आरएन पटेल, राैतहट, असोज २७ गते। राैतहटकाे फतुवा विजयपुर नगरपालिकामा लामो समयदेखि तलब भत्ता नपाएका आन्दोलनरत शिक्षक, विद्यालय कर्मचारी, बालविकास सहजकर्ता र सहयोगीहरूको समस्या समाधानतर्फ महत्वपूर्ण प्रगति भएको छ। सोमबार एक औपचारिक समारोहबीच कार्यवाहक नगरप्रमुख अम्बेया खातुनले नगरपालिकाका लेखा प्रमुख ...
Read More »Category Archives: प्रदेश 2
रौतहटबाट जसपा प्रतिनिधि राजकुमार दास तत्मा उपाध्यक्षको उम्मेदवारका रूपमा अघि बढ्ने घोषणा
आरएन पटेल रौतहट,असोज २५ गते । जसपा नेपालको प्रथम मधेश प्रदेश अधिवेशनमा उपाध्यक्ष पदको लागि रौतहटका युवा नेता राजकुमार दासले उम्मेदवारीको घोषणा गरेका छन । जनता समाजवादी पार्टी नेपाल को प्रथम मधेश प्रदेश अधिवेशन यही असोज २७ र २८ गते ...
Read More »श्री नमूना मावि धरहरीका शिक्षक विज्ञापनमा घुस लिईदै प्र.अ. साह र सहयोगी पक्राउ
बिरगंज,असोज २५ गते । अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगाल काठमाडौँले रौतहटको देवाहि गोनाहि नगरपालिका वडा नम्बर ९ स्थित श्री जयकिसान नमूना माध्यमिक विद्यालय धरहरीका प्रधानाध्यापक सहित दुईजनालाई साढे चार लाख रुपैयाँ नगद घुस सहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा ...
Read More »बारामा घर लिप्न माटो खन्दा ढिस्कोमा पुरिएर दुई जनाको मृत्यु, ६ जना घाइते
स्थानीय न्यूज,बारा, असोज २५ गते । बारामा घर लिप्नको लागि माटो खन्दा ढिस्कोमा पुरिएर दुई जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्। बाराको सिम्रौनगढ नगरपालिका वडा नम्बर ६ पानी टंकी नजिक रहेको इशरा पोखरीको डिलमा माटो खन्ने ...
Read More »लाेसपा अध्यक्ष ठाकुरको मधेश दौड सुरु,सिमरा विमानस्थलमा भव्य स्वागत
आरके श्रीवास्तव,राैतहट,असाेज २४ गते । लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) का अध्यक्ष महन्थ ठाकुरलाई आज सिमरा विमानस्थलमा पार्टीका नेता तथा कार्यकर्ताहरुले भव्य रूपमा स्वागत गरेका छन् । बारा जिल्लाको सिमरा विमानस्थलमा ओर्लिएलगत्तै अध्यक्ष ठाकुरलाई स्वागत गर्न ठूलो संख्यामा उपस्थित कार्यकर्ताहरूले ...
Read More »राैतहटकाे महम्मदपुर निवासी सुकुम्बासी परिवारलाई समाजिक अभियन्ता यादवकाे सहयोग
आरके श्रीवास्तव,राैतहट,असाेज २४ गते । रौतहट जिल्लाको गरुडा नगरपालिका-५ स्थित महम्मदपुर गाउँमा बसोबास गर्दै आएको एक सुकुम्बासी परिवार अहिले गहिरो पीडामा डुबेको छ । १३ दिनअघि परिवारका अभिभावक हरेसी मण्डलको असामयिक निधनपछि गाउँभरि शोकको छाँया छाएको छ । हरेसी मण्डल, ...
Read More »फतुवा विजयपुरमा दोस्रो संस्करणको ‘बिजयपुर क्रिकेट कप’ भव्य रूपमा सुरु
आरएन पटेल राैतहट, असोज २३ गते । रौतहटको फतुवा विजयपुर नगरपालिकामा दोस्रो संस्करणको ‘बिजयपुर क्रिकेट कप’ भव्य रूपमा सुरु गरिएको छ । जिल्लाको <span;>फतुवा विजयपुर नगरपालिका-११ स्थित हिमालीबास मैदानमा भव्य समारोहका बीच ‘बिजयपुर क्रिकेट कप सिजन-२’ को औपचारिक उद्घाटन एक ...
Read More »रौतहटको बंकुल नाकाबाट प्रहरीकै मिलोमतोमा व्यापक तस्करी, घुमुवाहरु पैसा उठाउन व्यस्त
स्थानीयन्यूज संवाददाता रौतहट, असोज २१ गते। रौतहटको बंकुल नाकाबाट सशस्त्र प्रहरी र नेपाल प्रहरीको मिलोमतोमा व्यापक तस्करी भइरहेको छ । <span;>बंकुल छोटी भन्सार नाकामा खटिने सशस्त्र प्रहरीले लाइन दिएपछि भारतीय सीमानाकामा चोरी तस्करी बढेको छ। भारतीय बजारसँग सिमाना जोडिएको रौतहटका ...
Read More »बौधीमाईमा बाढीले मच्चायो कहर: किसानको पसिना बगायो, जनप्रतिनिधिको लापरवाहीमा प्रश्नचिन्ह
आरएन पटेल,राैतहट,असाेज १९ गते । रौतहटको बौधीमाई नगरपालिकामा निरन्तर वर्षापछि आएको बाढीले भयानक स्थिति निम्त्याएको छ । ईनरवा, अजगैवी, कोपवा, पिपरिया, सरमुज्वा बंकुल लगायतका गाउँहरूमा बाढी पस्दा हजारौं बिगाहा धानबाली नष्ट भएका छन् । कृषिमा आश्रित किसानहरूको वर्षदिनको मेहनत पानीमै ...
Read More »रौतहटको जयनगर-मौलापुर सडकखण्डमा बालाजी आयल स्टोरको विधिवत् उद्घाटन
आरएन पटेल, रौतहट, असोज २२ गते । रौतहटको जयनगर-मौलापुर सडकखण्डमा बालाजी आयल स्टोरको विधिवत् उद्घाटन गरिएको छ । जिल्लाको देवाही गोनाही नगरपालिकाको वडा नं. ५ स्थित देवाही पटेल चौकदेखि मौलापुरतर्फ जाने मुख्य सडकखण्डमा बालाजी आयल स्टोर (पेट्रोल पम्प) आजदेखि विधिवत् ...
Read More »
Sthaniya News
