स्थानियन्यूज,रौतहट, वैशाख ०४ गते। सशस्त्र प्रहरी बल नेपाल ले सीमा क्षेत्रमा निगरानी कडा बनाउँदै ठूलो परिमाणमा अवैध गतिविधि नियन्त्रणमा लिएको छ। सीमा गस्ती टोलीले राजदेवी नगरपालिका-८ सोफियामाई क्षेत्रबाट श्रोत नखुलेको नेपाली रुपैयाँ ५ लाख २२ हजार ४९० सहित दुई जनालाई ...
Read More »Category Archives: क्राईम
ओली र लेखकलाई कति दिन हिरासतमा राख्न मिल्ने?
काठमाडौं, चैत १४ गते। भदौ २३ गते भएका घटनामा पक्राउ परेका तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकमाथि ज्यानसम्बन्धी कसुरमा अनुसन्धान हुने भएको छ। ज्यानसम्बन्धी कसुरमा अनुसन्धान गर्न प्रहरीले अदालतबाट अनुमति लिएर २५ दिनसम्म हिरासतमा राख्न म्याद ...
Read More »रौतहटको गुजरा-८ मा नाबालकको हत्या, परेनन आरोपी पक्राउ
प्रेमचन्द्र झा चैत्र ०९ गते रौतहट । राजपुर नगरपालिका वडा नम्बर २ घर भई हाल गुजरा नगरपालिका वडा नम्बर ८, देवीपुर जोगौलिया टोलमा बस्ने १७ वर्षीय एक नावालकको हत्या भएको घटनाले स्थानीय क्षेत्रमा त्रास र आक्रोश फैलिएको छ। मृतकको पहिचान ...
Read More »नक्कली नोटसहित रौतहटको वृन्दावनमा दुई युवक पक्राउ
रौतहट, माघ २९ गते । रौतहट प्रहरीले नक्कली नेपाली नोट प्रयोग गरेको आरोपमा दुई जना युवकलाई पक्राउ गरेको छ। वृन्दावन नगरपालिका-२ विश्रामपुरस्थित एक किराना पसलमा नक्कली नोट प्रयोग गरी पेट्रोल खरिद गर्न खोजेको आरोपमा उनीहरूलाई नियन्त्रणमा लिइएको हो। जिल्ला प्रहरी ...
Read More »रौतहटमा श्रोत नखुलेको करिब पाँच लाख नगदसहित एक व्यक्ति पक्राउ
रौतहट, माघ २३ गते । जिल्ला प्रहरी कार्यालय रौतहटले श्रोत नखुलेको नगद रकमसहित एक जनालाई पक्राउ गरेको छ। प्रहरीका अनुसार माघ २३ गते शुक्रबार बिहान करिब १०ः३० बजे जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको प्रहरी चेकिङ टोलीले गौर नगरपालिका-३ स्थित सडक ...
Read More »समाजमा द्वेष फैलाउने सामाजिक सञ्जालको गतिविधिप्रति काँग्रेसका उम्मेदवार डा. फिरदोस आलमको खेद प्रकट
स्थानीय न्यूज,राैतहट,माघ १९ गते । रौतहट क्षेत्र नं. २ का कांग्रेस उम्मेदवार डा. फिरदोस आलमद्वारा सामाजिक सञ्जालको अराजक गतिविधिप्रति खेद प्रकट गरिएको छ। नेपाली काँग्रेसका उम्मेदवार डा. फिरदोस आलमले सामाजिक सञ्जालमार्फत फैलाइँदै आएको अराजक, उत्तेजक तथा गालीगलौजपूर्ण गतिविधिप्रति गम्भीर ध्यानाकर्षण ...
Read More »रौतहट प्रहरीद्वारा हुण्डीको रकम सहित एक कारोवारी पक्राउ
रौतहट,मंसिर २६ गते । रौतहट प्रहरीले हुण्डीको रकम सहित एक कारोवारीलाई पक्राउ गरेको छ। एघार लाख भन्दा बढि श्रोत हुण्डीको रकम सहित एक कारोवारीलाई रौतहट प्रहरीले पक्राउ गर्न सफल भएका छन् । जिल्ला प्रहरी कार्यालय रौतहटले जारी गरेको प्रेस नोटमा, ...
Read More »रौतहटमा दलित समुदायको जग्गा हडप्ने पटवारीलाई कडा कारवाहीको माग सहित प्रदर्शन
स्थानीय न्यूज, रौतहट, मंसिर २५ गते। रौतहटको परोहा नगरपालिका- ७, ८ नरकटियाका दलित समुदाय र पीडित परिवारले जग्गा हडपिएको आरोपसहित पटवारी नरेश प्रसाद पटेलविरुद्ध कडा कारवाहीको माग गर्दै गौरमा विरोध प्रदर्शन गरेका छन्। “दलितको जग्गा लिखाउने पटवारी नरेश पटेललाई कारवाही ...
Read More »रौतहटमा नक्कली नोटसहित तीन जना अवैध कारोबारी पक्राउ
रौतहट, मंसिर १७ गते। सीमावर्ती भारतीय क्षेत्रबाट नेपालमा नक्कली नोटको कारोबार भइरहेकै अवस्थामा प्रत्यक्ष प्रमाणसहित तीन जना पक्राउ परेका छन्। भारत – नेपाल सीमा हुँदै अवैध रूपमा नक्कली नोट भित्र्याउने प्रयासमा रहेका ती व्यक्तिहरूसँग एक लाख रुपैयाँभन्दा बढी बराबरका नक्कली ...
Read More »बौधिमाईको मटिअर्वा सडकमा ‘रहर बाली’का कारण दुर्घटना जोखिम बढ्दै, तीन जना घाइतेसमेत
स्थानीय न्यूज रौतहट, कार्तिक ३० गते। बौधिमाई नगरपालिकाको भोवाली चौकदेखि मटिअर्वातर्फ जाने कालोपत्रे सडकखण्डमा सडकको दुई किनारमा मनोज्ञानपूर्वक लगाइएका ‘रहर बाली’का कारण दुर्घटना जोखिम अत्यधिक बढेको स्थानीयले बताएका छन्। सडकको भौतिक संरचना ढाकिनेगरी फैलिएको रहर बालीले यात्री तथा सवारी चालकलाई ...
Read More »
Sthaniya News
