिन्सिपल्स एशोसिएसन अफ नेपाल’ द्वारा उत्कृष्ट नगरपालिकाको ...
Read More »माधवनाराय-६ मा शौचालय निर्माण कार्यलाई लिएर विवाद उत्पन्न
चन्दन कूमार महतो रौतहट, जेष्ठ १३ गते । रौतहट जिल्लाको माधवनारायण नगरपालिका वडा नं ६ टोल माधोपुरमा सार्वजनिक शौचालय निर्माण कार्यलाई लिएर विवाद उत्पन्न भएको छ। वडाको उत्तरपट्टि रहेको बाटोमा निर्माणाधीन शौचालयप्रति स्थानीय बासिन्दा राजाराम साहले आपत्ति जनाएका छन्। राजाराम ...
Read More »देवाही गाेनाहीमा विपद् प्रतिकार्य सम्बन्धी एक दिने तालिम सम्पन्न
सागर संगम ठाकुर रौतहट, जेठ १८ गते। रौतहटकाे देवाही गाेनाही नगरपालिकामा विपद् प्रतिकार्य सम्बन्धी एक दिने तालिम सम्पन्न भएको छ। समुदायमा आधारित बाढी पूर्वसूचना प्रणाली अन्तर्गत (icimod ) को आर्थिक तथा प्राविधिक सहयोग र माण्डवी नेपालको आयोजना र देवाही गाेनाही ...
Read More »पूर्वमन्त्री तथा नेपाली कांग्रेसका नेता मोहम्मद आफताब आलम उच्च अदालतबाट पाए सफाई
रौतहट, जेष्ठ १४ गते २०८२। पूर्वमन्त्री तथा नेपाली कांग्रेसका नेता मोहम्मद आफताब आलमलाई उच्च अदालत वीरगंज इजलासले सफाइ दिएको छ। चर्चित राजपुर बम कान्डका आरोपी आलमलाई बुधबार उच्च अदालतले सफाइ दिएको हो। जिल्ला अदालत रौतहटले बम कान्डमा आलमलाई दोषी ठहर ...
Read More »रौतहटको दुर्गा भगवतीमा नागरिक सुनवाई कार्यक्रम सम्पन्न।
चन्दन कुमार महतो। रौतहट, जेठ १३ गते। रौतहटको दुर्गा भगवती गाउँपालिकामा जिल्ला प्रहरी कार्यालय रौतहट द्वारा आयोजित नागरिक सुनवाई कार्यक्रम सम्पन्न भएको छ। मंगलवार पालिकाको गंगा पिपरामा उक्त कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रमको उद्देश्य प्रहरी प्रशासन र नागरिकबीच विश्वासको वातावरण ...
Read More »अघोषित लोडसेडिङले रौतहटका उपभोक्ता, उद्योगी र किसान मारमा
आरएन पटेल। रौतहट,जेठ ११ गते। रौतहट जिल्लासहित मधेश प्रदेशका विभिन्न भागमा अघोषित लोडसेडिङले सर्वसाधारणदेखि उद्योग व्यवसायसम्मका उपभोक्ता संकटमा परेका छन् । विद्युत आपूर्तिमा आएको चरम अनियमितताका कारण दैनिक जीवन कष्टकर बन्दै गएको छ । रौतहट, बारा र सर्लाही जिल्लामा विद्युत ...
Read More »
Sthaniya News
