आरएन पटेल,राैतहट,माघ २३ गते । रौतहट क्षेत्र नम्बर-३ बाट जनता समाजवादी पार्टी (जसपा) नेपालका तर्फबाट उम्मेदवार तथा पूर्व मन्त्री गोविन्द चौधरीले आज देवाही गोनाही नगरपालिका अन्तर्गत वडा नम्बर–६ कर्कच र वडा नम्बर-५ टिकुलीयामा मतदातासँग प्रत्यक्ष भेटघाट गरेका छन् । भेटघाटका ...
Read More »Author Archives: RN Patel
रौतहटमा श्रोत नखुलेको करिब पाँच लाख नगदसहित एक व्यक्ति पक्राउ
रौतहट, माघ २३ गते । जिल्ला प्रहरी कार्यालय रौतहटले श्रोत नखुलेको नगद रकमसहित एक जनालाई पक्राउ गरेको छ। प्रहरीका अनुसार माघ २३ गते शुक्रबार बिहान करिब १०ः३० बजे जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको प्रहरी चेकिङ टोलीले गौर नगरपालिका-३ स्थित सडक ...
Read More »रौतहट-४ मा राजकुमार दासको घरदैलो अभियान तीव्र, गढीमाई छेउमा भव्य क्षेत्रीय भेला
स्थानीय न्यूज,रौतहट,माघ २३ गते । रौतहट निर्वाचन क्षेत्र नं. ४ बाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार राजकुमार दासले आफ्नो घरदैलो तथा चुनावी अभियानलाई तीव्र बनाएका छन। घरदैलोको क्रममा शुक्रवार गढीमाई नगरपालिकाको सुन्दरपुरस्थित गढीमाई मन्दिरको छेउमा क्षेत्रीय भेला आयोजना गरिएका थिए। ...
Read More »स्वास्थ कार्यालय रौतहटद्वारा एचपिभी खोप सञ्चालन सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न
आरएन पटेल राैतहट, माघ २३ गते। स्वास्थ कार्यालय रौतहटद्वारा एचपिभी खोप सञ्चालन सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। स्वास्थ्य कार्यालय रौतहटको आयोजनामा जिल्ला प्रशासन कार्यालय रौतहटको सभाहलमा राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत एच.पि.भी. खोप कार्यक्रम सञ्चालन सम्बन्धी जिल्ला स्तरीय खोप समन्वय समिति तथा ...
Read More »बौधीमाईमा पाठेघरको मुखको क्यान्सरविरुद्ध एचपिभी खोप सम्बन्धी पालिका स्तरीय अभिमुखीकरण सम्पन्न
आरएन पटेल,राैतहट,माघ २३ गते । रौतहटको बौधीमाई नगरपालिकामा एचपिभी (HPV) खोप सम्बन्धी पालिका स्तरीय सरोकारवालालाई अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । नगरपालिकाको स्वास्थ्य शाखाकाे आयोजनामा सम्पन्न उक्त कार्यक्रम पालिकाको प्रमुख प्रशासकीय अधिकृत उदयशंकर प्रसाद चौधरीको अध्यक्षता तथा नगर प्रमुख प्रदीप ...
Read More »रौतहट-२ मा जसपा नेपालका उम्मेदवार राम अशिष राय यादवको घरदैलो तीव्र, बंजरहामा व्यापक जनसमर्थन
आरएन पटेल,रौतहट,माघ २२ गते । जनता समाजवादी पार्टी नेपाल रौतहट निर्वाचन क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य उम्मेदवार राम अशिष राय यादवले आफ्नो चुनावी अभियानलाई तीव्र बनाउँदै घरदैलो कार्यक्रमलाई निरन्तरता दिएका छन। घरदैलोको क्रममा बिहीबार ईशनाथ नगरपालिका वडा नं. ...
Read More »रौतहटमा ६४९औँ सन्त शिरोमणि गुरु रविदास जीको जन्मोत्सव भव्य रूपमा सम्पन्न
आरएन पटेल,रौतहट, माघ १८ गते। सन्त शिरोमणि गुरु रविदास जीको ६४९औँ जन्मोत्सव समारोह २०८२ सालको अवसरमा रौतहट जिल्लाको गुजरा नगरपालिका–९, सिमरा भवानीपुरमा भव्य रूपमा सम्पन्न भएको छ। चमार कल्याण समाज नेपाल केन्द्रीय कमिटीको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा समाजका विभिन्न तहका ...
Read More »समाजमा द्वेष फैलाउने सामाजिक सञ्जालको गतिविधिप्रति काँग्रेसका उम्मेदवार डा. फिरदोस आलमको खेद प्रकट
स्थानीय न्यूज,राैतहट,माघ १९ गते । रौतहट क्षेत्र नं. २ का कांग्रेस उम्मेदवार डा. फिरदोस आलमद्वारा सामाजिक सञ्जालको अराजक गतिविधिप्रति खेद प्रकट गरिएको छ। नेपाली काँग्रेसका उम्मेदवार डा. फिरदोस आलमले सामाजिक सञ्जालमार्फत फैलाइँदै आएको अराजक, उत्तेजक तथा गालीगलौजपूर्ण गतिविधिप्रति गम्भीर ध्यानाकर्षण ...
Read More »पत्रकार दिनेश सिटौलाको पशुपति आर्यघाटमा अन्त्येष्टि, बालेनदेखि कुलमानसम्मले दिए श्रद्धाञ्जली
काठमाडौँ, माघ १८ गते। चलचित्र पत्रकार तथा फिल्म अनलाइन द सिनेमा टाइम्सका सञ्चालक दिनेश सिटौलाको आइतबार निधन भएपछि आज पशुपति आर्यघाटमा उनको अन्त्येष्टि गरिएको छ। अन्त्येष्टिमा राजनीतिक, सञ्चार तथा सामाजिक क्षेत्रका विभिन्न व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। राष्ट्रिय स्वतन्त्र पार्टी ...
Read More »रौतहट क्षेत्र नं. १ मा जसपा नेपालका उम्मेदवार योगेन्द्र राय यादवको चुनावी अभियानप्रति उत्साहजनक प्रतिक्रिया
आरएन पटेल, रौतहट, माघ १७ गते । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत रौतहट निर्वाचन क्षेत्र नं. १ बाट जनता समाजवादी पार्टी (जसपा) नेपालका उम्मेदवार योगेन्द्र राय यादवले चुनावी प्रचार-प्रसारको क्रममा क्षेत्रका विभिन्न पालिकाहरूमा मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै छाता छापमा मतदान गर्न आग्रह ...
Read More »
Sthaniya News
