आरएन पटेल, रौतहट, फाल्गुन ०१ गते । राैतहट । आगामी फाल्गुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै रौतहट क्षेत्र नम्बर ३ मा चुनावी गतिविधि तीव्र बनेको छ । यसैक्रममा जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रतिनिधि सभा सदस्य पदका ...
Read More »Category Archives: अन्य
नक्कली नोटसहित रौतहटको वृन्दावनमा दुई युवक पक्राउ
रौतहट, माघ २९ गते । रौतहट प्रहरीले नक्कली नेपाली नोट प्रयोग गरेको आरोपमा दुई जना युवकलाई पक्राउ गरेको छ। वृन्दावन नगरपालिका-२ विश्रामपुरस्थित एक किराना पसलमा नक्कली नोट प्रयोग गरी पेट्रोल खरिद गर्न खोजेको आरोपमा उनीहरूलाई नियन्त्रणमा लिइएको हो। जिल्ला प्रहरी ...
Read More »गौर डुबानको जोखिम बढ्ने चिन्ता-बाँध मर्मतका नाममा उच्चाइ बढाउने र साइफन बन्द गर्ने काम तीव्र
प्रेमचन्द्र झा,माघ २९ गते रौतहट । जिल्लास्थित गौर भन्सार कार्यालयदेखि पूर्वतर्फ बाँध मर्मत तथा सम्भारको नाममा बाँधको थप उच्चाइ बढाउने र साइफन बन्द गर्ने कार्य तीव्र गतिमा भइरहेको भन्दै स्थानीयले गम्भीर आपत्ति जनाएका छन्। हरेक वर्ष वर्षायाममा गौर डुबानमा पर्ने ...
Read More »जंगलसहिया,सिमरीमा पहाडी समुदायको उत्साह: गोविन्द चौधरीलाई बलियो जनाधार
आरएन पटेल,राैतहट,माघ २९ गते । रौतहट । आगामी फाल्गुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनलाई लक्षित गर्दै रौतहट क्षेत्र नम्बर ३ बाट जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार गोविन्द चौधरी (छाता छाप) ले गुजरा नगरपालिका अन्तर्गत ...
Read More »आजपा केन्द्रीय सदस्य बिगु पासवान जसपा नेपालमा प्रवेश, रौतहट-४ मा जसपा जिताउन प्रतिबद्धता
आरएन पटेल,जनकपुरधाम, माघ २८ गते। आजपा (आम जनता पार्टी) का केन्द्रीय सदस्य बिगु पासवान जनता समाजवादी पार्टी (जसपा) नेपालमा प्रवेश गरेका छन। बुधबार मधेश प्रदेशको राजधानी जनकपुरधाममा आयोजित एक कार्यक्रमका बीच जसपा नेपालका वरिष्ठ नेता शरत सिंह भण्डारी तथा महिला ...
Read More »रौतहट क्षेत्र नं. २ मा जसपा नेपालका उम्मेदवार रामअशिष राय यादवको सशक्त घरदैलो अभियान
आरएन पटेल,रौतहट, माघ २७ गते। जनता समाजवादी पार्टी (जसपा) नेपालका रौतहट निर्वाचन क्षेत्र नं. २ का प्रतिनिधिसभा उम्मेदवार रामअशिष राय यादवको घरदैलो अभियान तीव्र रूपमा अघि बढिरहेको छ। चुनावी अभियान अन्तर्ग मङ्गलबार क्षेत्र नं. २ अन्तर्गत बौधिमाई नगरपालिका वडा नं. ...
Read More »जनताको आग्रह र चाहनाअनुसार आफू उम्मेदवार बनेको:- रौतहट-३ का गोविन्द चौधरी
आरएन पटेल,राैतहट,माघ २६ गते। रौतहट निर्वाचन क्षेत्र नम्बर ३ बाट जनता समाजवादी पार्टी (जसपा) नेपालका उम्मेदवार तथा पूर्वमन्त्री गोविन्द चौधरीले देवाही गोनाही नगरपालिका-९ धरहरीमा आयोजित चुनावी विशेष कोणसभालाई सम्बोधन गरेका छन। धरहरी निवासी स्थानिय नेता सत्यनारायण राय यादवको अध्यक्षतामा भएको ...
Read More »वृन्दावन नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत श्याम किशोर प्रसादद्वारा पदभार ग्रहण
आरएन पटेल,रौतहट,माघ २६ गते । विगत लामो समयदेखि प्रमुख प्रशासकीय अधिकृतविहीन रहँदै आएको रौतहटको वृन्दावन नगरपालिकामा श्याम किशोर प्रसादले प्रमुख प्रशासकीय अधिकृतका रूपमा औपचारिक रूपमा पदभार ग्रहण गर्नुभएको छ। सोमबार नगरपालिका कार्यालयमा आयोजित कार्यक्रममा नगरप्रमुख विनोद प्रसाद कुर्मीको नेतृत्वमा वडाध्यक्षहरू ...
Read More »गोविन्द चौधरीको दाबी- समुदाय, सहयात्री र जनताको साथ मेरो बलियो आधार
आरएन पटेल,रौतहट,माघ २६ गते । आगामी फाल्गुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै रौतहट क्षेत्र नम्बर ३ बाट जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार गोविन्द चौधरी (छाता छाप) ले आज धरहरी, गोनाही र उचिडिह ...
Read More »जसपा नेपाल रौतहट-२ मा २५ सदस्यीय क्षेत्रीय जननिर्वाचन परिचालन समिति गठन
आरएन पटेल, रौतहट, माघ २५ गते। जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ०२ का उम्मेदवार राम आशिष राय यादवको चुनावी प्रचार-प्रसारलाई प्रभावकारी बनाउने उद्देश्यले रौतहट-२ को इनरबारीमा क्षेत्रीय भेला तथा बैठक सम्पन्न भएको छ। पूर्व प्रदेश सभा ...
Read More »
Sthaniya News
